• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, February 11, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    म राजनीतिमा आउँदिनः अभिनेता उप्रेती

    म राजनीतिमा आउँदिनः अभिनेता उप्रेती

    राजनैतिक संक्रमणबीच नेपालको आर्थिक वृद्धि सुस्त हुनेः विश्व बैंक

    अफगानिस्तानमा विश्व बैङ्कद्वारा वित्त पोषित पानी आपूर्ति नेटवर्कको निर्माण सुरु

    अन्तर्राष्ट्रिय पुल सञ्चालनबारे अमेरिका र क्यानाडाबीच समन्वयको आवश्यकता

    अन्तर्राष्ट्रिय पुल सञ्चालनबारे अमेरिका र क्यानाडाबीच समन्वयको आवश्यकता

    नेकपाको चुनावी रोडम्यापः रेलमार्गदेखि जल यातायातसम्म ठूला पूर्वाधारमा जोड

    नेकपाको चुनावी रोडम्यापः रेलमार्गदेखि जल यातायातसम्म ठूला पूर्वाधारमा जोड

    रौतहट ४ मा बढ्दै तिमल्सिनाको पक्षमा जनलहर,कांग्रेसमा प्रवेश गर्ने बढे

    रौतहट ४ मा बढ्दै तिमल्सिनाको पक्षमा जनलहर,कांग्रेसमा प्रवेश गर्ने बढे

    मुस्ताङको समर मतदानस्थलमा जम्मा ३६ मतदाता

    मुस्ताङको समर मतदानस्थलमा जम्मा ३६ मतदाता

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

ज्ञानः व्यक्तित्व विकासमा शारीरिक भाषाको महत्व

by
२ फाल्गुन २०७९,
0
ज्ञानः हामीले कसैसँग तर्क गर्दा बिर्सन नहुने कुराहरु के के हुन् ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मानव समाजमा बोलेर सञ्चार गरिने भाषाको विकास नभएको युगमा, शारीरिक भाषाबाटै एकअर्काको चाहना बुझ्ने बुझाउने गरिन्थ्यो । विभिन्न परिस्थितिमा प्राणीहरुको मनमा उब्जिने भावबमोजिम शरीरका अङ्गहरुमा आउने परिवर्तन नै शारीरिक भाषा हुन् । प्राकृतिक रुपमा रहेका यी शारीरिक क्रियाहरु मानवमा पहिले पनि थियो अहिले पनि छ । बोल्ने भाषाको विकास भएपछि शारीरिक भाषामा ध्यान दिन छोडिँदै आएका छन् ।

मानिसको व्यक्तित्वमा शारीरिक भाषाको ठूलो भूमिका रहेको हुन्छ । शारीरिक भाषा भन्नाले व्यक्तिले मुखबाट केही नबोलीकन अनुहार र शरीरको अङ्गहरुबाट हुने सञ्चार हो । शरीरको अवस्था, हाउभाउ तथा मनोभावका लक्षणबाट अरुलार्ई शारीरिक भाषाले आफ्नो मनोदशा इङ्गीत गर्दछ । हामीले थाहा नपाइकनै हाम्रो शारीरिक भाषाले हाम्रो मनोदशा सम्प्रेषण गरिरहेको हुन्छ । शारीरिक भाषाबाट मानिसहरुलाई बुझ्ने क्रिया प्रायः भइनै रहेको हुन्छ ।

अन्तर्वार्तामा शारीरिक भाषाबाटै धेरै कुरा थाहा भइसकेको हुन्छ । कसैले कुरा बुझिसकेको वा नबुझेको कुरा पनि शारीरिक भाषाबाटै थाहा पाइन्छ । बोलेर गरिने सञ्चारभन्दा शारीरिक भाषाका लक्षणहर सही हुन्छन् । शारीरिक भाषाको आधार व्यक्तिको मुद्रा हो ।

साभारः ‘उत्तम ज्ञान’ पुस्तकबाट

Previous Post

कति छ आजको विदेशी मुद्राको विनिमय दर ?

Next Post

मौसमः कुन–कुन प्रदेशमा छ वर्षा र हिमपातको सम्भावना ?

सम्बन्धित खबर

म राजनीतिमा आउँदिनः अभिनेता उप्रेती
मनोरञ्जन

म राजनीतिमा आउँदिनः अभिनेता उप्रेती

२८ माघ २०८२,
राजनैतिक संक्रमणबीच नेपालको आर्थिक वृद्धि सुस्त हुनेः विश्व बैंक
फिचर-ब्यानर

अफगानिस्तानमा विश्व बैङ्कद्वारा वित्त पोषित पानी आपूर्ति नेटवर्कको निर्माण सुरु

२८ माघ २०८२,
अन्तर्राष्ट्रिय पुल सञ्चालनबारे अमेरिका र क्यानाडाबीच समन्वयको आवश्यकता
अन्तर्राष्ट्रिय

अन्तर्राष्ट्रिय पुल सञ्चालनबारे अमेरिका र क्यानाडाबीच समन्वयको आवश्यकता

२८ माघ २०८२,
नेकपाको चुनावी रोडम्यापः रेलमार्गदेखि जल यातायातसम्म ठूला पूर्वाधारमा जोड
फिचर-ब्यानर

नेकपाको चुनावी रोडम्यापः रेलमार्गदेखि जल यातायातसम्म ठूला पूर्वाधारमा जोड

२८ माघ २०८२,
रौतहट ४ मा बढ्दै तिमल्सिनाको पक्षमा जनलहर,कांग्रेसमा प्रवेश गर्ने बढे
फिचर-ब्यानर

रौतहट ४ मा बढ्दै तिमल्सिनाको पक्षमा जनलहर,कांग्रेसमा प्रवेश गर्ने बढे

२८ माघ २०८२,
मुस्ताङको समर मतदानस्थलमा जम्मा ३६ मतदाता
फिचर-ब्यानर

मुस्ताङको समर मतदानस्थलमा जम्मा ३६ मतदाता

२८ माघ २०८२,
Load More
Next Post
मनसुन आजबाट क्रमशः बाहिरिँदै, अब वर्षाको सम्भावना कम

मौसमः कुन–कुन प्रदेशमा छ वर्षा र हिमपातको सम्भावना ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In