• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, August 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    भोटेकोशी बाढी : शव व्यवस्थापन गर्न जटिल

    भोटेकोशी बाढी : शव व्यवस्थापन गर्न जटिल

    लाइन काटेर दुई करोडभन्दा बढी विद्युत् बक्यौता असुल

    लाइन काटेर दुई करोडभन्दा बढी विद्युत् बक्यौता असुल

    नेपालमा हिमनदी भत्किँदा विनाशकारी बाढी आएको चीनको दाबी

    नेपालमा हिमनदी भत्किँदा विनाशकारी बाढी आएको चीनको दाबी

    भारतले तेस्रो खेपमा पठायो १० टन सामाग्री र ११ सदस्यीय उद्धार टोली

    भारतले तेस्रो खेपमा पठायो १० टन सामाग्री र ११ सदस्यीय उद्धार टोली

    गाईजात्रामा भक्तपुरका पूर्व फर्केका नौ ढुङ्गेधारा खोज्दै नयाँ पुस्ता

    गाईजात्रामा भक्तपुरका पूर्व फर्केका नौ ढुङ्गेधारा खोज्दै नयाँ पुस्ता

    नेपाल ‘ए’ भिक्टोरियाविरुद्ध सुखद अन्त्यको खोजीमा

    नेपाल ‘ए’ भिक्टोरियाविरुद्ध सुखद अन्त्यको खोजीमा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

metakhabar by metakhabar
१३ भदौ २०८३,
0
भोटेकोशी बाढी : शव व्यवस्थापन गर्न जटिल
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

चितवन।यही भदौ १० मा रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परेर निधन भएकाको शव व्यवस्थापनमा जटिलता देखिएको छ । नारायणी र त्रिशूली नदी किनारमा मानवसहित पशु चौपायाका शव र अङ्ग फेला परेका छन् । यस्ता शव उचित ठाउँ व्यवस्थापन गर्न कठिन भएको जनाइएको छ ।

नदी किनारबाट शव एम्बुलेन्समार्फत् ल्याइएको छ । भरतपुर अस्पतालमा ल्याइएका शवलाई टेन्टमुनि राख्नुपर्ने बाध्यता छ । भरतपुर अस्पताल विकास समितिका पूर्वअध्यक्ष एवं फिजिसियन डा भोजराज अधिकारीले शवलाई कुहिने र गन्हाउने समस्या आउन नदिन विशेष चनाखो अपनाउनु पर्ने बताउनुभयो । उहाँले भन्नुभयो “यस्तो अवस्थामा पानीजन्य सङ्क्रमणको जोखिम रहन्छ ।”

भरतपुर अस्पतालमा शवको सरसफाई गरी अनुहारको तस्बिर लिने, शरीरमा भएका कुनै चिह्नको पहिचान गर्ने र नम्बर लगाएर औद्योगिक विकास प्रतिष्ठानको कार्यालयमा बनाइएको अस्थायी शव गृहमा राख्ने गरिएको छ । यसको व्यवस्थापन जटिल हुँदा नदीमा फेला परे लगत्तै शव ल्याउन कठिन भएको छ ।

भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा विश्वबन्धु बगाले शव व्यवस्थापन गर्न समस्या भएको बताउनुहुन्छ । अस्पतालसँग केवल २४ शव राख्ने ठाउँ भएको जनाउँदै अहिले २३३ शव आएको बताउनुभयो । तीमध्ये चार जनाको पहिचान भएको छ । पहिचान हुनेमा रसुवाका मदन थापा मगर, भुवन थापा मगर, बाँकेका कबिरलाल चौधरी र नुवाकोटका रामकाजी पौडेल छन् । यहाँ ठाउँ अभावमा शवगृह बाहिर टेन्ट राखेर शवहरु राखिएका छन् ।

भरतपुर अस्पतालमा भर्ना भएका बिरामी निजी अस्पताल र मेडिकल कलेजले निःशुल्क रूपमा बाँडेर उपचार गरिदिए आफूलाई शव व्यवस्थापन गर्न सहज हुने उहाँको भनाइ छ । उहाँले भन्नुभयो “बिरामी पनि हेर्नुपर्ने र थोरै जनशक्तिमा शवको व्यवस्थापन पनि गर्नुपर्दा समस्या भएको छ ।” प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा बगालेले भन्नुभयो “शव गृह नजिक रहेका भवनका बिरामीलाई बढी प्रभावित हुन नदिन सचेत छौँ ।”

कलेज अफ मेडिकल साइन्सेस (पुरानो मेडिकल कलेज)का नेफ्रोलोजिष्ट डा माधव घिमिरे शवको व्यवस्थापन छिटोभन्दा छिटो गर्नुपर्ने बताउनुभयो । यस्तो अवस्थामा झाडापखालादेखि फोक्सोसम्मको सङ्क्रमणको जोखिम फैलिन सक्ने उहाँ बताउनुहुन्छ ।

Previous Post

लाइन काटेर दुई करोडभन्दा बढी विद्युत् बक्यौता असुल

metakhabar

metakhabar

सम्बन्धित खबर

लाइन काटेर दुई करोडभन्दा बढी विद्युत् बक्यौता असुल
समाचार

लाइन काटेर दुई करोडभन्दा बढी विद्युत् बक्यौता असुल

१३ भदौ २०८३,
नेपालमा हिमनदी भत्किँदा विनाशकारी बाढी आएको चीनको दाबी
समाचार

नेपालमा हिमनदी भत्किँदा विनाशकारी बाढी आएको चीनको दाबी

१३ भदौ २०८३,
भारतले तेस्रो खेपमा पठायो १० टन सामाग्री र ११ सदस्यीय उद्धार टोली
फिचर-ब्यानर

भारतले तेस्रो खेपमा पठायो १० टन सामाग्री र ११ सदस्यीय उद्धार टोली

१३ भदौ २०८३,
गाईजात्रामा भक्तपुरका पूर्व फर्केका नौ ढुङ्गेधारा खोज्दै नयाँ पुस्ता
समाचार

गाईजात्रामा भक्तपुरका पूर्व फर्केका नौ ढुङ्गेधारा खोज्दै नयाँ पुस्ता

१३ भदौ २०८३,
नेपाल ‘ए’ भिक्टोरियाविरुद्ध सुखद अन्त्यको खोजीमा
खेलमैदान

नेपाल ‘ए’ भिक्टोरियाविरुद्ध सुखद अन्त्यको खोजीमा

१३ भदौ २०८३,
विभिन्न अस्पतालमा यसरी भैराखेको छ शव व्यवस्थापन
समाचार

विभिन्न अस्पतालमा यसरी भैराखेको छ शव व्यवस्थापन

१३ भदौ २०८३,
Load More
Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In