• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, June 26, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    उपराष्ट्रपति यादवसँग अमेरिकी कार्यवाहक राजदूतको भेट

    उपराष्ट्रपति यादवसँग अमेरिकी कार्यवाहक राजदूतको भेट

    काँध जोर्नी प्रत्यारोपणपछि लुभुका श्रेष्ठले पाए नयाँ जीवन

    काँध जोर्नी प्रत्यारोपणपछि लुभुका श्रेष्ठले पाए नयाँ जीवन

    आईएमई लाइफ् इन्स्योरेन्सद्वारा समता एजुकेशन फाउन्डेसनलाई  रु. ५ लाख सहयोग

    आईएमई लाइफ् इन्स्योरेन्सद्वारा समता एजुकेशन फाउन्डेसनलाई रु. ५ लाख सहयोग

    आलेखः आम्दानीको मुख्य स्रोत बन्दै दालचिनी

    आलेखः आम्दानीको मुख्य स्रोत बन्दै दालचिनी

    पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात

    वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा रु दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन

    मनसुनजन्य विपद् नियन्त्रणको पूर्वतयारी

    कच्चा तेलको मूल्य घट्दा पनि नेपाली उपभोक्ताले राहत पाउन सकेनन् : महामन्त्री पौडेल

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

डिप्रेशनबाट बच्न यसो गरौँ !

by
१२ फाल्गुन २०७९,
0
डिप्रेशनबाट बच्न यसो गरौँ !
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

‘डिप्रेशन’ एक प्रकारको मानसिक रोग हो। जसले हाम्रो दिमाखमा नकारात्मक सोच ल्याउँछ। कुनै पनि कुरामा एकोहोरो भएर सोच्नु वा बढी चिन्ता लिनु नै ‘डिप्रेशन’ हो। जसकारण मानिस उदासिने गर्छन्। यदि तपाई डिप्रेशनको बिरामी हुनुहुन्छ भने तपाई एउटै कुरा सोचिरहनुहुन्छ, जसले तपाईलाई तनाव दिइरहेको हुन्छ। डिप्रेशनको कारण शारिरीक र मानसिकमा समस्या आउँछ, जसले तपाईको साधारण क्रियाकलापमा परिवर्तन ल्याउँछ। र जीवन जिउन लायक छैन भनेर सोच्न थाल्नुहुन्छ। मानिसमा यस्तो सोच आउनाले काम र पढाईमा नोक्सान गर्छ। जसकारण मानिस आत्महत्या गर्न पुग्छन्।

यस्ता छन् डिप्रेशनको कारण

अस्वस्थ
डिप्रेशन यस्तो बिरामी हो जसले हामीलाई खुसी हुन हुँदैन। यसमा चिन्ता, उदासिन, निरास हुन्छ। यदि तपाई त्यस्तो किसिमको लक्षण छ भने तपाई डिप्रेशनको बिरामी हुनुहुन्छ। अस्वस्थ्य शरीरको कारण डिप्रेशन जस्ता समस्या उत्पन्न हुने गर्छ। जसकारण मानिसमा नकारात्मक सोच आउने गर्छ।

निन्द्राको कमी
मानिसका लागि आवश्यक पर्ने कुरा हो, निन्द्रा। मानिसले एकदिनमा कम्तीमा पनि ७ देखि ८ घण्टासम्म सुत्नुपर्छ। यदि तपाईले आफ्नो निन्द्रा पूरा गर्नु भएन भने छिट्टै थकान महसुस हुन्छ। थकाइको कारण मानिसमा अल्छिपना आउँछ। जसकारण मानिसमा समस्याहरु उत्पन्न हुन थाल्छ।

संज्ञानात्मक
संज्ञानात्मक अर्थात् सोचने क्षमता कम हुनु। यसको कारण मानिसको सोच्न शक्ति कम हुनु थाल्छ। र आफूले गरेको काम भुल्न थालिन्छ।

नशा
नशा यो एक बानी हो, जसबाट मानिस टाढै बस्नु राम्रो हो। कुनै कुराको नशा लागिसकेका मानिसले वास्तविकतालाई स्वीकार्न सक्दैनन्। उनीहरूमा डर हुन्छ। त्यस्ता मानिसहरूले जिवनमा हुने उतारचढाव सहन सक्दैनन्।

यस्ता छन् डिप्रेशनको लक्षण

उदास भएर बस्नु
भोक नलाग्नु
धेरै र थोरै सुत्ने गर्नु
एक्कासी तौल घटबढ हुनु
मन बेचैन हुनु
थोरै बोल्नु
निर्णय लिनुमा कठिन हुनु
आत्महत्या गर्न मन लाग्नु

यस्ता छन् डिप्रेशनका उपचार विधि

यदि तपाई डिप्रेशनबाट पीडित हुनुहुन्छ भने डराउनु पर्दैन। यसको पनि उपचार छ, जसबाट तपाई मुक्त हुन सक्नुहुनेछ।

नियमित व्यायाम
डिप्रेशनबाट पीडित भएका मानिसहरुले दलैनक व्यायायम गर्नुपर्छ। नियमित व्यायायम गर्नाले शशरीरमा एंडोर्फिन्स नामक हार्मोन बढ्छ। जसले तपाईको मूड राम्रो हुनका साथै स्वस्थ्य रहनु हुन्छ।

नराम्रो र रक्सी पिउने बानी त्याग्नुपर्छ
यदि तपाईको नराम्रो र रक्सी पिउने बानी छ भने त्यसलाई त्याग्नुपर्छ, यसले तपाईलाई केही समयको लागि सुकुन दिएता पनि यसले लामो समयसम्म तपाईलाई नोक्सान गर्छ। यस्तो बानीलाई तपाईले सजिलैसँग त्षग्न सक्नु हुन्न। जुन शरीरको लागि हानिकारक हुन्छ। त्यसैले रक्सी पिउने बानीलाई छोड्नुपर्छ।

आफ्नो ख्याल राख्नुहोस्
तपाई आफ्नो ध्यान राखेर डिप्रेशनबाट मुक्त हुन सक्नुहुनेछ। यसको लागि राम्रो निन्द्रा र भोजन गर्न आवश्यक छ। यसले गर्दा तपाई नकारात्मक सोचबाट टाढै रहनु हुनेछ।

मनोचिकित्सकको सल्लाह लिनुहोस्
डिप्रेशन भएका मानिसहरुले मनोचिकित्सकको सल्लाह लिनुपर्छ। जसकारण उनीहरु डिप्रेशनबाट मुक्त हुन सक्नेछन्।

के सबै डिप्रेशन एउटै हुन् रु

सबै डिप्रेशन एउटै हुँदैन, यसले फरक–फरक तरिकाबाट प्रभावित गर्छ। जस्तै उदाहरणको लागिः पुरूषको तुलनामका महिलामा डिप्रेशन बढि हुन्छ। महिलाहरूमा जैविक, जीवनचक्र, र हार्मोनल कारक धेरै हुन्छ। जसकारण उनीहरूमा डिप्रेशन धेरै हुने गर्छ। डिप्रेशनमा परेका महिलाहरूले आफ्नो जिवनलाई बेकार सोच्ने गर्छन्।

डिप्रेशनबाट ग्रस्त पुरूषहरू धेरै थाक्छन्, किचकिचे र रिसाउने सम्भावना हुन्छ। उनीहरू कुनै पनि कुरामा रूची राख्न छाड्छन्। र लापारवाही हुन थाल्छन्।

बूढौली भएका मानिसहरूमा कम लक्षणा देखिने गर्छ। किनकी उनीहरूमा दुख र शोक प्रकट गर्ने क्षमता कम हुने गर्छ।

डिप्रेशनबाट ग्रसित भएका सानो बच्चाहरू बिरामी भएको नाटक गनेर् गर्छन्। उनीहरू स्कुल जान र चिन्ता गर्न सुरू गर्छन्। उनीहरू मातापितासँग टासिँएर बस्ने र उनीहरूको मृत्यु हुने डरमा हुन्छन्।

Previous Post

हतियार उत्पादन बढाउने रुसी राष्ट्रपति पुटिनको घोषणा

Next Post

नयाँ सरकारलाई चुनौतीको चाङ

सम्बन्धित खबर

उपराष्ट्रपति यादवसँग अमेरिकी कार्यवाहक राजदूतको भेट
आवाज

उपराष्ट्रपति यादवसँग अमेरिकी कार्यवाहक राजदूतको भेट

११ असार २०८३,
काँध जोर्नी प्रत्यारोपणपछि लुभुका श्रेष्ठले पाए नयाँ जीवन
आवाज

काँध जोर्नी प्रत्यारोपणपछि लुभुका श्रेष्ठले पाए नयाँ जीवन

११ असार २०८३,
आईएमई लाइफ् इन्स्योरेन्सद्वारा समता एजुकेशन फाउन्डेसनलाई  रु. ५ लाख सहयोग
आर्थिक

आईएमई लाइफ् इन्स्योरेन्सद्वारा समता एजुकेशन फाउन्डेसनलाई रु. ५ लाख सहयोग

११ असार २०८३,
आलेखः आम्दानीको मुख्य स्रोत बन्दै दालचिनी
आर्थिक

आलेखः आम्दानीको मुख्य स्रोत बन्दै दालचिनी

११ असार २०८३,
पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात
आर्थिक

वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा रु दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन

११ असार २०८३,
मनसुनजन्य विपद् नियन्त्रणको पूर्वतयारी
आर्थिक

कच्चा तेलको मूल्य घट्दा पनि नेपाली उपभोक्ताले राहत पाउन सकेनन् : महामन्त्री पौडेल

११ असार २०८३,
Load More
Next Post
आजका प्रमुख समाचारः सरकार, राजनीति देखि खेलकुद अन्तर्राष्ट्रिय सम्म

नयाँ सरकारलाई चुनौतीको चाङ

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In