• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, October 4, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    महालक्ष्मी विकास बैंकद्धारा “महालक्ष्मी महा सोमबार” योजना सञ्चालन

    महालक्ष्मी विकास बैंकद्धारा “महालक्ष्मी महा सोमबार” योजना सञ्चालन

    पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित

    पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित

    यसरी हुँदैछ कांग्रेसको १५औँ महाधिवेशन

    यसरी हुँदैछ कांग्रेसको १५औँ महाधिवेशन

    विपद्पछिको पुनर्निर्माणमा जुटेको म्याग्दी

    विपद्पछिको पुनर्निर्माणमा जुटेको म्याग्दी

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्य घट्यो

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    होर्मुज जलडमरूमध्यमा इरानद्वारा सात तेल ट्यांकरलाई निशाना बनाएको दाबी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

देउवा स्वदेश फर्किँदै, विमानस्थलदेखि चुनदेवी निवाससम्म स्वागतको तयारी

metakhabar by metakhabar
२८ साउन २०८३,
0
देउवा स्वदेश फर्किँदै, विमानस्थलदेखि चुनदेवी निवाससम्म स्वागतको तयारी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा भोलि काठमाडौं फर्किने भएका छन्। उनको स्वदेश आगमनलाई लक्षित गर्दै कांग्रेसको संस्थापनइतर समूहले विमानस्थलदेखि निवाससम्म स्वागतको तयारी गरेको छ।

देउवा थाइल्यान्डको बैंककबाट थाइ एअरवेजको उडान नम्बर टीजी ३१९ मार्फत भोलि दिउँसो १२ः२५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम रहेको बताइएको छ। विमानस्थलमा देउवालाई कांग्रेस संस्थापनइतर समूहका संयोजक डा। शशांक कोइरालाको नेतृत्वमा नेता तथा कार्यकर्ताले स्वागत गर्ने तयारी गरिएको छ। त्यसपछि उनलाई महाराजगञ्जस्थित चुनदेवी नजिकै रहेको भाडाको निवाससम्म पुर्‍याइने बताइएको छ।

गत भदौ २४ गते भएको विध्वंसका क्रममा बूढानीलकण्ठस्थित देउवा निवासमा लुटपाट, आगजनी तथा कुटपिट भएपछि देउवा दम्पतीले हाल भाडाको निवासबाट बस्दै आएका छन्। स्वास्थ्य उपचारका क्रममा देउवा दम्पती केही समयदेखि नेपालबाहिर रहेका थिए। उनीहरू उपचारका लागि सिंगापुर हुँदै हङकङ पुगेका थिए। आगामी फागुनमा हुने आमनिर्वाचनको तयारी भइरहेका बेला देउवाको स्वदेश फिर्तीलाई कांग्रेसभित्र राजनीतिक रूपमा समेत चासोका साथ हेरिएको छ। उनको आगमनसँगै पार्टीको आन्तरिक गतिविधि तथा आगामी राजनीतिक रणनीतिबारे छलफल थप सक्रिय हुने अपेक्षा गरिएको छ।

यसैबीच, देउवाको स्वागतका लागि संस्थापनइतर समूहले नेता–कार्यकर्ताको सहभागिता बढाउने तयारी गरेको छ। विमानस्थलदेखि निवाससम्मको स्वागत कार्यक्रमलाई व्यवस्थित बनाउन समूहले आन्तरिक समन्वयसमेत गरिरहेको बताइएको छ।

Previous Post

संरक्षणको पर्खाइमा हतुवागढीको ऐतिहासिक ‘फलाम ढुङ्गा’

Next Post

राजनीतिक खिचातानीको मारमा स्थानीय गौरवका आयोजना

metakhabar

metakhabar

सम्बन्धित खबर

महालक्ष्मी विकास बैंकद्धारा “महालक्ष्मी महा सोमबार” योजना सञ्चालन
आर्थिक

महालक्ष्मी विकास बैंकद्धारा “महालक्ष्मी महा सोमबार” योजना सञ्चालन

१८ अशोज २०८३,
पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित
आर्थिक

पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित

१८ अशोज २०८३,
यसरी हुँदैछ कांग्रेसको १५औँ महाधिवेशन
आर्थिक

यसरी हुँदैछ कांग्रेसको १५औँ महाधिवेशन

१८ अशोज २०८३,
विपद्पछिको पुनर्निर्माणमा जुटेको म्याग्दी
आर्थिक

विपद्पछिको पुनर्निर्माणमा जुटेको म्याग्दी

१८ अशोज २०८३,
सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीको मूल्य घट्यो

१८ अशोज २०८३,
इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

होर्मुज जलडमरूमध्यमा इरानद्वारा सात तेल ट्यांकरलाई निशाना बनाएको दाबी

१८ अशोज २०८३,
Load More
Next Post
राजनीतिक खिचातानीको मारमा स्थानीय गौरवका आयोजना

राजनीतिक खिचातानीको मारमा स्थानीय गौरवका आयोजना

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In