• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, October 14, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बैंकहरूको नाफा १७ अर्ब नाघ्यो, १३ को वृद्धि हुँदा ७ बैंकको कमाइ घट्यो

    बैंकहरूको नाफा १७ अर्ब नाघ्यो, १३ को वृद्धि हुँदा ७ बैंकको कमाइ घट्यो

    शिक्षक सरुवामा नयाँ नियम : तीन वर्षको बाध्यता हटाएर एक वर्ष, पारस्परिक सरुवामा के छ व्यवस्था ?

    शिक्षक सरुवामा नयाँ नियम : तीन वर्षको बाध्यता हटाएर एक वर्ष, पारस्परिक सरुवामा के छ व्यवस्था ?

    कांग्रेस महाधिवेशन : आज तीन समूहको मतगणना हुँदै

    कांग्रेस महाधिवेशन : आज तीन समूहको मतगणना हुँदै

    खुट्टीखोला सिँचाइ आयोजना अलपत्र : ८ करोड खर्च, खेतमा पानी शून्य ! आकाशे पानीकै भरमा किसान

    खुट्टीखोला सिँचाइ आयोजना अलपत्र : ८ करोड खर्च, खेतमा पानी शून्य ! आकाशे पानीकै भरमा किसान

    दोधारा–चादँनी झोलुङ्गे पुल पुनःनिर्माण गर्न २० करोड लाग्ने अनुमान

    दोधारा–चादँनी झोलुङ्गे पुल पुनःनिर्माण गर्न २० करोड लाग्ने अनुमान

    दिपायल, धनगढी, नेपालगञ्ज र भैरहवामा अत्यधिक गर्मी, जुम्लामा चिसो

    आजको मौसम कस्तो रहला ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

metakhabar by metakhabar
२८ अशोज २०८३,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८३ साल असोज २८ गते बुधबारको राशिफल
-ज्योतिष पण्डित सूर्यनाथ लुइटेल

मेष : बोल्न नजान्दा अप्ठेरो परिस्थिति सिर्जना हुने अवस्था छ। बोल्नु अगाडि सोच्नुपर्ने समय छ। स्वास्थ्यमा सुधार हुनेछ। विपक्षी समूहसँग एकताको प्रस्ताव अगाडि बढ्नेछ। परिवारलाई समय दिन नसक्दा खटपटी बढ्नेछ।

वृष : दिन राम्रो छ। आफन्तले तपाईंको सहयोग गर्नेछन्। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट सन्तुष्टि प्राप्त हुनेछ। परिवारसँग बसेर रमाइलो गर्ने अवसर मिल्नेछ। समाजसेवाको नाममा ठगले सताउने भएकाले सचेत बन्नुपर्नेछ।

मिथुन : दिन सामान्य राम्रो छ। मन शान्त बन्नेछ। सहकार्यमा सुरुवात गरेको व्यापारबाट फाइदा हुनेछ। विपक्षी समूहले निगरानी बढाएकाले व्यवहार गर्दा सचेत बन्नुपर्नेछ। परिवारसँगको घुमघामले मनमा खुशी मिल्नेछ।

कर्कट : सम्पत्तिको सदुपयोग गर्नुपर्नेछ। शिक्षाको क्षेत्रमा जाँगर बढ्नेछ। विदेशको रमझमले मन आकर्षित हुनेछ। लगानी गरेको भए फाइदा हुनेछ। परिवारसँगको सम्बन्ध सहज बन्नेछ।

सिंह : आम्दानीका दृष्टिले दिन राम्रो छ। तर यात्रा गर्दा जोगिनुपर्ने देनिन्छ । स्वास्थ्यमा सचेत नहुँदा समस्या बढ्ने जोखिम छ। शिक्षाको क्षेत्रमा अवरोध हुनेछ। नतिजाका लागि मेहनत आवश्यक हुन्छ। प्रेम सम्बन्ध भने सुमधुर बन्नेछ।

कन्या : दिन सहज छ। शिक्षाको क्षेत्रमा श्रम बढी नै गर्नुपर्नेछ। विपक्षी साथी शान्त भएकाले आफ्नो काममा मेहनत गर्नुपर्नेछ। परिवारसँगको घुमघामको अवसरले मन शान्त बन्नेछ। धार्मिक क्षेत्रको घुमघामका लागि अवसर मिल्नेछ।

तुला : धनलक्ष्मी योग परेको छ । गुम्न लागेको धन हात लाग्नेछ । बौद्धिक व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ। कृषि क्षेत्रमा गरेको व्यापारबाट फाइदा हुनेछ। गोपनीयता भंग नगर्नु राम्रो हुनेछ। परिवारले राम्रो साथ दिने दिन छ।

वृश्चिक : शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ । खुसीको खबर सुन्दा मन प्रशन्न हुनेछ । बिहान उठेर गणेशको भजन सुन्न सकेमा दैनिक काम सहजै बन्नेछन्। आफन्तसँग गोप्य कुरा सार्वजनिक नगर्नु राम्रो हुनेछ।

धनु : ठुलो योजना नबनाउनु राम्रो हुनेछ। उत्तरको लामो यात्रा नगर्नु उचित हुन्छ। दुई पाङ्गे सवारी साधनको यात्रा घातक हुनेछ। राज्यको तर्फबाट त्रास बढ्दा संयमताको खाँजो हुनसक्छ। प्रेम सम्बन्ध सुमधुर बन्दा मन शान्त बन्नेछ।

मकर : शुभ ग्रहको बहुमत रहेको छ। दैनिक कामलाई नियमित गर्नुपर्छ। राजनीतिक उतारचढावले मन अशान्त बन्नसक्छ। संकटमा परिवारको साथ र सहयोग प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

कुम्भ : स्वास्थ्यमा सुधार हुनसक्छ। कतै घुमफिरको योजना बन्नेछ । मिष्ठान्न भोजन र नयाँ वस्त्र पाप्त हुँदा मन हर्षित हुनेछ । धार्मिक कार्यमा सहभागी भएमा मन शान्त बन्नेछ। राज्यको तर्फबाट भने त्रास बढ्नेछ।

मीन : शुभग्रहको बहुमत छ। शिक्षामा दिएको समय सफल बन्नेछ। परिवारको सल्लाह लिएर अगाडि बढेमा दिन सहज बन्नेछ।

Previous Post

दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो

Next Post

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

metakhabar

metakhabar

सम्बन्धित खबर

बैंकहरूको नाफा १७ अर्ब नाघ्यो, १३ को वृद्धि हुँदा ७ बैंकको कमाइ घट्यो
आर्थिक

बैंकहरूको नाफा १७ अर्ब नाघ्यो, १३ को वृद्धि हुँदा ७ बैंकको कमाइ घट्यो

२८ अशोज २०८३,
शिक्षक सरुवामा नयाँ नियम : तीन वर्षको बाध्यता हटाएर एक वर्ष, पारस्परिक सरुवामा के छ व्यवस्था ?
शिक्षा

शिक्षक सरुवामा नयाँ नियम : तीन वर्षको बाध्यता हटाएर एक वर्ष, पारस्परिक सरुवामा के छ व्यवस्था ?

२८ अशोज २०८३,
कांग्रेस महाधिवेशन : आज तीन समूहको मतगणना हुँदै
समाचार

कांग्रेस महाधिवेशन : आज तीन समूहको मतगणना हुँदै

२८ अशोज २०८३,
खुट्टीखोला सिँचाइ आयोजना अलपत्र : ८ करोड खर्च, खेतमा पानी शून्य ! आकाशे पानीकै भरमा किसान
समाचार

खुट्टीखोला सिँचाइ आयोजना अलपत्र : ८ करोड खर्च, खेतमा पानी शून्य ! आकाशे पानीकै भरमा किसान

२८ अशोज २०८३,
दोधारा–चादँनी झोलुङ्गे पुल पुनःनिर्माण गर्न २० करोड लाग्ने अनुमान
समाचार

दोधारा–चादँनी झोलुङ्गे पुल पुनःनिर्माण गर्न २० करोड लाग्ने अनुमान

२८ अशोज २०८३,
दिपायल, धनगढी, नेपालगञ्ज र भैरहवामा अत्यधिक गर्मी, जुम्लामा चिसो
फिचर-ब्यानर

आजको मौसम कस्तो रहला ?

२८ अशोज २०८३,
Load More
Next Post
नेपाल राष्ट्र बैंकद्वारा विदेशी मुद्राको विनिमयदर सार्वजनिक

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In