• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, May 18, 2025
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आहा ! डांगरजोङ (फोटो फिचर)

    आहा ! डांगरजोङ (फोटो फिचर)

    खालिपेटमा फलफुल खाने बानी : लाभ कि हानि ?

    खालिपेटमा फलफुल खाने बानी : लाभ कि हानि ?

    एप्पलको घोषणाः अब अमेरिकामा बोकिने आइफोनमा लेखिनेछ- मेड इन इन्डिया’

    एप्पलको घोषणाः अब अमेरिकामा बोकिने आइफोनमा लेखिनेछ- मेड इन इन्डिया’

    भारतले बनायो समुन्द्रको नुनिलो पानीलाई खान मिल्न योग्य बनाउने प्रबिधि

    भारतले बनायो समुन्द्रको नुनिलो पानीलाई खान मिल्न योग्य बनाउने प्रबिधि

    एक हजार युद्धबन्दीलाई रिहा गर्ने युक्रेन र रुसबीच सहमति

    एक हजार युद्धबन्दीलाई रिहा गर्ने युक्रेन र रुसबीच सहमति

    वनमन्त्री शाहीसँग कतारका विशेष दूतको भेट

    वनमन्त्री शाहीसँग कतारका विशेष दूतको भेट

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

अमेरिकामा बन्दुक बोकेर रवाफ देखाउनेहरु बढे, ०२२ मै विमानस्थलबाट ६ हजार बढी बन्दुक जफत

by
१२ फाल्गुन २०७९,
0
अमेरिकामा बन्दुक बोकेर रवाफ देखाउनेहरु बढे, ०२२ मै विमानस्थलबाट ६ हजार बढी बन्दुक जफत
0
SHARES
48
VIEWS
Share on FacebookShare on Twitter

अमेरिकाको परिवहन सुरक्षा प्रशासन अर्थात् ट्रान्पोर्टेसन सेक्युरिटी एड्मिस्ट्रेसन ९टीएसए०ले गत वर्ष सन् २०२२ मा एअरपोर्टहरुमा मात्र ६ हजार ५ सय ४२ अर्थात् प्रतिदिन करिब १८ बन्दुक जफत गरेको समाचार संस्था सिएनएनले जनाएको छ।

एअरपोर्टमा पक्राउ पर्ने बढ्दो बन्दुकको संख्या हेर्दा अमेरिकी जनताहरुमा बन्दुकप्रतिको मोह बढ्दो देखिन्छ। टिएसए प्रमुख डेविड पेकोसके जुन गतिले अमेरिकी मानिसहरू बन्दुकसहित पक्राउ परिरहेका छन्, यसले अमेरिकी समाजमा बन्दुकप्रतिको आकर्षण बढ्दो रूपमा रहेको बताउँछन्।

उनी भन्छन्, ‘कोभिड महामारीको समयमा सन् २०२० बाहेक सन् २०१० देखि एअरपोर्टमा बन्दुक पक्राउ पर्ने संख्या बढ्दो छ। बन्दुकसहित पक्राउ परेका सबैको जवाफमा भुलवस आफूले बन्दुक लिएर आएको बताएता पनि सत्यता भने फरक छ। उनीहरू अरू मानिसहरूको अगाडि रवाफ देखाउन बन्दुक बोक्ने गर्दछन्।’

यस्तै सन २०२२ मा सबैभन्दा बढी बन्दुक जफत भएको एअरपोर्टहरुमा डल्लास, अस्टिन र ह्युस्टन (टेक्सास), नासभिल्ला (टेनेस्सी), अट्लाण्टा (जर्जिया), फिनिक्स (एरिजोना), डेनभर (कोलोराडो) आदि छन्।

अमेरिकी सरकारी तथ्याङ्कअनुसार २०२० देखि २०२२ सम्ममा अमेरिकामा सबै प्रकारका गरेर १।२ करोड बन्दुक बिक्री भएको थियो।

स्मरण रहोस्, हवाई यात्रामा लाइसेन्स भएको बन्दुक पनि राख्नु गैरकानुनी हो।

Previous Post

बलिउडकी अभिनेत्री सोनाक्षी सिन्हाको मनमोहक रुप (फोटोफिचर)

Next Post

हतियार उत्पादन बढाउने रुसी राष्ट्रपति पुटिनको घोषणा

सम्बन्धित खबर

आहा ! डांगरजोङ (फोटो फिचर)
फिचर-ब्यानर

आहा ! डांगरजोङ (फोटो फिचर)

४ जेष्ठ २०८२,
खालिपेटमा फलफुल खाने बानी : लाभ कि हानि ?
समाचार

खालिपेटमा फलफुल खाने बानी : लाभ कि हानि ?

४ जेष्ठ २०८२,
एप्पलको घोषणाः अब अमेरिकामा बोकिने आइफोनमा लेखिनेछ- मेड इन इन्डिया’
फिचर-ब्यानर

एप्पलको घोषणाः अब अमेरिकामा बोकिने आइफोनमा लेखिनेछ- मेड इन इन्डिया’

४ जेष्ठ २०८२,
भारतले बनायो समुन्द्रको नुनिलो पानीलाई खान मिल्न योग्य बनाउने प्रबिधि
फिचर-ब्यानर

भारतले बनायो समुन्द्रको नुनिलो पानीलाई खान मिल्न योग्य बनाउने प्रबिधि

४ जेष्ठ २०८२,
एक हजार युद्धबन्दीलाई रिहा गर्ने युक्रेन र रुसबीच सहमति
अन्तर्राष्ट्रिय

एक हजार युद्धबन्दीलाई रिहा गर्ने युक्रेन र रुसबीच सहमति

४ जेष्ठ २०८२,
वनमन्त्री शाहीसँग कतारका विशेष दूतको भेट
आवाज

वनमन्त्री शाहीसँग कतारका विशेष दूतको भेट

४ जेष्ठ २०८२,
Load More
Next Post
के पुटिनमाथि आक्रमण भएको हो ?

हतियार उत्पादन बढाउने रुसी राष्ट्रपति पुटिनको घोषणा

Leave Comment

सिफारिस

  • गर्भावस्थामा महिलामा हुने परिवर्तन र श्रीमानको भूमिका

    ठगीको नयाँ धन्दाः गर्भवती बनाउनेलाई पाँच लाख रुपैयाँ

    0 shares
    Share 0 Tweet 0
  • चुट्किलाः कोठीको सिँढी चढ्दै

    0 shares
    Share 0 Tweet 0
  • चुट्किलाः एकैछिनमा निको भैहाल्छ

    0 shares
    Share 0 Tweet 0
  • गर्भनिरोधक औषधि प्रयोग गर्नेमा अविवाहित र कम उमेरका युवती बढी

    0 shares
    Share 0 Tweet 0
  • तेजिलो दिमाग बनाउन चाहनेले कहिल्यै छुटाउन नहुने खानेकुरा

    0 shares
    Share 0 Tweet 0
Facebook Twitter Youtube

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

No Result
View All Result
  • आवाज
  • खेलमैदान
  • जीवन शैली
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • समाचार
  • विविध
  • English

© 2023 Meta Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In