• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, August 19, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बागमतीको मुख्यमन्त्रीमा किरण थापामगरको दाबी, ६३ सांसदको समर्थन

    बागमतीको मुख्यमन्त्रीमा किरण थापामगरको दाबी, ६३ सांसदको समर्थन

    पाकिस्तानको सर्वोच्च अदालतद्वारा इमरान खानलाई अस्पताल लैजान आदेश

    पाकिस्तानको सर्वोच्च अदालतद्वारा इमरान खानलाई अस्पताल लैजान आदेश

    राष्ट्रपति बन्न खोजेको होइन, विचारका आधारमा राजनीति गरिरहेको हुँ : बाबुराम

    राष्ट्रपति बन्न खोजेको होइन, विचारका आधारमा राजनीति गरिरहेको हुँ : बाबुराम

    नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा.डा. पौडेल

    नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा.डा. पौडेल

    दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउन ट्रम्पको निर्देशन

    क्यानाडाली सामानमा ५० प्रतिशत शुल्क तीन दिन रोकियो

    किसानको आयआर्जन बढाउन सत्यवतीमा पशुपालन प्रोत्साहन कार्यक्रम

    किसानको आयआर्जन बढाउन सत्यवतीमा पशुपालन प्रोत्साहन कार्यक्रम

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

तीर्थयात्रीको स्वास्थ्यमा ध्यान दिँदै चार स्थानमा शिविर

metakhabar by metakhabar
३ भदौ २०८३,
0
तीर्थयात्रीको स्वास्थ्यमा ध्यान दिँदै चार स्थानमा शिविर
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

रसुवा । गोसाइँकुण्ड मेलामा सहभागी तीर्थयात्रीको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखी चार स्थानमा शिविर सञ्चालन गरिने भएको छ ।

यही भदौ १२ गते जनैपूर्णिमाको दिन गोसाइँकुण्डमा भव्य मेला लाग्छ । मेला भर्न जाने श्रदालुको स्वास्थलाई ध्यानमा राखी स्वास्थ्य शिविरको आयोजना गर्न लागिएको हो ।

कठिन उकालो, चिसो मौसम र उच्च भूभागमा यात्रा गर्नुपर्ने भएकाले धार्मिक आस्थासँगै स्वास्थ्य सुरक्षालाई आत्मासात् गर्दै शिविर आयोजना गर्न लागिएको रसुवा जनस्वास्थ्य अधिकृत नीरध्वज घर्तीमगरले जानकारी दिए ।

तीर्थयात्रीलाई स्वास्थ्य सेवा उपलब्ध गराउन धुन्चे, चोलाङपाटी, लौरीविनायक र गोसाइँकुण्डमा स्वास्थ्य शिविर सञ्चालनको तयारी गरिएको छ । धार्मिकयात्राको प्रवेशविन्दु मानिने शिव मन्दिर क्षेत्रमा पहिलो स्वास्थ्य परीक्षण गरिनेछ । त्यहाँ रसुवा अस्पताल तथा आयुर्वेदका चिकित्सकले स्वास्थ्य परीक्षण गर्नुका साथै आवश्यक औषधि वितरण गर्नेछन् ।

यसैगरी, चोलाङपाटीमा नेपाली सेना श्रीश्रीनाथ गणले चिकित्सकसहित स्वास्थ्य शिविर सञ्चालन गर्नेछ । लौरीविनायकमा गोसाइँकुण्ड गाउँपालिकाले तथा गोसाइँकुण्डमा हिमालय उद्धार सङ्घले स्वास्थ्य शिविर सञ्चालन गर्ने तय भएको छ ।

नेपाली सेना श्रीश्रीनाथ गणले चोलाङपाटीको स्वास्थ्य शिविरका अतिरिक्त चन्दनबारीमा समेत हेल्थ डेस्क स्थापना गरी स्वास्थ्य परीक्षण तथा प्राथमिक उपचार सेवा उपलब्ध गराउनेछ ।

उच्च हिमाली क्षेत्रमा यात्रा गर्दा लेक लाग्ने समस्या, टाउको दुख्ने, वाकवाक लाग्ने, थकान तथा अन्य स्वास्थ्य समस्यामा तत्काल प्राथमिक उपचार र चिकित्सकीय परामर्श उपलब्ध गराउने व्यवस्था मिलाइएको छ ।

गोसाइँकुण्ड समुद्र सतहबाट करिब चार हजार ३८० मिटरको उचाइमा पर्छ । उक्त स्थानमा जनैपूर्णिमाका दिन देशका विभिन्न स्थानबाट ठूलो सङ्ख्यामा तीर्थयात्री पुग्ने गर्छन् । गोसाइँकुण्डलाई भगवान् शिवसँग जोडिएको पवित्र धार्मिक तीर्थस्थलकाका रुपमा पूजा गरिन्छ ।

जनैपूर्णिमाका अवसरमा यहाँ स्नान तथा पूजाआजा गर्न भारतबाट समेत तीर्थयात्री आउने गर्छन् । धार्मिक श्रद्धासँगै स्वास्थ्य सुरक्षालाई पनि प्राथमिकतामा राखेर यात्रा गरे गोसाइँकुण्डको पवित्र दर्शन र स्नानलाई थप सहज, सुरक्षित तथा स्मरणीय बनाउन सकिने स्वास्थ्यकर्मीहरूले बताएका छन् ।

रसुवा अस्पतालका प्रमुख डा अमित प्रजापतिले चिकित्सकको परामर्शअनुसार आफ्नो स्वास्थ्यको ख्याल गर्दै यात्रा गरे लौरीविनायकको कठिन उकालो पार गर्न सहज हुने बताउनुभयो । वरिष्ठ सर्जन डा सुनिलदासले उच्च लेकाली भूभागमा यात्रा गर्दा प्रशस्त पानी पिउने, विस्तारै हिँड्ने र हल्का तातो खानेकुरा सेवन गर्न सुझाव दिनुभएको छ ।

धार्मिक आस्थाका नाममा खाली पेट लामो उकालो नचढ्न तथा टाउको दुख्ने, वाकवाक लाग्ने वा शरीरमा कुनै किसिमको असहजता महसुस भए तत्काल चिकित्सकसँग परामर्श गरी औषधि सेवन गर्न उनले आग्रह गरे ।

यात्राका क्रममा लसुन, अदुवा, कागतीलगायत परम्परागत घरेलु उपायले पनि सहज महसुस गर्न सहयोग गर्न सक्ने भए पनि चिकित्सकले सिफारिस गरेको औषधिलाई पहिलो प्राथमिकता दिन चिकित्सकहरूले सुझाव दिएका छन् ।

हजारौँ तीर्थयात्रीको सम्भावित आगमनलाई ध्यानमा राख्दै स्वास्थ्य शिविरमार्फत यात्राको प्रारम्भदेखि नै स्वास्थ्य निगरानी र प्राथमिक उपचारको व्यवस्था मिलाइएको डा प्रजापतिले बताए ।

तीर्थयात्राका क्रममा स्थानीयस्तरका स्वास्थ्य शिविरबाट उपचार सम्भव नभए जिल्ला अस्पताल धुन्चेसम्म ल्याउन नेपाली सेना, सशस्त्र प्रहरी तथा नेपाल प्रहरीका उद्धारकर्मी परिचालनका लागि तयारी अवस्थामा रहेको गोसाइँकुण्ड क्षेत्र विकास समितिका संरक्षक एवं रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले बताए ।

उनले तीर्थयात्रीलाई निर्धक्क भएर यात्रा गर्न र शरीरमा कुनै असहजता देखिए नजिकको स्वास्थ्य शिविरमा सम्पर्क गर्न आग्रह गरे ।

Previous Post

दश वर्षमा पनि बनेन मनाङमा पुल

Next Post

पार्टीका सांसदहरुलाई संयमित भएर संसदमा प्रस्तुत हुन सभापति लामिछानेको निर्देशन

metakhabar

metakhabar

सम्बन्धित खबर

बागमतीको मुख्यमन्त्रीमा किरण थापामगरको दाबी, ६३ सांसदको समर्थन
समाचार

बागमतीको मुख्यमन्त्रीमा किरण थापामगरको दाबी, ६३ सांसदको समर्थन

३ भदौ २०८३,
पाकिस्तानको सर्वोच्च अदालतद्वारा इमरान खानलाई अस्पताल लैजान आदेश
अन्तर्राष्ट्रिय

पाकिस्तानको सर्वोच्च अदालतद्वारा इमरान खानलाई अस्पताल लैजान आदेश

३ भदौ २०८३,
राष्ट्रपति बन्न खोजेको होइन, विचारका आधारमा राजनीति गरिरहेको हुँ : बाबुराम
समाचार

राष्ट्रपति बन्न खोजेको होइन, विचारका आधारमा राजनीति गरिरहेको हुँ : बाबुराम

३ भदौ २०८३,
नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा.डा. पौडेल
समाचार

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा.डा. पौडेल

३ भदौ २०८३,
दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउन ट्रम्पको निर्देशन
समाचार

क्यानाडाली सामानमा ५० प्रतिशत शुल्क तीन दिन रोकियो

३ भदौ २०८३,
किसानको आयआर्जन बढाउन सत्यवतीमा पशुपालन प्रोत्साहन कार्यक्रम
समाचार

किसानको आयआर्जन बढाउन सत्यवतीमा पशुपालन प्रोत्साहन कार्यक्रम

३ भदौ २०८३,
Load More
Next Post
पार्टीका सांसदहरुलाई संयमित भएर संसदमा प्रस्तुत हुन सभापति लामिछानेको निर्देशन

पार्टीका सांसदहरुलाई संयमित भएर संसदमा प्रस्तुत हुन सभापति लामिछानेको निर्देशन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In