• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, March 3, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सुनको मूल्य घट्यो

    सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

    प्रमुख लामा हटाएको विषयमा गुठी संस्थानमाथि निर्वाचन आयोगको छानबिन सुरु

    प्रतिनिधिसभा निर्वाचनः विभिन्न जिल्लामा निर्वाचनको तयारी अन्तिम चरणमा

    पोखरामा आजदेखि दैनिक पाँच घण्टा बिजुली आपूर्ति बन्द हुने

    गण्डकीमा निर्वाचन सुरक्षा चुस्त

    एचपिभी खोप लगाउन स्वास्थ्यकर्मी घरघरमा

    एचपिभी खोप लगाउन स्वास्थ्यकर्मी घरघरमा

    इरानको आक्रमणमा अहिलेसम्म ६ अमेरिकी सैनिकको मृत्यु

    इरानको आक्रमणमा अहिलेसम्म ६ अमेरिकी सैनिकको मृत्यु

    इरानद्वारा रियादस्थित अमेरिकी दूतावासमा ड्रोन आक्रमण

    इरानद्वारा रियादस्थित अमेरिकी दूतावासमा ड्रोन आक्रमण

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

गठबन्धनको आयुबारे कसरी मिल्यो गगन र ओलीको धारणा ?

by
३ फाल्गुन २०७९,
0
गठबन्धनको आयुबारे कसरी मिल्यो गगन र ओलीको धारणा ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापा पछिल्ला केहीदिनयता मौनजस्तै देखिएका थिए । तर सोमबार रुपन्देही पुगेका थापाले अहिलेको सत्ता गठबन्धन फागुन १० गतेभित्र भत्किने उद्घोष गरे ।

महामन्त्री थापाले यस्तो उद्घोष गर्नुअघि प्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग वालुवाटारमा भेटवार्ता गरेको बताइन्छ । यसैसाता महामन्त्री थापाले प्रधानमन्त्री दाहालसँग भेटवार्ता गरेको बताइन्छ । भेटवार्तामा भएको कुराकानीबारे औपचारिक रुपमा न नेता थापाले बोलेका छन् न प्रधानमन्त्री दाहालले नै ।

त्यसोत महामन्त्री थापाले यसअघि पनि नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग अनौपचारिक छलफल गर्ने गरेका थिए । तर अहिले भने सार्वजनिक कार्यक्रममा मात्रै नभएर मिडियासँग पनि धेरै नबोलेका थापाले सोमबार रुपन्देहीमा सार्वजनिक गरेको धारणाले राजनीतिक तरंगित बनेको छ । थापाले फागुन १० गतेको निश्चित समयसिमै तोकेर गठबन्धनको आयु सार्वजनिक गर्नुको पछाडि कुनै खास कारण हुनसक्ने समेत देखिएको छ ।

थापाले प्रतिक्रिया दिएको अर्को दिन एमाले अध्यक्ष केपी शर्मा ओलीले समेत थापाकै भनाईसँग मेल खाने धारणा सार्वजनिक गरेका छन् । एमालेको भातृ संगठन अनेरास्ववियुको अधिवेशन उद्घाटन गर्दै अध्यक्ष ओलीले गठबन्धन भत्किने संकेत गरेका छन् ।

‘पाँच दलीय गठबन्धन तोडेर अर्को सरकार बनाएका छौं। यो सफलताको कुरा हो। कथमकदाचित यो स्थिति फेरियो भने,’ उनले प्रश्न गर्दै भने, ‘संसद्को बनावट नै अस्थिरताको कारक बनेको छ। स्थिरता, स्थायित्व हुन नदिने प्रयास भइरहेको छ ।’

एमाले अध्यक्ष ओलीले यस्तो धारणा सार्वजनिक गरेपछि सत्तारुढ दलभित्रको विवाद छताछुल्ल हुने अबस्थामा पुगेको बुझ्न कठिन छैन । माओवादी आन्दोलनको खरो आलोचक रहेका ओली अहिले प्रधानमन्त्री प्रचण्डले जनयुद्ध दिवसका दिनमा सार्वजनिक विदा दिने निर्णय गर्दा समेत चुप लागेर बस्न बाध्य छन् ।

फागुन २५ गतेका लागि निर्वाचन आयोगले राष्ट्रपति चुनावको मिति घोषणा गरेको र एमाले उम्मेदवारलाई विजयी बनाउने रणनीतिमा रहेका ओली त्यतिञ्जेलसम्म प्रचण्डको हरेक अडान स्वीकार गर्न तयार देखिएका छन् । तर एमालेलाई राष्ट्रपतिमा सहयोग नगर्ने माओवादीको रणनीति बुझेका ओली अहिले भने गठबन्धन भत्किने संकेत दिन शुरु गरेका छन् । अध्यक्ष ओलीको यस्तो धारणाले यसैसाताको अन्त्यसम्म कुनै राजनीतिक परिवर्तन आउनसक्ने आँकलन भने शुरु भएको छ ।

Previous Post

भारतीय अभिनेत्री कृति सेननको मनै लोभ्याउने तस्विर (फोटोफिचर)

Next Post

सफलताको कथाः अयोग्य भनी पन्छाइएकी चर्चित नायिका हेमा मालिनी कसरी सफल भइन् ?

सम्बन्धित खबर

सुनको मूल्य घट्यो
आर्थिक

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

१९ फाल्गुन २०८२,
प्रमुख लामा हटाएको विषयमा गुठी संस्थानमाथि निर्वाचन आयोगको छानबिन सुरु
फिचर-ब्यानर

प्रतिनिधिसभा निर्वाचनः विभिन्न जिल्लामा निर्वाचनको तयारी अन्तिम चरणमा

१९ फाल्गुन २०८२,
पोखरामा आजदेखि दैनिक पाँच घण्टा बिजुली आपूर्ति बन्द हुने
आवाज

गण्डकीमा निर्वाचन सुरक्षा चुस्त

१९ फाल्गुन २०८२,
एचपिभी खोप लगाउन स्वास्थ्यकर्मी घरघरमा
समाचार

एचपिभी खोप लगाउन स्वास्थ्यकर्मी घरघरमा

१९ फाल्गुन २०८२,
इरानको आक्रमणमा अहिलेसम्म ६ अमेरिकी सैनिकको मृत्यु
अन्तर्राष्ट्रिय

इरानको आक्रमणमा अहिलेसम्म ६ अमेरिकी सैनिकको मृत्यु

१९ फाल्गुन २०८२,
इरानद्वारा रियादस्थित अमेरिकी दूतावासमा ड्रोन आक्रमण
समाचार

इरानद्वारा रियादस्थित अमेरिकी दूतावासमा ड्रोन आक्रमण

१९ फाल्गुन २०८२,
Load More
Next Post
सफलताको कथाः अयोग्य भनी पन्छाइएकी चर्चित नायिका हेमा मालिनी कसरी सफल भइन् ?

सफलताको कथाः अयोग्य भनी पन्छाइएकी चर्चित नायिका हेमा मालिनी कसरी सफल भइन् ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In