• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, October 13, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा

    बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा

    सीमापारी जाने उपभोक्ता घट्दै, नेपालगञ्जमा बढ्यो चहलपहल

    सीमापारी जाने उपभोक्ता घट्दै, नेपालगञ्जमा बढ्यो चहलपहल

    कस्तो रहला आजको मौसम ?

    आज देशभरको मौसम कस्तो रहला ?

    विश्वकप लिग- २ अन्तर्गत नेपालले आज ओमानविरुद्ध खेल्दै

    विश्वकप लिग- २ अन्तर्गत नेपालले आज ओमानविरुद्ध खेल्दै

    घटस्थापनासँगै घन्किने नगरा हराउँदै गएपछि …

    घटस्थापनासँगै घन्किने नगरा हराउँदै गएपछि …

    अवरूद्ध गलकोट–ताराखोला सडक सञ्चालन

    अवरूद्ध गलकोट–ताराखोला सडक सञ्चालन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

metakhabar by metakhabar
२७ अशोज २०८३,
0
अवरूद्ध गलकोट–ताराखोला सडक सञ्चालन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बागलुङ । बाढीले अवरूद्ध गलकोट–ताराखोला सडक दुई सातामा सञ्चालनमा आएको छ । गलकोटदेखि ताराखोला गाउँपालिका जोड्ने मुख्य सडक यही असोज ११ गतेदेखि अवरूद्ध भएको थियो ।

गलकोट र ताराखोलाको सिमाना गाईघाट झरना नजिक सडकको ट्र्याक बगाएपछि अवरुद्ध बनेको सडकमा अस्थायी रूपमा यातायात सञ्चालनमा आएको ताराखोला गाउँपालिका अध्यक्ष धनबहादुर विकले बताए । दरमखोलामा आएको बाढीले गलकोटदेखि ताराखोला गाउँपालिका जोड्ने मुख्य सडकको विभिन्न भागमा क्षति पुर्‍याएको थियो ।

बाढीले सडकको ट्र्याक बगाएपछि गलकोट र ताराखोलाबीचको यातायात सम्पर्कविच्छेद भएको थियो । सडक अवरुद्ध हुँदा स्थानीयवासीलाई आवतजावत गर्न तथा दैनिक उपभोग्य सामग्री ढुवानी गर्न समस्या भएको थियो । सडक सञ्चालनमा आएसँगै गलकोट र ताराखोलाबीच आवतजावत गर्ने स्थानीयवासी, यात्रु तथा सवारीसाधनलाई सहज भएको छ ।

Previous Post

संरक्षणसँगै धार्मिक पर्यटकीय गन्तव्य बन्दै ‘महादेव थान’

Next Post

घटस्थापनासँगै घन्किने नगरा हराउँदै गएपछि …

metakhabar

metakhabar

सम्बन्धित खबर

बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा
समाचार

बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा

२७ अशोज २०८३,
सीमापारी जाने उपभोक्ता घट्दै, नेपालगञ्जमा बढ्यो चहलपहल
समाचार

सीमापारी जाने उपभोक्ता घट्दै, नेपालगञ्जमा बढ्यो चहलपहल

२७ अशोज २०८३,
कस्तो रहला आजको मौसम ?
समाचार

आज देशभरको मौसम कस्तो रहला ?

२७ अशोज २०८३,
विश्वकप लिग- २ अन्तर्गत नेपालले आज ओमानविरुद्ध खेल्दै
खेलमैदान

विश्वकप लिग- २ अन्तर्गत नेपालले आज ओमानविरुद्ध खेल्दै

२७ अशोज २०८३,
घटस्थापनासँगै घन्किने नगरा हराउँदै गएपछि …
समाचार

घटस्थापनासँगै घन्किने नगरा हराउँदै गएपछि …

२७ अशोज २०८३,
संरक्षणसँगै धार्मिक पर्यटकीय गन्तव्य बन्दै ‘महादेव थान’
समाचार

संरक्षणसँगै धार्मिक पर्यटकीय गन्तव्य बन्दै ‘महादेव थान’

२७ अशोज २०८३,
Load More
Next Post
घटस्थापनासँगै घन्किने नगरा हराउँदै गएपछि …

घटस्थापनासँगै घन्किने नगरा हराउँदै गएपछि …

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In