• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, October 3, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    धानबालीमा रोग–कीराको समस्या : किसान चिन्तित

    धानबालीमा रोग–कीराको समस्या : किसान चिन्तित

    बाँदरबाट कम क्षति र राम्रो मूल्य पाएपछि मेकाडेमिया नट खेतीतर्फ किसान आकर्षित

    बाँदरबाट कम क्षति र राम्रो मूल्य पाएपछि मेकाडेमिया नट खेतीतर्फ किसान आकर्षित

    यी स्थानमा आज हुनेछ वर्षा र हिमपात

    मौसम पूर्वानुमान : कोशी, बागमती, गण्डकी र लुम्बिनीमा वर्षाको सम्भावना

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति

    बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

निर्वाचन आयुक्त पौड्यालको बिदाइ

by
४ फाल्गुन २०७९,
0
निर्वाचन आयुक्त पौड्यालको बिदाइ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । ६ वर्षे पदावधि पूरा गरी निर्वाचन आयोगका आयुक्त ईश्वरीप्रसाद पौड्याल आजदेखि अवकाश भएका छन् । आयोगमा आज आयोजित कार्यक्रमबीच आयुक्त पौड्यालको बिदाइ गरियो । आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया, अन्य आयुक्तहरू, सचिव र कर्मचारीको उपस्थितिमा आयोजित कार्यक्रममा आयुक्त पौड्याललाई माला र दोसल्लाबाट सम्मान गरिएको थियो ।

सो अवसरमा प्रमुख आयुक्त थपलियाले संविधान र कानुनको पालना गर्दै मुलुक र जनताको हितमा निष्ठापूर्वक सेवा गर्ने अग्रजका रूपमा आफूले आयुक्त पौड्याललाई पाएको उल्लेख गरे । उनले आयोगको छविलाई उच्च राख्न पौड्यालले खेलेको भूमिकाको प्रशंसा गरे । प्रमुख आयुक्त थपलियाले नयाँ संविधानपछिको पहिलो निर्वाचन ९विसं २०७४० देखि नै निर्वाचन सञ्चालन र व्यवस्थापनमा पौड्यालले दिएको योगदान आयोग र आमजनताका लागि सम्पत्ति हुने बताउँदै पौड्यालको आगामी जीवनको उत्तरोत्तर प्रगतिको कामना गरे ।

आयुक्त पौड्यालले निष्ठा, सदाचारिता र व्यावसायिकतालाई मूल मन्त्र मानेर आफूले सार्वजनिक सेवामा काम गरेको र जिम्मेवारी पूरा हुँदा आफू खुसी हुने उल्लेख गर्दै नयाँ संविधानपछि कानुनी र व्यवस्थापकीय अनुभवको अभावबीच २०७४ सालको निर्वाचन सफल बनाइएको स्मरण गरे । उनले कानुनको इमान्दारपूर्ण पालनाबाट संवैधानिक आयोगको गरिमा बढ्ने विश्वास व्यक्त गरे ।

आयोगमा विसं २०७३ फागुन ५ गते आयुक्तका रूपमा राष्ट्रपतिबाट नियुक्त पौड्यालले सोअघि करिब तीनदशक निजामती सेवामा व्यतित गरी विशिष्ट श्रेष्णी ९सचिव० बाट अवकाश प्राप्त गरेका थिए । विसं २०१५ वैशाख ११ गते स्याङ्जामा जन्मिएका पौड्यालले वातावरण इञ्जिनीयरिङ, समाजशास्त्रलगगायत विषयमा स्नातकोत्तर उपाधि हासिल गरेका छन् । विश्वका ४५ मुलुकको भ्रमण गरेका पौड्याल सार्वजनिक खरिद, करार व्यवस्थापन, कार्यदक्षता मूल्याङ्कन, खानेपानी व्यवस्थापन, अनुगमन÷मूल्याङ्कन जस्ता विषयमा विज्ञ मानिन्छ ।

Previous Post

सुनसरीमा तीन जनामा दादुरा पुष्टि

Next Post

जनताको घर दैलोमा पुग्नुहोस् – प्रदेश प्रमुख गुरुङ

सम्बन्धित खबर

धानबालीमा रोग–कीराको समस्या : किसान चिन्तित
समाचार

धानबालीमा रोग–कीराको समस्या : किसान चिन्तित

१७ अशोज २०८३,
बाँदरबाट कम क्षति र राम्रो मूल्य पाएपछि मेकाडेमिया नट खेतीतर्फ किसान आकर्षित
समाचार

बाँदरबाट कम क्षति र राम्रो मूल्य पाएपछि मेकाडेमिया नट खेतीतर्फ किसान आकर्षित

१७ अशोज २०८३,
यी स्थानमा आज हुनेछ वर्षा र हिमपात
फिचर-ब्यानर

मौसम पूर्वानुमान : कोशी, बागमती, गण्डकी र लुम्बिनीमा वर्षाको सम्भावना

१७ अशोज २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

१७ अशोज २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

१७ अशोज २०८३,
बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति
आर्थिक

बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति

१७ अशोज २०८३,
Load More
Next Post
जनताको घर दैलोमा पुग्नुहोस् – प्रदेश प्रमुख गुरुङ

जनताको घर दैलोमा पुग्नुहोस् – प्रदेश प्रमुख गुरुङ

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In