• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, September 19, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बुद्ध–परिपथले जोडिँदै पनौती, नमोबुद्ध र तेमाल

    बुद्ध–परिपथले जोडिँदै पनौती, नमोबुद्ध र तेमाल

    काभ्रेमा बाबुको काजकिरिया गर्दै छोरी

    काभ्रेमा बाबुको काजकिरिया गर्दै छोरी

    बर्दिबासमा एन्टी स्नेक भेनम उपलब्ध नभएपछि…

    बर्दिबासमा एन्टी स्नेक भेनम उपलब्ध नभएपछि…

    भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन

    भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन

    संविधान प्राप्तिको ११ वर्षः सीमान्तकृत समुदायको पहुँच बढ्यो

    संविधान प्राप्तिको ११ वर्षः सीमान्तकृत समुदायको पहुँच बढ्यो

    भोटेकोशी बाढीः बेपत्ता आफन्त फर्किने आस मरेपछि परिवारले गरे अन्त्येष्टि

    भोटेकोशी बाढीः बेपत्ता आफन्त फर्किने आस मरेपछि परिवारले गरे अन्त्येष्टि

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

मिसाइल परिक्षणको पुष्टि गर्दै उत्तर कोरियाले भन्यो – दुश्मनको हरेक चालमा हाम्रो नजर छ

by
७ फाल्गुन २०७९,
0
मिसाइल परिक्षणको पुष्टि गर्दै उत्तर कोरियाले भन्यो – दुश्मनको हरेक चालमा हाम्रो नजर छ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । उत्तर कोरियाले हालै गरेको ह्वासोङ-१५ इन्टरकन्टिनेन्टल ब्यालेस्टिक मिसाइल ९आईसीबीएम० परीक्षण गरेको पुष्टि गरेको छ । उत्तर कोरियाका अनुसार उसले यो परीक्षण अचानक प्रक्षेपण अभ्यासमा गरेको हो । परीक्षणको उद्देश्य शत्रु शक्तिको सामना गर्दै देशको क्षमता प्रदर्शन गर्नु रहेको उत्तर कोरियाले जनाएको छ ।

दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाले आगामी सैन्य अभ्यासलाई कडा जवाफ दिने चेतावनी दिएपछि उत्तर कोरियाले शनिबार दिउँसो जापानको पश्चिमी तटबाट समुद्रमा लामो दूरीको ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरेको थियो ।

आइतबार एक छुट्टै वक्तव्यमा उत्तर कोरियाली नेता किम जोङ उनकी बहिनी किम यो जोङले मिसाइल परीक्षणको पुष्टि गर्दै अमेरिकालाई सावधान रहन चेतावनी दिएकी छन् । यो जोङले अमेरिकाले उत्तर कोरियाको बारेमा संयुक्त राष्ट्र सुरक्षा परिषदलाई गलत जानकारी दिन खोजिरहेको आरोप लगाउदै यो शत्रुतापूर्ण नीति भन्दा कम नभएको बताएकी छन् ।

उनले उत्तर कोरियाले दुश्मनको हरेक चालमा नजर राखिरहेको उल्लेख गर्दै उचित जवाफ फर्काउने चेतावनी दिएकी छन् ।

उनले भनिन् ‘शत्रुको हरेक चालमाथि नजर राख्छौँ र उसको हरेक शत्रु चालको विरुद्धमा उपयुक्त र अत्यन्तै कडा र भारी प्रतिशोध लिनेछौँ भनी म चेतावनी दिन्छु ।’

दक्षिण कोरियाको संयुक्त चिफ अफ स्टाफ (जेसीएस) ले शनिबार उत्तर कोरियाले आफ्नो पूर्वी तटबाट समुद्रतर्फ ब्यालेस्टिक मिसाइल प्रहार गरेको बताएका थिए । उत्तर कोरियाको यो कदम अर्को हप्ता वाशिंगटनमा हुने संयुक्त राज्य अमेरिका(दक्षिण कोरियाको संयुक्त अभ्यास अघि आएको हो ।

Previous Post

उमेर नपुगिकन विवाह गर्नेको सङख्या बढ्दै

Next Post

सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा दृढ र स्पष्ट छः प्रधानमन्त्री

सम्बन्धित खबर

बुद्ध–परिपथले जोडिँदै पनौती, नमोबुद्ध र तेमाल
आर्थिक

बुद्ध–परिपथले जोडिँदै पनौती, नमोबुद्ध र तेमाल

२ अशोज २०८३,
काभ्रेमा बाबुको काजकिरिया गर्दै छोरी
समाचार

काभ्रेमा बाबुको काजकिरिया गर्दै छोरी

२ अशोज २०८३,
बर्दिबासमा एन्टी स्नेक भेनम उपलब्ध नभएपछि…
समाचार

बर्दिबासमा एन्टी स्नेक भेनम उपलब्ध नभएपछि…

२ अशोज २०८३,
भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन
समाचार

भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन

२ अशोज २०८३,
संविधान प्राप्तिको ११ वर्षः सीमान्तकृत समुदायको पहुँच बढ्यो
समाचार

संविधान प्राप्तिको ११ वर्षः सीमान्तकृत समुदायको पहुँच बढ्यो

२ अशोज २०८३,
भोटेकोशी बाढीः बेपत्ता आफन्त फर्किने आस मरेपछि परिवारले गरे अन्त्येष्टि
समाचार

भोटेकोशी बाढीः बेपत्ता आफन्त फर्किने आस मरेपछि परिवारले गरे अन्त्येष्टि

२ अशोज २०८३,
Load More
Next Post
सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा दृढ र स्पष्ट छः प्रधानमन्त्री

सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा दृढ र स्पष्ट छः प्रधानमन्त्री

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In