• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, May 2, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ८० वर्षपछि रूसी विजय परेडमा ट्याङ्क र मिसाइल नदेखिने

    ८० वर्षपछि रूसी विजय परेडमा ट्याङ्क र मिसाइल नदेखिने

    मध्यपूर्व तनाव चर्किंदा तेलदेखि कूटनीतिसम्म असर

    मध्यपूर्व तनाव चर्किंदा तेलदेखि कूटनीतिसम्म असर

    म्याग्दीमा महशिकार सुरु : पहिलो दिन करिब ७० लिटर मह निकालियो

    म्याग्दीमा महशिकार सुरु : पहिलो दिन करिब ७० लिटर मह निकालियो

    अमेरिकी प्रस्तावप्रति चीन आक्रोशित

    अमेरिकी प्रस्तावप्रति चीन आक्रोशित

    मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

    मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

    अमेरिकी कूटनीतिक सक्रियता बढ्दो : विशेष दूत गोरको मन्त्रीहरूसँग भेटमा के सहमति ?

    अमेरिकी कूटनीतिक सक्रियता बढ्दो : विशेष दूत गोरको मन्त्रीहरूसँग भेटमा के सहमति ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

उपचार खर्च तिर्न नसक्दा बन्धक

by
४ फाल्गुन २०७९,
0
उपचार खर्च तिर्न नसक्दा बन्धक
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

उपचार खर्च तिर्न नसक्दा पाँचथरको फालेलुङ गाउँपालिका–५ प्राङबुङका ३४ वर्षीय शुक्रबहादुर मगर डेढ महिनादेखि अस्पतालमा बन्धक छन् ।

काठमाडौंको दीर्घायु अस्पताल चावहिलमा फागुन १ गतेदेखि उनी बन्धक बनेका हुन्। उपचार खर्च तिर्न नसक्दा दाजुलाई अस्पतालले बन्धक बनाएको उनकी बहिनी निर्मला मगरले बताइन्। ‘२१४ नम्बरको बेडमा दाजु बन्धक हुनुहुन्छ,’ निर्मलाले भनिन्, ‘दाजुलाई उकास्न नसक्दा दिनप्रतिदिन अस्पतालले बिल बढाइरहेको छ।’ उपचार खर्चमध्ये ४० प्रतिशत रकम भुक्तानी गरिएको निर्मलाको भनाइ छ।

‘अब ७ लाख ३५ हजारभन्दा बढी रकम तिर्न बाँकी छ,’ निर्मलाले भनिन्, ‘अहिलेसम्म रकम जुटाउन सकिएन।’ अप्रेसन शुल्क, बेड शुल्क, औषधि शुल्क र अस्पताल भर्ना शुल्कको रकम तिर्न बाँकी छ। वैदेशिक रोजगारीका लागि आवेदन भर्न काठमाडौं गएका शुक्रबहादुर उच्च रक्तचापका कारण अचानक बिरामी परेका थिए।

उपचारका लागि अस्पताल भर्ना भएका शुक्रबहादुरकोे टाउकोको अप्रेसन गरिएको हो। उक्त अस्पतालका चिकित्सक गोपाल रमण शर्माको समूहले अप्रेसन गरेको थियो। ‘अझै पनि दाजुको एकापट्टिको हातखुट्टा चलेको छैन,’ निर्मला भन्छिन्, ‘थेरापी गर्दा ठीक हुन्छ भनेर चिकित्सकहरूले सल्लाह दिएका छन्। अस्पतालमै बन्धक बनेपछि थप उपचार गराउन पाइएको छैन।’

दीर्घायु अस्पतालको काउन्टरकी कर्मचारी गंगा श्रेष्ठका अनुसार शुक्रबहादुरका तर्फबाट उपचार शुल्क साढे ५ लाख रुपैयाँ तिर्न बाँकी रहेकाले उनलाई अस्पतालमै राखिएको हो। यस विषयमा बिरामीका आफन्तलाई जानकारी गराएपछि उनी बेपत्ता भएका श्रेष्ठको भनाइ छ।

Previous Post

दीपिका पादुकोणको ‘हट लुक्स’ (फोटोफिचर)

Next Post

कोरोनाबाट क्यालिफोर्नियामा १ करोड २० लाख मानिस प्रभावित

सम्बन्धित खबर

८० वर्षपछि रूसी विजय परेडमा ट्याङ्क र मिसाइल नदेखिने
फिचर-ब्यानर

८० वर्षपछि रूसी विजय परेडमा ट्याङ्क र मिसाइल नदेखिने

१९ बैशाख २०८३,
मध्यपूर्व तनाव चर्किंदा तेलदेखि कूटनीतिसम्म असर
फिचर-ब्यानर

मध्यपूर्व तनाव चर्किंदा तेलदेखि कूटनीतिसम्म असर

१९ बैशाख २०८३,
म्याग्दीमा महशिकार सुरु : पहिलो दिन करिब ७० लिटर मह निकालियो
समाचार

म्याग्दीमा महशिकार सुरु : पहिलो दिन करिब ७० लिटर मह निकालियो

१९ बैशाख २०८३,
अमेरिकी प्रस्तावप्रति चीन आक्रोशित
अन्तर्राष्ट्रिय

अमेरिकी प्रस्तावप्रति चीन आक्रोशित

१९ बैशाख २०८३,
मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन
समाचार

मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

१९ बैशाख २०८३,
अमेरिकी कूटनीतिक सक्रियता बढ्दो : विशेष दूत गोरको मन्त्रीहरूसँग भेटमा के सहमति ?
फिचर-ब्यानर

अमेरिकी कूटनीतिक सक्रियता बढ्दो : विशेष दूत गोरको मन्त्रीहरूसँग भेटमा के सहमति ?

१९ बैशाख २०८३,
Load More
Next Post
कोरोनाबाट क्यालिफोर्नियामा १ करोड २० लाख मानिस प्रभावित

कोरोनाबाट क्यालिफोर्नियामा १ करोड २० लाख मानिस प्रभावित

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In