• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, March 7, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    रवि छुट्ने भएपछि निकिता भन्छिन्– बेइमानीहरूको रजगजमा नखाएको विष पनि लाग्दो रहेछ

    चितवन–२ मा रास्वपा सभापति लामिछाने विजयी

    प्रतिनिधिसभा सदस्यमा काठमाडौँ ५ मा रास्वपाका पोखरेल विजयी

    प्रतिनिधिसभा सदस्यमा काठमाडौँ ५ मा रास्वपाका पोखरेल विजयी

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

    सरकारले अभिभारा पूरा गरेको छ, निर्वाचित जनप्रतिनिधिलाई जिम्मेवारी हस्तान्तरण गर्न आतुर छौँः गृहमन्त्री अर्याल

    सरकारले अभिभारा पूरा गरेको छ, निर्वाचित जनप्रतिनिधिलाई जिम्मेवारी हस्तान्तरण गर्न आतुर छौँः गृहमन्त्री अर्याल

    कास्की २ मा रास्वपाका पौडेल निर्वाचित

    कास्की २ मा रास्वपाका पौडेल निर्वाचित

    काठमाडौँ-६ मा रास्वपाका खनाल विजयी

    अब जनताको अपेक्षा पूरा गर्ने बेला आएको छ : नवनिर्वाचित प्रतिनिधिसभा सदस्य खनाल

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

यू–१९ एसिया क्रिकेट छनोट : नेपालद्वारा कुवेतसामु ३४४ रनको लक्ष्य प्रस्तुत

by
१३ फाल्गुन २०७९,
0
यू–१९ एसिया क्रिकेट छनोट : नेपालद्वारा कुवेतसामु ३४४ रनको लक्ष्य प्रस्तुत

Twitter

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आइसीसी यू–१९ विश्वकप एसिया छनोटअन्तर्गत नेपालले कुवेतसामु जितका लागि तीन सय ४४ रनको लक्ष्य प्रस्तुत गरेको छ । युनाइेट अरब इमिरेटस् (युएई) मा जारी प्रतियोगितामा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरको खेलमा सात विकेटको क्षतिमा तीन सय ४३ रन बनायो । विशाल रनको लक्ष्य प्रस्तुत गर्ने क्रममा नेपालका लागि अर्जुन कुमाल र कप्तान देव खनालले शतकीय पारी खेले ।

खनालले १२५ रन बनाए । उनले ११७ बल खेल्ने क्रममा तीन छक्का र नौ चौका प्रहार गरे । यस्तै कुमालले १०८ रनको योगदान दिए । उनले ११२ बल खेल्दै १२ चौका हाने । यस्तै विशालविक्रम केसीले २३, दिपकप्रसाद डुम्रेले अविजित २० र दिपक बोहराले १९ रन बनाए । बलिङतर्फ कुवेताका लागि आर्श साहिल र हेनरी थोमसले दुई दुई तथा हैबर अली र जय मेहताले एक एक विकेट लिए ।

अहिले कुवेतले जवाफी ब्याटिङ गरिरहेको छ । यसअघि नेपालले शुक्रबार भएको पहिलो खेलमा सिङ्गापुरलाई पराजित गरेको थियो । प्रतियोगितामा नेपालसहित कुवेत, युएई, हङकङ, सिङ्गापुर र मलेसिया सहभागी छन् ।

Previous Post

नयाँ सत्ता समीकरणको ढोका खुल्यो : कांग्रेस प्रवक्ता महत

Next Post

जुनियर विश्वकप कबड्डीमा सुदूरपश्चिमका पाँच खेलाडी

सम्बन्धित खबर

रवि छुट्ने भएपछि निकिता भन्छिन्– बेइमानीहरूको रजगजमा नखाएको विष पनि लाग्दो रहेछ
फिचर-ब्यानर

चितवन–२ मा रास्वपा सभापति लामिछाने विजयी

२३ फाल्गुन २०८२,
प्रतिनिधिसभा सदस्यमा काठमाडौँ ५ मा रास्वपाका पोखरेल विजयी
फिचर-ब्यानर

प्रतिनिधिसभा सदस्यमा काठमाडौँ ५ मा रास्वपाका पोखरेल विजयी

२३ फाल्गुन २०८२,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

२३ फाल्गुन २०८२,
सरकारले अभिभारा पूरा गरेको छ, निर्वाचित जनप्रतिनिधिलाई जिम्मेवारी हस्तान्तरण गर्न आतुर छौँः गृहमन्त्री अर्याल
आवाज

सरकारले अभिभारा पूरा गरेको छ, निर्वाचित जनप्रतिनिधिलाई जिम्मेवारी हस्तान्तरण गर्न आतुर छौँः गृहमन्त्री अर्याल

२३ फाल्गुन २०८२,
कास्की २ मा रास्वपाका पौडेल निर्वाचित
फिचर-ब्यानर

कास्की २ मा रास्वपाका पौडेल निर्वाचित

२३ फाल्गुन २०८२,
काठमाडौँ-६ मा रास्वपाका खनाल विजयी
आवाज

अब जनताको अपेक्षा पूरा गर्ने बेला आएको छ : नवनिर्वाचित प्रतिनिधिसभा सदस्य खनाल

२२ फाल्गुन २०८२,
Load More
Next Post
जुनियर विश्वकप कबड्डीमा सुदूरपश्चिमका पाँच खेलाडी

जुनियर विश्वकप कबड्डीमा सुदूरपश्चिमका पाँच खेलाडी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In