• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, March 7, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    काठमाडौँ-६ मा रास्वपाका खनाल विजयी

    अब जनताको अपेक्षा पूरा गर्ने बेला आएको छ : नवनिर्वाचित प्रतिनिधिसभा सदस्य खनाल

    मनाङमा नेपाली कांग्रेसका गुरुङ विजयी

    मनाङमा नेपाली कांग्रेसका गुरुङ विजयी

    काठमाडौँ–८ मा रास्वपाका विराजभक्त श्रेष्ठ विजयी

    काठमाडौँ–८ मा रास्वपाका विराजभक्त श्रेष्ठ विजयी

    रुकुम पूर्वबाट नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्ड विजयी

    रुकुम पूर्वबाट नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्ड विजयी

    काठमाडौँ-६ मा रास्वपाका खनाल विजयी

    काठमाडौँ-६ मा रास्वपाका खनाल विजयी

    कोल्टन खानी दुर्घटनामा २०० को मृत्यु, विद्रोहीको अस्वीकार

    कोल्टन खानी दुर्घटनामा २०० को मृत्यु, विद्रोहीको अस्वीकार

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

भूकम्पको विनाशपछि टर्कीमा लुटपाट बढ्यो

by
२९ माघ २०७९,
0
भूकम्पको विनाशपछि टर्कीमा लुटपाट बढ्यो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । भूकम्पले टर्की र सिरियामा खतरनाक विनाश निम्त्याएको छ । दुवै देशमा मृत्यु हुनेको संख्या लगातार बढिरहेको छ । अहिलेसम्म २८ हजार १९२ जनाको मृत्यु भइसकेको छ । घाइतेको संख्या ८० हजार नाघेको छ ।

टर्कीका ८ प्रान्तबाट लुटपाट गरेको आरोपमा ४८ जना पक्राउ परेका छन् । जसमध्ये ४२ जना हातय प्रान्तका छन् । टर्कीमा ६२ जना निर्माण ठेकेदारलाई पनि पक्राउ गरिएको छ । अडाना सहरमा भूकम्पका कारण भत्किएका भवनहरूलाई ध्यानमा राखेर कारबाही गर्न निर्देशन दिइएको छ ।

अर्कोतर्फ, संयुक्त राष्ट्र संघको सहायता पठाउने इकाईका प्रमुख मार्टिन ग्रिफिथ्सले भूकम्पबाट मृत्यु हुनेको संख्या दोब्बर हुनसक्ने बताएका छन् । भग्नावशेष सफा गरेपछि शव निकालिने बताइएको छ ।

अर्को तर्फ, सिरियामा समयमै सहयोग पुग्न सकेको छैन । यसको कारण भूकम्पपछि सडकमा थुप्रिएको फोहोर हो । हरेम सहरमा एक बुबाले आफ्नी छोरी भग्नावशेषमुनि गाडिसकेको तर कसैले सहयोग नगरेको बताए ।

अबु अलीले भने- ‘भूकम्प गएको एक दिनसम्म पनि मेरी छोरी जीवित थिइन् । भग्नावशेषमा पुरिएको २४ घण्टा बितिसक्दा पनि सहयोग पुग्न सकेन । हामीसँग भग्नावशेष हटाउने मेसिन थिएन । हामी मद्दतको लागि पर्खिरहेका थियौं । धेरै समय बितिसक्यो । मैले आफ्नै हातले उसको शव निकालेँ ।’

Previous Post

भिभिआईपी सवारीका नाममा जनतालाई पीडा, कहिले होला अन्त्य ?

Next Post

भोलि सुदूरपश्चिम जाँदै प्रधानमन्त्री

सम्बन्धित खबर

काठमाडौँ-६ मा रास्वपाका खनाल विजयी
आवाज

अब जनताको अपेक्षा पूरा गर्ने बेला आएको छ : नवनिर्वाचित प्रतिनिधिसभा सदस्य खनाल

२२ फाल्गुन २०८२,
मनाङमा नेपाली कांग्रेसका गुरुङ विजयी
राजनीति

मनाङमा नेपाली कांग्रेसका गुरुङ विजयी

२२ फाल्गुन २०८२,
काठमाडौँ–८ मा रास्वपाका विराजभक्त श्रेष्ठ विजयी
फिचर-ब्यानर

काठमाडौँ–८ मा रास्वपाका विराजभक्त श्रेष्ठ विजयी

२२ फाल्गुन २०८२,
रुकुम पूर्वबाट नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्ड विजयी
आवाज

रुकुम पूर्वबाट नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्ड विजयी

२२ फाल्गुन २०८२,
काठमाडौँ-६ मा रास्वपाका खनाल विजयी
आवाज

काठमाडौँ-६ मा रास्वपाका खनाल विजयी

२२ फाल्गुन २०८२,
कोल्टन खानी दुर्घटनामा २०० को मृत्यु, विद्रोहीको अस्वीकार
अन्तर्राष्ट्रिय

कोल्टन खानी दुर्घटनामा २०० को मृत्यु, विद्रोहीको अस्वीकार

२२ फाल्गुन २०८२,
Load More
Next Post
प्रचण्डलाई ९९.२५ प्रतिशत सांसदले दिए विश्वासको मत

भोलि सुदूरपश्चिम जाँदै प्रधानमन्त्री

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In