• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, August 14, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    जनताका चाहना असीमित, स्रोत सीमित छः अर्थमन्त्री

    जनताका चाहना असीमित, स्रोत सीमित छः अर्थमन्त्री

    कागबेनी-छुसाङ सडक निर्माण सुरु

    कागबेनी-छुसाङ सडक निर्माण सुरु

    रुसी जहाज कब्जा गरिए प्रतिशोध गर्ने पुटिनको चेतावनी

    रुसी जहाज कब्जा गरिए प्रतिशोध गर्ने पुटिनको चेतावनी

    आलेखः मनसुनसँगै बर्सेनि दोहोरिने चट्याङको त्रास

    आलेखः मनसुनसँगै बर्सेनि दोहोरिने चट्याङको त्रास

    राष्ट्रसङ्घीयको प्रथम समिति अध्यक्षमा नेपाल निर्वाचित

    अमेरिकी खोप नीतिमा परिवर्तनप्रति डब्ल्यूएचओको आपत्ति

    काठमाडौं फर्किए देउवा, कांग्रेस एकतामा जोड

    काठमाडौं फर्किए देउवा, कांग्रेस एकतामा जोड

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सुस्त गतिमा राहत सामग्री पुग्दा उत्तरी सिरियाको अवस्था ‘त्रासदीपूर्ण’

by
२८ माघ २०७९,
0
टर्की र सिरियामा अर्को प्रकोपको चेतावनी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं ।भूकम्पले व्यापक क्षति पुर्‍याएको सिरियामा समयमा राहत पुग्न नसक्दा अवस्था झन् गम्भीर हुँदै गएको विवरणहरू प्राप्त भएका छन्।

गृहयुद्धको चपेटामा परेको राष्ट्रमा भूकम्पका कारण नयाँ भवनहरू समेत भत्किएका छन् भने अन्य भवनहरू बस्नका लागि असुरक्षित भएका छन्।

राहत सामग्री बोकेका संयुक्त राष्ट्रसङ्घका ६ वटा लरी टर्कीको सीमा हुँदै सिरिया प्रवेश गरेका छन्। सिरियामा पुगेको यो पहिलो अन्तर्राष्ट्रिय सहायता हो।

शुक्रवार बेलुका राहत सामग्री बोकेका संयुक्त राष्ट्रसङ्घका थप केही गाडीहरू सिरिया पुगेको भए पनि उद्धार कार्यमा जुटेकाहरू आपूर्तिको सुस्त गति प्रति निराश छन्।

सोमवार गएको विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या शुक्रवार बेलुकासम्म झन्डै २३,००० पुगेको छ।

उद्धारकर्मीहरूले जीवित मानिसहरूको खोजी गरिरहेका छन्। तर भूकम्प गएको १०० घण्टा नाघ्दा थप जीवित मानिस भेटिने सम्भावना क्षीण हुँदै गएको छ।

आवास, पानी, इन्धन र विद्युत् आपूर्तिको अभावका कारण टर्की र सिरियामा अझै कैयौँले ज्यान गुमाउन सक्ने विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ।

टर्कीका राष्ट्रपति रेजेप तय्यीप एर्दोआन र सिरियाका राष्ट्रपति बसर अल असदले सोमवार आ आफ्नो देशमा भूकम्प प्रभावित क्षेत्रहरूको भ्रमण गरेका छन्।

एर्दोआनले भूकम्पप्रति सरकारको प्रारम्भिक प्रतिक्रिया आफूले सोचे जस्तो छिटो नभएको स्वीकार गरे।

विद्रोहीहरूको नियन्त्रणमा रहेको उत्तरी सिरियामा खटिएका एक चिकित्सकले चिकित्सकीय सहायता बढाउन देशहरूलाई आग्रह गरेका छन्।

डाक्टर मोहम्मद हासुनका अनुसार उनी कार्यरत दुई अस्पतालमा भूकम्प गएको पहिलो दिन ३५० जनाभन्दा बढीले ज्यान गुमाएका थिए।

“त्यसपछि, मृतकको सङ्ख्या धेरै छिटो बढ्यो किनभने मानिसहरूले आफ्ना मृत प्रियजनहरूलाई सीधा आफ्नो घर वा सीधै अन्तिम संस्कार गर्ने ठाउँमा लैजान थाले,’’ उनले भने।

अत्यधिक चिसो मौसमका कारण हजारौँ भूकम्पपीडितको जीवन समेत जोखिममा छ। प्रकोपपछि उनीहरूले आवास, खानेपानी र खाद्यान्न पाएका छैनन्।

टर्कीका राष्ट्रपतिले उक्त भूकम्पलाई ‘शताब्दीकै प्रकोप’ भनेका छन्।

प्रभावितहरूका लागि एक प्रमुख अन्तर्राष्ट्रिय राहत प्रयासले गति लिएको छ।

बिहीवार विश्व ब्याङ्कले टर्कीलाई आधारभूत पूर्वाधारको पुनर्निर्माण र भूकम्पबाट प्रभावितहरूलाई सहयोग गर्न तत्काल वित्तीय सहायतासहित १।७८ अर्ब डलर सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

तर भूकम्पले क्षति गरेका ठाउँहरूमा खटेका १,००,००० भन्दा बढी उद्धारकर्मीहरूको प्रयासमा भने सवारीसाधनको अभाव र सडकहरू भत्किनु लगायत समस्याका कारण अवरोध निम्तिरहेको छ।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरसले विपत्तिको पूर्ण हद अझै “हाम्रो आँखा अगाडि देखा परिरहेको” चेतावनी दिए।

विशेषगरी लामो समयदेखि जारी गृहयुद्धले ध्वस्त पारेको सिरियाको स्थितिमा उनले जोड दिए।

बिहीवार इड्लिब प्रान्तको बब अल-हवा क्रशिङ हुँदै उत्तर-पश्चिम सिरियामा पहिलो संयुक्त राष्ट्रसङ्घीय मानवीय सहायता पठाइएको छ।

सिरियाली सरकारपक्षधर सेनाको नियन्त्रणमा रहेका क्षेत्रहरूमा नपुगी संयुक्त राष्ट्रसङ्घको सहायता प्रभावित क्षेत्रमा पुग्ने एक मात्र बाटो उक्त क्रशिङ हो।

गुटेरसले थप सहयोगको पठाउने प्रतिबद्धता जनाए र उनले राष्ट्रसङ्घको सुरक्षा परिषद्लाई एकभन्दा बढी सीमामार्फत् सहायता पठाउने अनुमति दिन आग्रह गरे।

“यो एकता हुनुपर्ने परिस्थिति हो। यो राजनीति गर्ने वा विभाजित हुने क्षण होइन। अहिले हामीलाई ठूलो सहयोग आवश्यक छ भन्ने कुरा स्पष्ट छ।

भूकम्पपछि अलेपोबाट विस्थापित चार सन्तानकी आमा मुनिरा मोहम्मदले रोयटर्ससँग आफूहरूलाई तातो र थप सामग्रीको असाध्यै आवश्यकता रहेको सुनाउँदै भनिन्स् “हिजो राति निकै जाडो भएकाले हामी सुत्न सकेनौँ। यो स्थिति साह्रै खराब छ।”

ह्वाइट हेल्मेट उद्धार समूहका अनुसार त्यस क्षेत्रमा पुगेको संयुक्त राष्ट्र सङ्घको एक मात्र समूहसँग भग्नावशेषमुनि पुरिएका मानिसहरूको उद्धार गर्न आवश्यक विशेष उपकरणहरू थिएनन्।

नवजात शिशु र आमाको चार दिनपछि उद्धार
दक्षिण टर्कीमा भूकम्प गएको ९० घण्टापश्चात् एक नवजात शिशु र उनकी आमाको उद्धार गरिएको छ।

हाटाई प्रान्तमा यागीज नाम गरेका १० दिनका शिशुलाई भग्नावशेषबाट उद्धार गरिएको हो।

भिडिओहरूमा ती शिशुलाई सावधानीपूर्वक कम्बलमा बेरेर एम्बुलेन्समा लगिएको देख्न सकिन्छ।

उनकी आमालाई स्ट्रेचरमा राखेर ल्याइएको थियो।

आमाछोराको स्वास्थ्य अवस्थाबारे थप विवरण प्राप्त हुन सकेको छैन।

Previous Post

ज्ञानः हामीले कसैसँग तर्क गर्दा बिर्सन नहुने कुराहरु के के हुन् ?

Next Post

सफलताको कथाः निरन्तरको सिकाइले सफल बने सेम वाल्टन

सम्बन्धित खबर

जनताका चाहना असीमित, स्रोत सीमित छः अर्थमन्त्री
आर्थिक

जनताका चाहना असीमित, स्रोत सीमित छः अर्थमन्त्री

२८ साउन २०८३,
कागबेनी-छुसाङ सडक निर्माण सुरु
आर्थिक

कागबेनी-छुसाङ सडक निर्माण सुरु

२८ साउन २०८३,
रुसी जहाज कब्जा गरिए प्रतिशोध गर्ने पुटिनको चेतावनी
अन्तर्राष्ट्रिय

रुसी जहाज कब्जा गरिए प्रतिशोध गर्ने पुटिनको चेतावनी

२८ साउन २०८३,
आलेखः मनसुनसँगै बर्सेनि दोहोरिने चट्याङको त्रास
आवाज

आलेखः मनसुनसँगै बर्सेनि दोहोरिने चट्याङको त्रास

२८ साउन २०८३,
राष्ट्रसङ्घीयको प्रथम समिति अध्यक्षमा नेपाल निर्वाचित
अन्तर्राष्ट्रिय

अमेरिकी खोप नीतिमा परिवर्तनप्रति डब्ल्यूएचओको आपत्ति

२८ साउन २०८३,
काठमाडौं फर्किए देउवा, कांग्रेस एकतामा जोड
फिचर-ब्यानर

काठमाडौं फर्किए देउवा, कांग्रेस एकतामा जोड

२८ साउन २०८३,
Load More
Next Post
सफलताको कथाः निरन्तरको सिकाइले सफल बने सेम वाल्टन

सफलताको कथाः निरन्तरको सिकाइले सफल बने सेम वाल्टन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In