काठमाडौँ– काठमाडौँ स्थित जर्मन राजदुतावासले बेल्जियमको लागि भिसा प्रक्रिया (प्रोसेसिङ) बन्द गर्ने भएको छ ।
आज जर्मन राजदुतावासद्वारा एक सूचना जारी गर्दै मार्च १ बाट बेल्जियमको लागि पूर्ण रुपमा भिसा प्रोसेसिङ बन्द गर्न लागिएको जनाएको हो ।
जर्मन राजदुतावासले फ्रेबुअरी १६ गते सम्म मात्र बेल्जियमको लागि भिसाको लागि आवेदन स्वीकृत गर्ने भएको छ ।