• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, October 8, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बेनी–जोमसोम–कोरला सडकः कुनौटामा मार्ग छिचोलियो

    तीनकुने आन्दोलनमा सुरक्षा कमजोरी : चार अधिकारीमाथि कारबाही गर्न आयोगको सिफारिस

    तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत

    ढिकी–जाँतो विस्थापित हुँदा मौलिकता हराउने चिन्ता

    असिनासहितको वर्षाले घोडाघोडीमा धानबालीमा क्षति

    कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् २९७ सदस्यीय कार्यसमिति

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

अशोक सिंहको बर्हिगमनसँगै प्रहरीमा को बन्ला आइजिपी ?

by
११ फाल्गुन २०७९,
0
को बन्ला आईजीपी ? डीआईजीहरु शक्तिकेन्द्र धाउँदै !
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

ठिक एक महिनापछि प्रहरी नेतृत्व परिवर्तन हुनेमा प्रतिस्पर्धीहरु डिआइजीमै छन् । पहिलो नम्बरमा एआइजीमा बढुवा हुन सिंहले प्रधानमन्त्री प्रचण्डलाई समेत मनाईसकेका थिए । तर, प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले रोके । यही बीचमा उनले २६ वर्षको उमेरमा जागिर खाएको पुष्टि भएपछि उनी डिआइजीबाटै राजीनामा दिन बाध्य भएका हुन् ।

उनको राजीनामापछि एआइजी बढुवामा ज्येष्ठताको बरियताअनुसार बसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली, किरण बज्राचार्य अगाडि छन् । त्यस्तै सन्दीप भन्डारी, मिरा चौधरी, उमेशराज जोशी लगायत पनि आइजिपी प्रतिस्पर्धामा छन् । एआइजीका पाँच पद रिक्त छन् ।

तर, तत्कालै एआइजी बढुवा नहुने स्रोत बताउँछ । गृह मन्त्रालय समेत सम्हालेका प्रधानमन्त्री प्रचण्ड राष्ट्रपति निर्वाचनसम्बन्धि छलफलमा व्यस्त भएकाले उनले यसतर्फ ध्यान दिएका पाएका छैनन् । एक महिनाभित्र एआइजी बढुवा नभए सिधैं डिआइजीबाट आइजिपी हुने सम्भावना पनि छ ।

अशोक सिंहको बर्हिगमनसँगै अब प्रहरीमा ३० वर्षे सेवाहद हट्ने सम्भावना समेत देखिएको छ । यसअघि सबै डिआइजी सेवाहद हटाउन तयार थिए, उनै सिंहले त्यसको विरुद्ध लबिइङ गर्दै आएका थिए । अब उनी नै हटेपछि सेवाहद पनि हट्ने र अहिलेकै आइजिपीले निरन्तरता पाउने सम्भावना रहेको स्रोत बताउँछ । आइजिपी नियुक्तिमा उपयुक्त पात्र नभेटिए त्यो सम्भावना रहने गृह मन्त्रालयका एक अधिकारी बताउँछन् । अहिलेका महानिरीक्षक सिंह पनि त्यो प्रयासमा छन् ।

अर्कोतर्फ सेवाहद हटाउदा प्रहरी संगठनमा नयाँ नेतृत्व विकास पनि हुने र यसले संगठनलाई पनि बलियो बनाउने छ भने पेन्सनको भार घटाई आर्थिक रुपमा पनि देशलाई फाइदा छ । तर, केही अधिकारीको स्वार्थका कारण सेवाहद हटाउने प्रयास असफल हुँदै आएको छ । सबै जसो प्रहरी अधिकारी सेवाहद हटाउनुपर्ने पक्षमा भएपनि केहीको व्यक्तिगत स्वार्थका कारण रोकिदै आएको छ ।

Previous Post

बालेनदेखि नारायणकाजीसम्मको टिम चक्रपथ सडक खण्डको निरीक्षणमा

Next Post

बेलायतस्थित अमेरिकी दूतावास नियमित लयमा फर्कियो

सम्बन्धित खबर

बेनी–जोमसोम–कोरला सडकः कुनौटामा मार्ग छिचोलियो
आवाज

२२ अशोज २०८३,
तीनकुने आन्दोलनमा सुरक्षा कमजोरी : चार अधिकारीमाथि कारबाही गर्न आयोगको सिफारिस
समाचार

तीनकुने आन्दोलनमा सुरक्षा कमजोरी : चार अधिकारीमाथि कारबाही गर्न आयोगको सिफारिस

२२ अशोज २०८३,
तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत
समाचार

तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत

२२ अशोज २०८३,
ढिकी–जाँतो विस्थापित हुँदा मौलिकता हराउने चिन्ता
समाचार

ढिकी–जाँतो विस्थापित हुँदा मौलिकता हराउने चिन्ता

२२ अशोज २०८३,
असिनासहितको वर्षाले घोडाघोडीमा धानबालीमा क्षति
समाचार

असिनासहितको वर्षाले घोडाघोडीमा धानबालीमा क्षति

२२ अशोज २०८३,
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् २९७ सदस्यीय कार्यसमिति
समाचार

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् २९७ सदस्यीय कार्यसमिति

२२ अशोज २०८३,
Load More
Next Post
बेलायतस्थित अमेरिकी दूतावास नियमित लयमा फर्कियो

बेलायतस्थित अमेरिकी दूतावास नियमित लयमा फर्कियो

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In