पूजा हेगडे एक भारतीय अभिनेत्री हुन्। जसले आफ्नो अभिनय तेलुगु, हिन्दी र तमिल फिल्महरुमा पनि देखाएकी छन्। उनले आफ्नो करियरको सुरुआत मोडलको रुपमा गरेकी थिइन्। उनले सन् २०१२ बाट तमिल फिल्म ‘मुगामुदी’ बाट फिल्ममा पाइला टेकेकी थिइन्।
पूजा हेगडेले आफूलाई तेलुगु सिनेमामा एक प्रमुख अभिनेत्रीको रूपमा स्थापित गरेकी छन्। आफ्नो अभिनयले परिचित भएकी पूजा चर्चित अभिनेत्री बन्न सफल भएकी छिन्। हेरौं उनका तस्विरः