• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, March 11, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कामपाको सामुदायिक विद्यालय एकीकृत हाजिरी प्रणालीमा आबद्ध

    वायु प्रदूषण बढिरहेकाले सचेत रहन कामपाको आग्रह

    परदेशिएका नेपालीले पठाए एक खर्ब ७७ अर्ब विप्रेषण

    सात महिनामा साढे १२ खर्ब रेमिट्यास भित्रियो

    डिजेल-मट्टीतेलको मुल्य घट्यो

    ग्यासको अनावश्यक भण्डारण नगर्न र बिजुलीको खपत बढाउन निगमको आग्रह

    प्रचारप्रसार नहुँदा ओझेलमा शुक्लाफाँटा

    जनावरबाट जोगिन शुक्लाफाँटामा ‘मेसवायर’

    प्रहरी विधेयक अलपत्र, ऐन पारित अन्योलमा

    वायु प्रदूषणबाट सावधानी अपनाउन प्रहरीको सार्वजनिक अनुरोध

    वायु प्रदूषण घटाउने परियोजनाका लागि सात अर्ब सात करोड बीस लाख वित्तीय सहयोग

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षण गरेको भोलिपल्टै दक्षिण कोरिया र अमेरिकाले गरे संयुक्त हवाई सैन्य अभ्यास

by
८ फाल्गुन २०७९,
0
उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षण गरेको भोलिपल्टै दक्षिण कोरिया र अमेरिकाले गरे संयुक्त हवाई सैन्य अभ्यास
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सियोल । उत्तर कोरियाले अन्तरमहादेशीय क्षेप्यास्त्रको परीक्षण गरेको भोलिपल्टै दक्षिण कोरिया र अमेरिकाले संयुक्त हवाई सैन्य अभ्यास गरेका छन् ।

उक्त हवाई सैन्य अभ्यासमा दक्षिण कोरिया र अमेरिकाका लडाकु तथा रणानीतिक बम(वर्षक विमान प्रयोग गरिएको थियो । उक्त सैन्य अभ्यासले गठबन्धन राष्ट्रको सशक्त रक्षा क्षमता र तयारी अवस्थालाई प्रदर्शित गरेको दक्षिण कोरियाका रक्षा प्रमुखले बताएका छन् ।

यसअघि आजै उत्तर कोरियाले शनिवार अन्तर(महादेशीय क्षेप्यास्त्र आई(सी(बी(एम(को परीक्षण गरेको पुष्टि गर्दै विज्ञप्ती जारी गरेको थियो । ह्वासोङ् फिफ्टिन नामको उक्त क्षेप्यास्त्र ६७ मिनेटमा नौ सय किलोमिटरको दूरी पार गर्दै जापानको समुद्रमा खसेको प्योङयाङले जनाएको छ । उक्त परीक्षणले अमेरिका र दक्षिण कोरिया जस्ता शत्रु राष्ट्रको प्रतिकार गर्न आफ्नो देश सक्षम रहेको पुष्टि गरेको प्योङयाङको भनाइ छ ।

उत्तर कोरियाली नेता किम जोङ उनकी बहिनी किम यो जोङले एक बेग्लै विज्ञप्ती जारी गर्दै आफनो देशविरुद्ध गरिने कुनै पनि शत्रुतापूर्ण कार्यको कठोर र सशक्त जवाफ दिइने चेतावनी दिएकी छन् । अमेरिका र दक्षिण कोरियाले अर्को महिनादेखि गर्ने भनिएको संयुक्त सैन्य अभ्यासको विरोधमा प्योङयाङले उक्त परीक्षण गरेको हो ।

प्योङयाङले अन्तरमहादेशीय क्षेप्यास्त्र परीक्षण गरेको भोलिपल्टै संयुक्त हवाई सैन्य अभ्यास गरेर अमेरिका र दक्षिण कोरियाले त्यसको सामना गर्न आफूहरु तम्त्यार रहेको सन्देश दिएका हुन् । यसैबीच जापानको फुजी न्यूज नेटवर्क समाचार समितिले जापान र अमेरिकाले पनि संयुक्त हवाई सैन्य अभ्यास गर्ने सम्भावना रहेको जनाएको छ ।

Previous Post

९ क्रसर उद्योगमध्ये एउटा मात्रै खुल्ने

Next Post

डीआईजी अशोक सिंहको जन्ममिति विवादमा

सम्बन्धित खबर

कामपाको सामुदायिक विद्यालय एकीकृत हाजिरी प्रणालीमा आबद्ध
आवाज

वायु प्रदूषण बढिरहेकाले सचेत रहन कामपाको आग्रह

२७ फाल्गुन २०८२,
परदेशिएका नेपालीले पठाए एक खर्ब ७७ अर्ब विप्रेषण
आर्थिक

सात महिनामा साढे १२ खर्ब रेमिट्यास भित्रियो

२७ फाल्गुन २०८२,
डिजेल-मट्टीतेलको मुल्य घट्यो
आवाज

ग्यासको अनावश्यक भण्डारण नगर्न र बिजुलीको खपत बढाउन निगमको आग्रह

२७ फाल्गुन २०८२,
प्रचारप्रसार नहुँदा ओझेलमा शुक्लाफाँटा
आवाज

जनावरबाट जोगिन शुक्लाफाँटामा ‘मेसवायर’

२७ फाल्गुन २०८२,
प्रहरी विधेयक अलपत्र, ऐन पारित अन्योलमा
आर्थिक

वायु प्रदूषणबाट सावधानी अपनाउन प्रहरीको सार्वजनिक अनुरोध

२७ फाल्गुन २०८२,
आर्थिक

वायु प्रदूषण घटाउने परियोजनाका लागि सात अर्ब सात करोड बीस लाख वित्तीय सहयोग

२७ फाल्गुन २०८२,
Load More
Next Post
डीआईजी अशोक सिंहको जन्ममिति विवादमा

डीआईजी अशोक सिंहको जन्ममिति विवादमा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In