• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, May 1, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ३५ वर्षअघि पत्ता लागेको ३० करोड घनमिटर ग्यास उत्खननमा बालेन सरकार किन मौन ?

    ३५ वर्षअघि पत्ता लागेको ३० करोड घनमिटर ग्यास उत्खननमा बालेन सरकार किन मौन ?

    साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ : प्रधानमन्त्री शाह

    साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ : प्रधानमन्त्री शाह

    आणविक मुद्दामा इरान अडिग, क्षेत्रीय तनाव चुलिँदै

    आणविक मुद्दामा इरान अडिग, क्षेत्रीय तनाव चुलिँदै

    निर्वाचन सुरक्षामा विवेकपूर्ण लाग्र्दै मतपेटिका ढुवानीसम्ममा प्रमुख भूमिका खेल्ने सेनाको प्रतिवद्धता

    नेपाली सेनाले माग्यो ४ हजार ५ सय जना कर्मचारी (सूचनासहित)

    वंशीघाट बस्तीमा चल्यो डोजर

    वंशीघाट बस्तीमा चल्यो डोजर

    सुनको भाउ नयाँ कीर्तिमानतर्फ, प्रतितोला २ लाख ६० हजार नाघ्यो

    सुनचाँदीको मूल्य वृद्धि

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सहानुभूतिः एक प्रेरक प्रसङ्ग

by
१३ फाल्गुन २०७९,
0
हीराको हारभन्दा पनि धेरै मूल्यवानः एक प्रेरक प्रसङ्ग
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

एक पटक गोरक्षण सभाका एक प्रचारक आर्थिक अनुदानको लाग विवेकानन्दकोमा आए । स्वामीले प्रचारकलाई सोधे, तपाईंहरुको सभाको उद्देश्य के हो ? प्रचारक महोदायले भने, हामी देशका गौमातालाई कसाईबाट बचाउँछौँ । स्थान स्थानमा गौशाला बनाएका छौँ । जहाँ रोगग्रस्त, दुर्बल र कसाईलाई बेचिसकेको गौमाताको पालन गर्छाैं ।

स्वामी गदगद हुँदै बोले, बडो प्रशंसनीय कुरा हो । तर सभाको आय कसरी हुन्छ ? प्रचारकले भने, मारवाडी वैश्य सम्प्रदायले यो कामको लागि प्रचुर मात्रामा धन दिने गर्छन् । तपाईं जस्ता धर्मात्माले पनि हामीलाई सहयोग दिनुहुन्छ । स्वामीले भने, मध्य भारतमा यो वर्ष भयंकर अनिकालले लाखौँ मानिस मारिए । के तपाईंको संस्थाले यसमा सहायता ग-यो ?

प्रचारकले भने, हामी अनिकाल आदिमा कुनै सहायता गर्दैनौँ । यो संस्थाले केवल गोरक्षको कार्य गर्छ । त्यसै पनि मानिसको कर्मफल अर्थात् पापको कारण यो अनिकाल परेको हो, उनीहरुले कर्मअनुसारको फल भोगेका छन् ।

प्रचारकको यस्तो कुरो सुनेर स्वामी रिसले चू भए, तर पनि संयमित हुँदै भने, जुन सभा र समितिले मानिसमा सहानुभूति राख्दैनन्, आफ्ना दाजुभाइ अन्न नपाएर मरेको देखेर पनि उनीहरुको सहायता गर्नको लागि उद्यत हुँदैनन् भने म त्यो सभा या समितिमा लेशमात्र पनि सहानुभूति राख्दिनँ । यदि आफ्नो कर्मले मानिस अनिकालको शिकार भएका हुन् भने भन्न सकिन्छ गौमाताहरु पनि आफ्नो कर्मको कारण कसाइकोमा पुग्छन् । उनीहरुको रक्षाको लागि म आर्थिक सहायता गर्न सक्दिनँ, किनकि म साधुसन्यासी हुँ ।

मसँग रुपैयाँ पैसा कहाँबाट आउँछ ? तर म यो पनि भन्छु कि यदि मसँग कतैबाट पैसा आयो भने पनि म पहिले त्यो पैसा मानिसको सेवाको लागि खर्च गर्नेछु । यो काम गरेर यदि केही पैसा बच्यो भने मात्र म तपाईंको संस्थालाई दिनेछु ।

साँचो यही हो, जुन मानिसको हृदय अरु मानिसको दुःखमा पग्लँदैन त्यो मानिस भनिन योग्य हुँदैन ।

साभारः ‘प्रेरक प्रसङ्हरु’ पुस्तकबाट

Previous Post

एमालेले सुवास नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने

Next Post

संविधान र जनताको अधिकारको रक्षा गर्ने अभिभारा आएको छ : नेता पौडेल

सम्बन्धित खबर

३५ वर्षअघि पत्ता लागेको ३० करोड घनमिटर ग्यास उत्खननमा बालेन सरकार किन मौन ?
फिचर-ब्यानर

३५ वर्षअघि पत्ता लागेको ३० करोड घनमिटर ग्यास उत्खननमा बालेन सरकार किन मौन ?

१८ बैशाख २०८३,
साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ : प्रधानमन्त्री शाह
फिचर-ब्यानर

साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ : प्रधानमन्त्री शाह

१८ बैशाख २०८३,
आणविक मुद्दामा इरान अडिग, क्षेत्रीय तनाव चुलिँदै
फिचर-ब्यानर

आणविक मुद्दामा इरान अडिग, क्षेत्रीय तनाव चुलिँदै

१८ बैशाख २०८३,
निर्वाचन सुरक्षामा विवेकपूर्ण लाग्र्दै मतपेटिका ढुवानीसम्ममा प्रमुख भूमिका खेल्ने सेनाको प्रतिवद्धता
फिचर-ब्यानर

नेपाली सेनाले माग्यो ४ हजार ५ सय जना कर्मचारी (सूचनासहित)

१८ बैशाख २०८३,
वंशीघाट बस्तीमा चल्यो डोजर
फिचर-ब्यानर

वंशीघाट बस्तीमा चल्यो डोजर

१८ बैशाख २०८३,
सुनको भाउ नयाँ कीर्तिमानतर्फ, प्रतितोला २ लाख ६० हजार नाघ्यो
आर्थिक

सुनचाँदीको मूल्य वृद्धि

१८ बैशाख २०८३,
Load More
Next Post
राष्ट्रपतिबाट व्यवस्थामाथि नै प्रहार गर्ने काम भयो : पौडेल

संविधान र जनताको अधिकारको रक्षा गर्ने अभिभारा आएको छ : नेता पौडेल

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In