• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, May 18, 2025
  • Login
Metakhabar
  • गृह
  • समाचार
    हुथीको हातमा कुन त्यस्तो हतियार छ, जसवाट तर्सियाे अमेरिकी वायुसेना

    हुथीको हातमा कुन त्यस्तो हतियार छ, जसवाट तर्सियाे अमेरिकी वायुसेना

    सिङ्गा तातोपानीमा नदी कटान रोक्न ‘कम्पोजिट’ पर्खाल निर्माण

    सिङ्गा तातोपानीमा नदी कटान रोक्न ‘कम्पोजिट’ पर्खाल निर्माण

    दश लाख प्यालेस्टाइनीलाई गद्दाफीकाे लिबियामा सार्ने ट्रम्पको योजना

    दश लाख प्यालेस्टाइनीलाई गद्दाफीकाे लिबियामा सार्ने ट्रम्पको योजना

    यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य

    यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य

    गण्डकी प्रदेशको बजेट आकार घट्ने

    गण्डकी प्रदेशको बजेट आकार घट्ने

    बुल्दीखोलामा पुल निर्माण सम्पन्न, आवतजावत सहज

    बुल्दीखोलामा पुल निर्माण सम्पन्न, आवतजावत सहज

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

विभिन्न वामपन्थी पार्टीबीच एकताबारे छलफल

by
२७ माघ २०७९,
0
विभिन्न वामपन्थी पार्टीबीच एकताबारे छलफल
0
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । विभिन्न वामपन्थी राजनीतिक पार्टीबीच एकताबारे छलफल भएको छ । नेक्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी ( नेकपा), विश्वभक्त दुलाल ‘आहूती’ नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी समाजवादीका नेताबीच आज पार्टी एकताको विषयमा छलफल भएको हो ।

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कार्यालय बुद्धनगरमा आज बसेको बैठकपछि जारी विज्ञप्तीमा भनिएको छ, “पार्टी एकता, संयुक्त, मोर्चा र कार्यगत एकताको ठोस कार्यक्रम विकास गरी सार्वजनिक गर्न आगामी फागुन १५ गते चार पार्टीको वैठक बस्ने निर्णय लिइएको छ ।”

सो वैठकले नेपालको क्रान्तिकारी कम्युनिष्ट आन्दोलन र देशको सङ्कटपूर्ण अवस्थालाई दृष्टिगत गरी चार पार्टीबीचमा पार्टी एकता एवम् क्रान्तिकारी ध्रुविकरणको निम्ति बहस, छलफल आरम्भ गर्ने, संयुक्त मोर्चालाई थप व्यवस्थित गर्ने निर्णयसमेत गरेको छ ।

Previous Post

यस्ता छन् दुधमा बेसार मिसाएर पिउनुका फाइदै फाइदा

Next Post

सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री भन्छन् : स्थिर सरकारका लागि सबैसँग छलफल गरिनेछ

सम्बन्धित खबर

हुथीको हातमा कुन त्यस्तो हतियार छ, जसवाट तर्सियाे अमेरिकी वायुसेना
अन्तर्राष्ट्रिय

हुथीको हातमा कुन त्यस्तो हतियार छ, जसवाट तर्सियाे अमेरिकी वायुसेना

५ जेष्ठ २०८२,
सिङ्गा तातोपानीमा नदी कटान रोक्न ‘कम्पोजिट’ पर्खाल निर्माण
समाचार

सिङ्गा तातोपानीमा नदी कटान रोक्न ‘कम्पोजिट’ पर्खाल निर्माण

५ जेष्ठ २०८२,
दश लाख प्यालेस्टाइनीलाई गद्दाफीकाे लिबियामा सार्ने ट्रम्पको योजना
अन्तर्राष्ट्रिय

दश लाख प्यालेस्टाइनीलाई गद्दाफीकाे लिबियामा सार्ने ट्रम्पको योजना

५ जेष्ठ २०८२,
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
आर्थिक

यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य

५ जेष्ठ २०८२,
गण्डकी प्रदेशको बजेट आकार घट्ने
समाचार

गण्डकी प्रदेशको बजेट आकार घट्ने

५ जेष्ठ २०८२,
बुल्दीखोलामा पुल निर्माण सम्पन्न, आवतजावत सहज
समाचार

बुल्दीखोलामा पुल निर्माण सम्पन्न, आवतजावत सहज

५ जेष्ठ २०८२,
Load More
Next Post
सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री भन्छन् : स्थिर सरकारका लागि सबैसँग छलफल गरिनेछ

सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री भन्छन् : स्थिर सरकारका लागि सबैसँग छलफल गरिनेछ

Leave Comment

सिफारिस

  • गर्भावस्थामा महिलामा हुने परिवर्तन र श्रीमानको भूमिका

    ठगीको नयाँ धन्दाः गर्भवती बनाउनेलाई पाँच लाख रुपैयाँ

    0 shares
    Share 0 Tweet 0
  • चुट्किलाः कोठीको सिँढी चढ्दै

    0 shares
    Share 0 Tweet 0
  • चुट्किलाः एकैछिनमा निको भैहाल्छ

    0 shares
    Share 0 Tweet 0
  • गर्भनिरोधक औषधि प्रयोग गर्नेमा अविवाहित र कम उमेरका युवती बढी

    0 shares
    Share 0 Tweet 0
  • तेजिलो दिमाग बनाउन चाहनेले कहिल्यै छुटाउन नहुने खानेकुरा

    0 shares
    Share 0 Tweet 0
Facebook Twitter Youtube

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

No Result
View All Result
  • आवाज
  • खेलमैदान
  • जीवन शैली
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • समाचार
  • विविध
  • English

© 2023 Meta Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In