• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, October 7, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    दसैँमा नयाँ पैसा लिन सजिलोः बैंकको एटिएमबाटै १०० को नोट पाइने

    मध्यपहाडी लोकमार्ग : कास्कीमा तीन मोटरेबल निर्माण

    मध्यपहाडी लोकमार्ग : कास्कीमा तीन मोटरेबल निर्माण

    प्रजातन्त्र स्थापनाका लागि कांग्रेसले खेलेको भूमिका महत्त्वपूर्ण छ : विभिन्न दलका नेता

    कांग्रेस महाधिवेशनमा पत्रकारिता पृष्टभूमिकाका छ जना उम्मेदवार

    वर्षाका कारण कांग्रेसको बन्दसत्र प्रभावित

    वर्षाका कारण कांग्रेसको बन्दसत्र प्रभावित

    मालढुङ्गा पुल दसैँअघि नै सञ्चालनमा ल्याइने

    मालढुङ्गा पुल दसैँअघि नै सञ्चालनमा ल्याइने

    वाग्द्वारको शुद्ध जलले पशुपतिनाथलाई स्नान गराउन सम्भाव्यता अध्ययन गरिँदै

    पशुपतिनाथ प्रवेश विवादमा इटहरीका दम्पती पक्राउ, मुख्य मन्दिरमा नछिरेको स्पष्टीकरण

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सफलताको कथाः अयोग्य भनी पन्छाइएकी चर्चित नायिका हेमा मालिनी कसरी सफल भइन् ?

by
३ फाल्गुन २०७९,
0
सफलताको कथाः अयोग्य भनी पन्छाइएकी चर्चित नायिका हेमा मालिनी कसरी सफल भइन् ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आफ्नो जमानामा सर्वाधिक चर्चित एवम् लोकप्रिय नायिकासमेत थिइन् हेमा । ख्याल रहोस् — हिरोइन रहुन्जेल सबै नायिकालाई फिक्का पार्न सफल भएकी उनलाई एक निर्देशकले सन् १९६४ मा अयोग्य भनी पन्छाएका थिए ।

यसले उनलाई यति मर्माहत ग¥यो कि अर्काे ३–४ वर्ष उनले कुनै फिल्ममा सफलता हासिल गर्न सकिनन् । जतिसुकै असफलता झेले पनि उनले हार मानिनन् । सफल हुन काम हैन, काम गर्ने तरिका फेर्नुपर्छ भन्ने सिद्धान्तअनुरुप उनले दक्षिण भारतीय सिने जगतबाट हिन्दी सिनेमा जगतमा ट्राई मारिन् । सपनोंका सौदागर नामक हिन्दी सिनेमाको द्वारबाट छिरिन् र अन्ततः सुपरहिट भइन् । स्मरण रहोस् — १९७३ मा उनले सर्वाेत्कृष्ट नायिकाको अवार्डसमेत जितेकी थिइन् ।

उनी फिल्म कलाकारबाट निर्देशकसमेत बन्न सफल भएकी छिन् । हेमा मालिनीले आफ्नो करियरमा हासल गरेको महानतम सफलताभन्दा पनि ठूलो सफलता हो उनले आफ्नो जमानामा उनी यति राम्री थिइन् कि उनलाई ड्रिमगर्ल भनी चिनिन्थ्यो । अहिले ६० वर्ष उमेर पुग्दा पनि चालीसकी देखिन्छिन् । उनलाई देख्नेले भन्छन्, रहस्य के हो ? उनी भन्छिन्, म हरेक बिहानी योग गर्छु, कम खान्छु र सधैँ चिन्तारहित बाँच्छु । यही हो मेरो सौन्दर्यको रहस्य । सबैलाई खाने चिन्ता हो ।

चिन्तारहित बाँच्छु । यही हो मेरो सौन्दर्यको रहस्य । सबैलाई खाने चिन्ता हो । चिन्तारहित बाँच्न के गर्नुपर्छ भन्ने प्रश्नको जवाफमा उनी भन्छिन्, सधैँ व्यस्त राख्ने गर्छु आफूलाई ।

साभारः ‘नव सफलता शास्त्रा’ पुस्तकबाट

Previous Post

गठबन्धनको आयुबारे कसरी मिल्यो गगन र ओलीको धारणा ?

Next Post

अस्मिता अधिकारी र भीष्मको ‘अम्खरामा पानी’मा स्मारिका

सम्बन्धित खबर

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

दसैँमा नयाँ पैसा लिन सजिलोः बैंकको एटिएमबाटै १०० को नोट पाइने

२१ अशोज २०८३,
मध्यपहाडी लोकमार्ग : कास्कीमा तीन मोटरेबल निर्माण
आर्थिक

मध्यपहाडी लोकमार्ग : कास्कीमा तीन मोटरेबल निर्माण

२१ अशोज २०८३,
प्रजातन्त्र स्थापनाका लागि कांग्रेसले खेलेको भूमिका महत्त्वपूर्ण छ : विभिन्न दलका नेता
आवाज

कांग्रेस महाधिवेशनमा पत्रकारिता पृष्टभूमिकाका छ जना उम्मेदवार

२१ अशोज २०८३,
वर्षाका कारण कांग्रेसको बन्दसत्र प्रभावित
जीवन शैली

वर्षाका कारण कांग्रेसको बन्दसत्र प्रभावित

२१ अशोज २०८३,
मालढुङ्गा पुल दसैँअघि नै सञ्चालनमा ल्याइने
आवाज

मालढुङ्गा पुल दसैँअघि नै सञ्चालनमा ल्याइने

२१ अशोज २०८३,
वाग्द्वारको शुद्ध जलले पशुपतिनाथलाई स्नान गराउन सम्भाव्यता अध्ययन गरिँदै
समाचार

पशुपतिनाथ प्रवेश विवादमा इटहरीका दम्पती पक्राउ, मुख्य मन्दिरमा नछिरेको स्पष्टीकरण

२१ अशोज २०८३,
Load More
Next Post
अस्मिता अधिकारी र भीष्मको ‘अम्खरामा पानी’मा स्मारिका

अस्मिता अधिकारी र भीष्मको ‘अम्खरामा पानी’मा स्मारिका

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In