• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, August 18, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    दिक्तेल रुपाकोटले बाँदर धपाउन छुट्यायो ४५ लाख बजेट

    बाँदरको उपद्रोले किसान हैरान, अन्नबाली जोगाउनै मुस्किल

    समुद्रले निल्दै नाइजेरियाली बस्ती

    समुद्रले निल्दै नाइजेरियाली बस्ती

    बिपी राजमार्ग चौडा पार्न डिपिआर तयार

    बिपी राजमार्ग चौडा पार्न डिपिआर तयार

    बाढी, पहिरोका कारण म्याग्दीका जलविद्युत् आयोजनाको निर्माण प्रभावित

    बाढी, पहिरोका कारण म्याग्दीका जलविद्युत् आयोजनाको निर्माण प्रभावित

    दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउन ट्रम्पको निर्देशन

    दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउन ट्रम्पको निर्देशन

    मृतक बालकका परिवार र प्राधिकरणबीच सहमति

    मृतक बालकका परिवार र प्राधिकरणबीच सहमति

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

भारतले नवीकरणीय उर्जामा पनि नेतृत्व लिनुपर्ने जर्मन दूतको भनाई

by
१० फाल्गुन २०७९,
0
भारतको जीडीपी ७ प्रतिशत हुने प्रक्षेपण
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नयाँ दिल्ली– अन्तरराष्ट्रिय जलवायु परियोजनाका लागि जर्मन विशेष दूत जेनिफर मोर्गनले भारतले नवीकरणीय उर्जा जस्ता विषयमा नेतृत्व लिनु पर्ने बताएकी छन् । यस
यस महिनाको अन्तमा जर्मन चान्सलर ओलाफ स्कोल्जको भारत भ्रमण आउनु अघि उनले यस्तो बताएकी हुन् ।

उनले सञ्चारकर्मीसँग भारत र जर्मनी सँगै मिलेर के के गर्न सक्छौँ भन्ने विषयमा छलफल हुने बताएकी छन् । भारतको भ्रमणको क्रममा मोर्गनले कोइला सचिव, ऊर्जा दक्षता ब्यूरो र अन्य, र जी–२० शेर्पालाई भेटिन्।

रूस–युक्रेन युद्धले निम्त्याएको संकटको बारेमा बोल्दै मोर्गनले जर्मनीले आफ्नो जीवाश्म ईन्धनको आवश्यकताको लागि एउटा देशमा निर्भर हुने बारे राम्रो पाठ सिकेको बताइन् ।
जर्मनीले रुसबाट तेल आयात बन्द गर्ने निर्णय गरेको छ । मोर्गनले भारतीय अधिकारीहरुसँगको कुराकानीमा उनीहरुले नवीकरणीय उर्जा समाधानको महत्वका बारेमा छलफल गरेको बताइन्।

Previous Post

लम्जुङको दोर्दीमा पदमार्गको खोजी

Next Post

बैंकका एटिएम मेसिन तोडफोड गर्ने दुई युवा पक्राउ

सम्बन्धित खबर

दिक्तेल रुपाकोटले बाँदर धपाउन छुट्यायो ४५ लाख बजेट
आवाज

बाँदरको उपद्रोले किसान हैरान, अन्नबाली जोगाउनै मुस्किल

२ भदौ २०८३,
समुद्रले निल्दै नाइजेरियाली बस्ती
अन्तर्राष्ट्रिय

समुद्रले निल्दै नाइजेरियाली बस्ती

२ भदौ २०८३,
बिपी राजमार्ग चौडा पार्न डिपिआर तयार
आर्थिक

बिपी राजमार्ग चौडा पार्न डिपिआर तयार

२ भदौ २०८३,
बाढी, पहिरोका कारण म्याग्दीका जलविद्युत् आयोजनाको निर्माण प्रभावित
आर्थिक

बाढी, पहिरोका कारण म्याग्दीका जलविद्युत् आयोजनाको निर्माण प्रभावित

२ भदौ २०८३,
दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउन ट्रम्पको निर्देशन
अन्तर्राष्ट्रिय

दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउन ट्रम्पको निर्देशन

२ भदौ २०८३,
मृतक बालकका परिवार र प्राधिकरणबीच सहमति
समाचार

मृतक बालकका परिवार र प्राधिकरणबीच सहमति

२ भदौ २०८३,
Load More
Next Post
बैंकका एटिएम मेसिन तोडफोड गर्ने दुई युवा पक्राउ

बैंकका एटिएम मेसिन तोडफोड गर्ने दुई युवा पक्राउ

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In