• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, September 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    प्रतिनिधिसभाको बैठक बस्दै, के छ कार्यसूची ?

    प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

    फूलखेतीबाट आत्मनिर्भरसँगै आम्दानी गर्दै धनगढीकी सुशीला

    फूलखेतीबाट आत्मनिर्भरसँगै आम्दानी गर्दै धनगढीकी सुशीला

    विद्युत् महसुल तिर्न काउन्टर धाउनुपर्ने बाध्यता हट्दै

    विद्युत् महसुल तिर्न काउन्टर धाउनुपर्ने बाध्यता हट्दै

    मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी

    मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी

    निर्माण सम्पन्न भएर उद्घाटन भयो, सञ्चालनमा आएन नेपालगन्ज सिटी हल

    निर्माण सम्पन्न भएर उद्घाटन भयो, सञ्चालनमा आएन नेपालगन्ज सिटी हल

    बाढीले पाइपलाइन बगाउँदा बागलुङ बजारमा खानेपानी समस्या

    बाढीले पाइपलाइन बगाउँदा बागलुङ बजारमा खानेपानी समस्या

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राजनीतिक सन्तुलन कायम राख्न सहमतीय राष्ट्रपति आवश्यक –नेपाल

by
३ फाल्गुन २०७९,
0
राजनीतिक सन्तुलन कायम राख्न सहमतीय राष्ट्रपति आवश्यक –नेपाल
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा, ३ फागुन । नेकपा (एकीकृत) समाजवादीका अध्यक्ष माधबकुमार नेपालले राजनीतिक सहमतिबाट नै राष्ट्रपति छान्नुपर्ने बताउनुभएको छ ।
समाजवादी प्रेस संगठन कास्कीद्धारा बुधबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले भन्नुभयो ‘लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको रक्षा गर्ने राष्ट्रपतिको खोजी भइरहेको छ ।’

नेकापा एमालेसँग सभामुख, राष्ट्रिय सभा अध्यक्ष हुँदाहुँदै पुन राष्ट्रपति पनि सुम्प्यौँ भने देश बर्वाद हुने भनाई नेपालको थियो । ‘एमाले अध्यक्ष केपी ओलीका अघिल्ला प्रतिगमनकारी गतिविधिका कारणले पनि राजनीतिक सन्तुलन कायम राख्न राष्ट्रपति एमालेलाई दिन हुँदैन।’ अध्यक्ष नेपालले भन्नुभयो । नेकपा एमालेलाई राष्ट्रपति दिने पक्षमा समाजवादी पार्टी नरहेको र सबैले स्वीकार गर्न सक्ने व्यक्ति राष्ट्रपति बनाइनु पर्ने भनाई पनि उहाँको छ । सहमती नभएसम्म आफ्नो पार्टीले राष्ट्रपतिको उम्मेदवार नदिने भनाई उहाँको छ ।

सबैलाई मान्यहुने राष्ट्रपति चुन्न सकिन्छ कि भनेर प्रधानमन्त्री प्रचण्ड लाग्नु भएको छ, हेरौ त्यो प्रयास सफल हुन्छ कि हुँदैन । प्रचण्डलाई शेरबहादुरले प्रधानमन्त्री दिन्छु भन्दै हुनुहुन्थ्यो के कारणले उता जानुभयो त्यो खोजीकै बिषय भएको भनाई अध्यक्ष नेपालको छ ।

‘वर्तमान सरकार लोकतान्त्रिक र प्रतिगमनकारी शक्ति मिलेर बनेको खिचडी हो, यसले लोकतान्त्रिक गणतन्त्रको पक्षमा काम गर्छ भन्ने विश्वास आफूलाई छैन,देशमा राजनीतिक तरलता देखिएको छ, यो सरकार लामो समयसम्म चल्ने छाट मैले देखेको छैन,’ अध्यक्ष नेपालले भन्नुभयो । राजनीतिक अवस्था कता जाने हो, हैँदै जाउँ नेता नेपालले भन्नुभयो ।

गणतन्त्रका पक्षपोषक र बिरोधी पनि सरकारका भएकाले सरकारले संविधान र जनताको हितमा काम गर्न सक्दैन, । मुलुक प्रतिगमनको दिशातर्फ जान नदिन हामी सक्दो भूमिका खेल्छौ, नेकपा एकीकृत समाजवादी पार्टी वर्तमान सरकारमा सहभागी नहुने कुरा उहाँले स्पष्ट पार्नुभयो ।

साथै उहाँले आफ्नो पार्टी सधै लोकतन्त्र, जनताको हित र भ्रष्टाचारको विपक्षमा उभिइरहने पार्टी भएको र कुनै पार्टीसँग गएर विलय नहुने भनाई पनि अध्यक्ष नेपालले स्पष्ट पार्नुभयो । कम्युनिष्टबीच एकाता गरी बलियो मोर्चा बनाउन आफ्नो विप्लव माओवादी लगायतका नेता तथा पार्टीसँग कुराकानी भइरहेको भनाई पनि नेता नेपालले दिनुभयो ।

Previous Post

जर्मनीद्वारा नेपाललाई कोरोना भाइरसविरुद्धको खोप उपलब्ध

Next Post

कस्तो छ आज (फागुन ३ गते बुधबार)को राशिफल ?

सम्बन्धित खबर

प्रतिनिधिसभाको बैठक बस्दै, के छ कार्यसूची ?
समाचार

प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

१३ अशोज २०८३,
फूलखेतीबाट आत्मनिर्भरसँगै आम्दानी गर्दै धनगढीकी सुशीला
समाचार

फूलखेतीबाट आत्मनिर्भरसँगै आम्दानी गर्दै धनगढीकी सुशीला

१३ अशोज २०८३,
विद्युत् महसुल तिर्न काउन्टर धाउनुपर्ने बाध्यता हट्दै
समाचार

विद्युत् महसुल तिर्न काउन्टर धाउनुपर्ने बाध्यता हट्दै

१३ अशोज २०८३,
मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी
समाचार

मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी

१३ अशोज २०८३,
निर्माण सम्पन्न भएर उद्घाटन भयो, सञ्चालनमा आएन नेपालगन्ज सिटी हल
समाचार

निर्माण सम्पन्न भएर उद्घाटन भयो, सञ्चालनमा आएन नेपालगन्ज सिटी हल

१३ अशोज २०८३,
बाढीले पाइपलाइन बगाउँदा बागलुङ बजारमा खानेपानी समस्या
समाचार

बाढीले पाइपलाइन बगाउँदा बागलुङ बजारमा खानेपानी समस्या

१३ अशोज २०८३,
Load More
Next Post
कस्तो छ आज २०७९ साल माघ २० गते शुक्रबारको राशिफल ?

कस्तो छ आज (फागुन ३ गते बुधबार)को राशिफल ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In