• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, October 6, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    निजामती सेवा अध्यादेशको तयारीको चर्चाले कर्मचारीमा बढ्यो असन्तुष्टि

    निजामती सेवा अध्यादेशको तयारीको चर्चाले कर्मचारीमा बढ्यो असन्तुष्टि

    किताब बगाएपछि बालबालिकालाई पढाइको पीर

    किताब बगाएपछि बालबालिकालाई पढाइको पीर

    परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’ मा सहभागी हुन फिजीमा

    परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’ मा सहभागी हुन फिजीमा

    विश्वकप लिग-२ खेल्न ओमान पुग्यो नेपाली राष्ट्रिय टोली

    विश्वकप लिग-२ खेल्न ओमान पुग्यो नेपाली राष्ट्रिय टोली

    लक्ष्मीपुरको इँटाभट्टामा अलपत्र ४२ भारतीय नागरिकको उद्धार

    लक्ष्मीपुरको इँटाभट्टामा अलपत्र ४२ भारतीय नागरिकको उद्धार

    भोटेकोशी बाढीपछिको खोज तथा उद्धार कार्य स्थगन गर्ने सरकारको निर्णय

    भोटेकोशी बाढीपछिको खोज तथा उद्धार कार्य स्थगन गर्ने सरकारको निर्णय

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

नेपाल स्काउटका कार्यसमिति विघटन गर्ने सरकारको निर्णयमा सर्वोच्चको रोक

metakhabar by metakhabar
२६ साउन २०८३,
0
नेपाल स्काउटका कार्यसमिति विघटन गर्ने सरकारको निर्णयमा सर्वोच्चको रोक

काठमाडौँ, २२ वैशाख : सर्वोच्च भवन सिंहदरबारमा निर्माणको अन्तिम चरणमा रहेको सर्वोच्च अदालतको भवन । तस्बिर : रत्न श्रेष्ठ/रासस

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । सर्वोच्च अदालतले नेपाल स्काउटका राष्ट्रिय, प्रदेश तथा स्थानीय तहका कार्यकारी समिति विघटन गर्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ।

न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले सोमबार रिटमाथि सुनुवाइ गर्दै सरकारका पछिल्ला निर्णय यथास्थितिमा राख्न र ती निर्णयका आधारमा थप काम अघि नबढाउन आदेश दिएको हो।

रवि खनालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र शिक्षा तथा खेलकुद मन्त्रालयलाई विपक्षी बनाएर रिट दायर गरेका थिए। रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता रमेश बडाल तथा अधिवक्ता सुजन राईलगायतले बहस गरेका थिए।

रिटमा नेपाल स्काउटका तत्कालीन राष्ट्रिय परिषद्, प्रदेश परिषद्, स्थानीय परिषद् तथा सम्पूर्ण कार्यकारी समिति विघटन गर्ने सरकारको निर्णय गैरकानुनी भएको दाबी गर्दै बदर गर्न माग गरिएको थियो। साथै, कानुनविपरीत गठन गरिएको भनिएको नयाँ कार्यकारी समितिलाई प्रशासनिक, आर्थिक तथा नीतिगत काम गर्न रोक लगाउनसमेत माग गरिएको थियो।

सर्वोच्चले शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले गत साउन ५ गते गरेको अन्तरिम राष्ट्रिय कार्यसमिति गठनसम्बन्धी निर्णयसमेत तत्काल कार्यान्वयन नगर्न आदेश दिएको छ।

नेपाल स्काउट गैरराजनीतिक तथा स्वयंसेवी संस्थाका रूपमा रहेको भए पनि पछिल्लो समय यसको नेतृत्व र नियुक्तिमा राजनीतिक हस्तक्षेप भएको भन्दै प्रश्न उठ्दै आएको थियो। सरकार परिवर्तनसँगै स्काउटको नेतृत्व तथा कार्यसमितिमा हुने फेरबदललाई लिएर विवादसमेत देखिँदै आएको छ।

पछिल्लो सरकारी निर्णयमार्फत राष्ट्रिय, प्रदेश तथा स्थानीय तहका परिषद्का कार्यकारी समिति विघटन गरी नयाँ अन्तरिम कार्यसमिति गठन गर्ने प्रक्रिया अघि बढाइएको थियो। सर्वोच्चको आदेशसँगै उक्त प्रक्रिया तत्कालका लागि रोकिएको छ।

रिटको अन्तिम टुंगो नलागेसम्म नेपाल स्काउटको नेतृत्व तथा कार्यसमितिसम्बन्धी सरकारका पछिल्ला निर्णय कार्यान्वयनमा नआउने भएका छन्।

770426889_1042052168699947_7687785477962369477_n-1786362798-1786364437.jpg

Previous Post

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

Next Post

देउमाई खोलाको पक्की पुल संरक्षण गरिँदै

metakhabar

metakhabar

सम्बन्धित खबर

निजामती सेवा अध्यादेशको तयारीको चर्चाले कर्मचारीमा बढ्यो असन्तुष्टि
फिचर-ब्यानर

निजामती सेवा अध्यादेशको तयारीको चर्चाले कर्मचारीमा बढ्यो असन्तुष्टि

१९ अशोज २०८३,
किताब बगाएपछि बालबालिकालाई पढाइको पीर
आवाज

किताब बगाएपछि बालबालिकालाई पढाइको पीर

१९ अशोज २०८३,
परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’ मा सहभागी हुन फिजीमा
अन्तर्राष्ट्रिय

परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’ मा सहभागी हुन फिजीमा

१९ अशोज २०८३,
विश्वकप लिग-२ खेल्न ओमान पुग्यो नेपाली राष्ट्रिय टोली
समाचार

विश्वकप लिग-२ खेल्न ओमान पुग्यो नेपाली राष्ट्रिय टोली

१९ अशोज २०८३,
लक्ष्मीपुरको इँटाभट्टामा अलपत्र ४२ भारतीय नागरिकको उद्धार
समाचार

लक्ष्मीपुरको इँटाभट्टामा अलपत्र ४२ भारतीय नागरिकको उद्धार

१९ अशोज २०८३,
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार कार्य स्थगन गर्ने सरकारको निर्णय
फिचर-ब्यानर

भोटेकोशी बाढीपछिको खोज तथा उद्धार कार्य स्थगन गर्ने सरकारको निर्णय

१९ अशोज २०८३,
Load More
Next Post
देउमाई खोलाको पक्की पुल संरक्षण गरिँदै

देउमाई खोलाको पक्की पुल संरक्षण गरिँदै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In