• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, October 7, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    गमलैगमलाको सहर भक्तपुर

    गमलैगमलाको सहर भक्तपुर

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    दसैँमा नयाँ पैसा लिन सजिलोः बैंकको एटिएमबाटै १०० को नोट पाइने

    मध्यपहाडी लोकमार्ग : कास्कीमा तीन मोटरेबल निर्माण

    मध्यपहाडी लोकमार्ग : कास्कीमा तीन मोटरेबल निर्माण

    प्रजातन्त्र स्थापनाका लागि कांग्रेसले खेलेको भूमिका महत्त्वपूर्ण छ : विभिन्न दलका नेता

    कांग्रेस महाधिवेशनमा पत्रकारिता पृष्टभूमिकाका छ जना उम्मेदवार

    वर्षाका कारण कांग्रेसको बन्दसत्र प्रभावित

    वर्षाका कारण कांग्रेसको बन्दसत्र प्रभावित

    मालढुङ्गा पुल दसैँअघि नै सञ्चालनमा ल्याइने

    मालढुङ्गा पुल दसैँअघि नै सञ्चालनमा ल्याइने

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

‘बीआरआई’मा किन फस्यो चीन ?

by
१२ फाल्गुन २०७९,
0
‘बीआरआई’मा किन फस्यो चीन ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

चीनले ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’को नाममा जे गरिरहेको छ, त्यो पूर्वाधारको हिसाबले ठूलो कदम हो। इतिहासमा यो स्केलको अर्को कुनै उदाहरण छैन। चीनले तेस्रो विश्वका कैयौं देशमा एक लाख करोड डलरभन्दा बढी ऋण दिएको छ। ऋण बाँड्ने मामिलामा चीन विश्व बैंकभन्दा अघि छ। पश्चिमेलीहरू लामो समयदेखि चीनसँग भिडिरहेका छन्।

चीनले ऋण बाँड्दा उनीहरू चिन्तित छन्। दुई वर्षअघि पश्चिमेलीहरू पनि चीनको सिको गर्दै ऋण बाँड्न तयार भए। चीनलाई ऋणबाटै जवाफ दिन खोजे। तर सकेनन्। उनीहरूले पूर्वाधारमा पनि चीनको जस्तो योजना बनाए। त्यो पनि योजनामै थन्कियो।

खैर, यस्ता तथ्य इतिहास बनिसके। वर्तमान चीन घेराबन्दीमा छ। बीआरआई झन्–झन् सकिएको छ। चीन समस्यामा छ। चिनियाँ ऋण प्रवाहको गति सुस्त छ। बीआरआईको ऋण लिएका देशहरू चारैतिरबाट घेरिँदा मृत्युपत्र सामुन्ने छ।

मनोहर ‘जम्मु–कश्मीर’भित्र डरै–डरको साम्राज्य !
कैयौं विकासशील देश ऋण संकटले घेरिएका छन्। यो संख्या अहिले ६० भन्दा धेरै पुग्यो। विज्ञहरू भन्छन्– ऋण संकटलाई सन् २०१० तिर अन्धाधुन्ध ऋण लिनुको परिणम हो। सन् २०१० मा चीनमाथि विदेशी ऋणको ५ प्रतिशत बोझ थपियो। सन् २०२२ मा थप उकालो लाग्यो। यस्ता धेरै देश छन्, जसले चीनलाई पैसा फिर्ता गर्न सक्तैनन्। बीआरआईमा १३९ देश सामेल छन्। यसमा युरोपेली पनि छन्।

बीआरआईका सर्तहरू कडा छन्। चिनियाँ ऋणमा ब्याज दरको सास्ती छ। सहुलियत दरमा ऋणको अंश निकै कम छ। बिआरआईले चीनको आर्थिकतन्त्रमा समस्या थपेको थप्यै छ। प्रभाव पनि घट्दै गएको छ। चीनले बीआरआईमार्फत धेरै देशलाई दनादन ऋण दिइरहेको थियो। उनीहरूसँग मित्रता गाँसिरहेको थियो।

अहिले अवस्था यस्तो छ– बीआरआईले मित्रता गाँस्नुको सट्टा चिस्याइरहेको छ। कैयौं देशले बीआरआईको आलोचना गर्दै आएका छन्। उनीहरूले बीआरआई भनेको ऋणीलाई ऋणको जालमा फसाउने माध्यम भएको बताएका छन्। तेस्रो विश्वमा चीनले दिएको ऋणको अंश नगण्य छ। जाँच नगरी अन्धाधुन्ध ऋण दिएकोमा चीन दोषी छ।

चीनले श्रीलंकाको हम्बनटोटा बन्दरगाहजस्ता परियोजनाहरूलाई आर्थिक सहयोग गरेको छ। चीनदेखि युरोपसम्म रेलमार्गसहितको बीआरआईका धेरै आयोजनाहरू पनि निकै सफल भएपनि ऋण प्रवाहको दबाबका कारण धेरै घटनाको अनुसन्धानमा ढिलाइ भएको थियो। चिनियाँहरू धेरै खर्च गर्दैनन्। बचतमा जोड दिएका छन्।

चिनियाँ जीडीपीको ४६ प्रतिशत बचतले ओगटेको छ। यो लगानीको हिसाबले चीनको आवश्यकताभन्दा धेरै हो। एउटा प्रश्न छ– बिआरआईमा लगानी गर्न चीनले यति धेरै पैसा कहाँबाट ल्यायोरु कुनै समय चीनले अमेरिकी ऋणपत्रमा ठूलो लगानी गर्दथ्यो। तर, एक हिसाबले यो अमेरिकालाई निकै कम ब्याजदरमा ऋण दिनुजस्तै थियो। त्यसैले चीनले विदेशमा ठूला–ठूला पूर्वाधार परियोजनामा लगानी गर्ने कदम चालेको छ। यसले थप डलरको प्रयोग, निर्यात बढेको र कूटनीतिको मामिलामा पनि सहयोग पुर्यायो। यसरी बीआरआईले गति लियो। तर, बीआरआई फैलिएको छ। चिनियाँ पैसा सहि सदुपयोग हुनुपथ्यो। अहिले त्यो देखिँदैन।

(यो सामग्री भारतीय मिडियाको सहयोगमा तयार पारिएको हो)

Previous Post

मौसम पूर्वानुमानः कस्तो रहला आजको मौसम ?

Next Post

कति छ शुक्रबारको विदेशी मुद्राको विनिमय दर ?

सम्बन्धित खबर

गमलैगमलाको सहर भक्तपुर
आर्थिक

गमलैगमलाको सहर भक्तपुर

२१ अशोज २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

दसैँमा नयाँ पैसा लिन सजिलोः बैंकको एटिएमबाटै १०० को नोट पाइने

२१ अशोज २०८३,
मध्यपहाडी लोकमार्ग : कास्कीमा तीन मोटरेबल निर्माण
आर्थिक

मध्यपहाडी लोकमार्ग : कास्कीमा तीन मोटरेबल निर्माण

२१ अशोज २०८३,
प्रजातन्त्र स्थापनाका लागि कांग्रेसले खेलेको भूमिका महत्त्वपूर्ण छ : विभिन्न दलका नेता
आवाज

कांग्रेस महाधिवेशनमा पत्रकारिता पृष्टभूमिकाका छ जना उम्मेदवार

२१ अशोज २०८३,
वर्षाका कारण कांग्रेसको बन्दसत्र प्रभावित
जीवन शैली

वर्षाका कारण कांग्रेसको बन्दसत्र प्रभावित

२१ अशोज २०८३,
मालढुङ्गा पुल दसैँअघि नै सञ्चालनमा ल्याइने
आवाज

मालढुङ्गा पुल दसैँअघि नै सञ्चालनमा ल्याइने

२१ अशोज २०८३,
Load More
Next Post
कति छ आजको विदेशी मुद्राको विनिमय दर ?

कति छ शुक्रबारको विदेशी मुद्राको विनिमय दर ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In