• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, May 20, 2025
  • Login
Metakhabar
  • गृह
  • समाचार
    जैमिनीमा बढ्दो बसाइँसराइः दुई वर्षमा एक हजार सात सय नौले गाउँ छाडे

    जैमिनीमा बढ्दो बसाइँसराइः दुई वर्षमा एक हजार सात सय नौले गाउँ छाडे

    औद्योगिक जिल्लातर्फ अघि बढ्दै इलाम

    औद्योगिक जिल्लातर्फ अघि बढ्दै इलाम

    युरोपेली सङ्घको कूटनीतिक टोली राजधानीमा

    युरोपेली सङ्घको कूटनीतिक टोली राजधानीमा

    भोजपुरको कैलाश पर्वत र हरित पहाडलाई सरंक्षण गरिँदै

    भोजपुरको कैलाश पर्वत र हरित पहाडलाई सरंक्षण गरिँदै

    गुँड बनाउने कलामा निपुण: तोप चरा (फाेटाेफिचर)

    गुँड बनाउने कलामा निपुण: तोप चरा (फाेटाेफिचर)

    कञ्चनजङ्घा पदमार्गको मुख्य प्रवेशद्वार सिदिङ्वा धाम ओझेलमा

    कञ्चनजङ्घा पदमार्गको मुख्य प्रवेशद्वार सिदिङ्वा धाम ओझेलमा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षण गरेको भोलिपल्टै दक्षिण कोरिया र अमेरिकाले गरे संयुक्त हवाई सैन्य अभ्यास

by
८ फाल्गुन २०७९,
0
उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षण गरेको भोलिपल्टै दक्षिण कोरिया र अमेरिकाले गरे संयुक्त हवाई सैन्य अभ्यास
0
SHARES
34
VIEWS
Share on FacebookShare on Twitter

सियोल । उत्तर कोरियाले अन्तरमहादेशीय क्षेप्यास्त्रको परीक्षण गरेको भोलिपल्टै दक्षिण कोरिया र अमेरिकाले संयुक्त हवाई सैन्य अभ्यास गरेका छन् ।

उक्त हवाई सैन्य अभ्यासमा दक्षिण कोरिया र अमेरिकाका लडाकु तथा रणानीतिक बम(वर्षक विमान प्रयोग गरिएको थियो । उक्त सैन्य अभ्यासले गठबन्धन राष्ट्रको सशक्त रक्षा क्षमता र तयारी अवस्थालाई प्रदर्शित गरेको दक्षिण कोरियाका रक्षा प्रमुखले बताएका छन् ।

यसअघि आजै उत्तर कोरियाले शनिवार अन्तर(महादेशीय क्षेप्यास्त्र आई(सी(बी(एम(को परीक्षण गरेको पुष्टि गर्दै विज्ञप्ती जारी गरेको थियो । ह्वासोङ् फिफ्टिन नामको उक्त क्षेप्यास्त्र ६७ मिनेटमा नौ सय किलोमिटरको दूरी पार गर्दै जापानको समुद्रमा खसेको प्योङयाङले जनाएको छ । उक्त परीक्षणले अमेरिका र दक्षिण कोरिया जस्ता शत्रु राष्ट्रको प्रतिकार गर्न आफ्नो देश सक्षम रहेको पुष्टि गरेको प्योङयाङको भनाइ छ ।

उत्तर कोरियाली नेता किम जोङ उनकी बहिनी किम यो जोङले एक बेग्लै विज्ञप्ती जारी गर्दै आफनो देशविरुद्ध गरिने कुनै पनि शत्रुतापूर्ण कार्यको कठोर र सशक्त जवाफ दिइने चेतावनी दिएकी छन् । अमेरिका र दक्षिण कोरियाले अर्को महिनादेखि गर्ने भनिएको संयुक्त सैन्य अभ्यासको विरोधमा प्योङयाङले उक्त परीक्षण गरेको हो ।

प्योङयाङले अन्तरमहादेशीय क्षेप्यास्त्र परीक्षण गरेको भोलिपल्टै संयुक्त हवाई सैन्य अभ्यास गरेर अमेरिका र दक्षिण कोरियाले त्यसको सामना गर्न आफूहरु तम्त्यार रहेको सन्देश दिएका हुन् । यसैबीच जापानको फुजी न्यूज नेटवर्क समाचार समितिले जापान र अमेरिकाले पनि संयुक्त हवाई सैन्य अभ्यास गर्ने सम्भावना रहेको जनाएको छ ।

Previous Post

९ क्रसर उद्योगमध्ये एउटा मात्रै खुल्ने

Next Post

डीआईजी अशोक सिंहको जन्ममिति विवादमा

सम्बन्धित खबर

जैमिनीमा बढ्दो बसाइँसराइः दुई वर्षमा एक हजार सात सय नौले गाउँ छाडे
आर्थिक

जैमिनीमा बढ्दो बसाइँसराइः दुई वर्षमा एक हजार सात सय नौले गाउँ छाडे

६ जेष्ठ २०८२,
औद्योगिक जिल्लातर्फ अघि बढ्दै इलाम
आर्थिक

औद्योगिक जिल्लातर्फ अघि बढ्दै इलाम

६ जेष्ठ २०८२,
युरोपेली सङ्घको कूटनीतिक टोली राजधानीमा
अन्तर्राष्ट्रिय

युरोपेली सङ्घको कूटनीतिक टोली राजधानीमा

६ जेष्ठ २०८२,
भोजपुरको कैलाश पर्वत र हरित पहाडलाई सरंक्षण गरिँदै
आर्थिक

भोजपुरको कैलाश पर्वत र हरित पहाडलाई सरंक्षण गरिँदै

६ जेष्ठ २०८२,
गुँड बनाउने कलामा निपुण: तोप चरा (फाेटाेफिचर)
फिचर-ब्यानर

गुँड बनाउने कलामा निपुण: तोप चरा (फाेटाेफिचर)

६ जेष्ठ २०८२,
कञ्चनजङ्घा पदमार्गको मुख्य प्रवेशद्वार सिदिङ्वा धाम ओझेलमा
आवाज

कञ्चनजङ्घा पदमार्गको मुख्य प्रवेशद्वार सिदिङ्वा धाम ओझेलमा

६ जेष्ठ २०८२,
Load More
Next Post
डीआईजी अशोक सिंहको जन्ममिति विवादमा

डीआईजी अशोक सिंहको जन्ममिति विवादमा

Leave Comment

सिफारिस

  • गर्भावस्थामा महिलामा हुने परिवर्तन र श्रीमानको भूमिका

    ठगीको नयाँ धन्दाः गर्भवती बनाउनेलाई पाँच लाख रुपैयाँ

    0 shares
    Share 0 Tweet 0
  • चुट्किलाः कोठीको सिँढी चढ्दै

    0 shares
    Share 0 Tweet 0
  • चुट्किलाः एकैछिनमा निको भैहाल्छ

    0 shares
    Share 0 Tweet 0
  • गर्भनिरोधक औषधि प्रयोग गर्नेमा अविवाहित र कम उमेरका युवती बढी

    0 shares
    Share 0 Tweet 0
  • तेजिलो दिमाग बनाउन चाहनेले कहिल्यै छुटाउन नहुने खानेकुरा

    0 shares
    Share 0 Tweet 0
Facebook Twitter Youtube

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

No Result
View All Result
  • आवाज
  • खेलमैदान
  • जीवन शैली
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • समाचार
  • विविध
  • English

© 2023 Meta Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In