• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, August 15, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प

    इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प

    बेनी–जोमसोम–कोरला सडक : हालसम्म आठ अर्ब ९६ करोड खर्च

    बेनी–जोमसोम–कोरला सडक : हालसम्म आठ अर्ब ९६ करोड खर्च

    दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा

    देशभर मनसुन सक्रिय, केही प्रदेशमा भारी वर्षाको सम्भावना

    वर्षाले सडक सञ्जाल प्रभावित, यात्रामा सावधानी अपनाउन अनुरोध

    पहिरो र बाढीले विभिन्न सडकमा यातायात प्रभावित

    आज काठमाडौँका यी पाँच स्थानबाट ग्यास बिक्री हुने

    आज काठमाडौँका यी पाँच स्थानबाट ग्यास बिक्री हुने

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

मनुष्य धर्मः एक प्रेरक प्रसङ्ग

by
९ फाल्गुन २०७९,
0
प्रेरक प्रसङ्गः वृद्धाको पाठ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

औरङ्गजेबका शाही सेनाले आनन्दपुरमा हमला गरे । सेनामा लगभग ५ लाख सैनिक थिए । गुरु गोविन्दसिंहसँग १० हजार खालसा वीर सैन्य थिए । फेरि पनि उनीहरुले शाही सेनाको सामना डटेर गरे ।

खालसा वीरहरुमध्ये एक थिए, भाइ कन्हैया । उनी घुमीघुमी घाइते सैनिकलाई पानी पिलाइरहेका थिए । सिख सैनिकले देखे भाइ कन्हैया दुश्मनका घाइते सैनिकलाई पनि पानी पिलाइरहेका छन् । लडाइँ रोकिपछि केही सैनिकले यसको गुनासो गुरुजीसँग गरे ।

गुरुजीले सोधे, के यो साँचो हो ?
कन्हैयाले जवाफ दिए, मलाई केही थाहा छैन हजुर । मलाई पानी पिलाउने काम सुम्पिएको थियो, म हरेक आहत भएकालाई पानी पिलाइरहेको थिएँ । गुरु गोविन्दसिंहले भावपूर्ण शब्दमा भने, असहाय असहाय नै हुन्छ । चाहे त्यो आफ्नो होस् वा पराइ वा दुश्मन । असहायको सेवा गर्नु नै मानिसको धर्म हो, कर्तव्य हो । भाइ कन्हैया, तिमीले धर्मको पालना गरेका छौ । अबदेखि तिमीले आफूसँगै केही औषधी पनि लिएर जाऊ र घाइतेको घाउमा मल्हम पनि लगाउने गर ।

साभार : ‘प्रेरक प्रसङ्हरु’ पुस्तकबाट

Previous Post

राष्ट्रिय स्वाधीनता र स्वाभिमानको रक्षा गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

Next Post

राष्ट्रपतिको उम्मेदवार बन्न नेपाललाई ओलीको प्रस्ताव

सम्बन्धित खबर

इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प
अन्तर्राष्ट्रिय

इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प

३० साउन २०८३,
बेनी–जोमसोम–कोरला सडक : हालसम्म आठ अर्ब ९६ करोड खर्च
समाचार

बेनी–जोमसोम–कोरला सडक : हालसम्म आठ अर्ब ९६ करोड खर्च

३० साउन २०८३,
दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा
समाचार

देशभर मनसुन सक्रिय, केही प्रदेशमा भारी वर्षाको सम्भावना

३० साउन २०८३,
वर्षाले सडक सञ्जाल प्रभावित, यात्रामा सावधानी अपनाउन अनुरोध
फिचर-ब्यानर

पहिरो र बाढीले विभिन्न सडकमा यातायात प्रभावित

३० साउन २०८३,
आज काठमाडौँका यी पाँच स्थानबाट ग्यास बिक्री हुने
फिचर-ब्यानर

आज काठमाडौँका यी पाँच स्थानबाट ग्यास बिक्री हुने

३० साउन २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

३० साउन २०८३,
Load More
Next Post
राष्ट्रपतिको उम्मेदवार बन्न नेपाललाई ओलीको प्रस्ताव

राष्ट्रपतिको उम्मेदवार बन्न नेपाललाई ओलीको प्रस्ताव

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In