• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, October 3, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आइएसएसमा नयाँ चालक दल

    आइएसएसमा नयाँ चालक दल

    रेखा थापाको ‘३६ को आँकडा’ मंसिर १७ गते रिलिज हुने

    रेखा थापाको ‘३६ को आँकडा’ मंसिर १७ गते रिलिज हुने

    इजिप्टमा छ पत्रकार पक्राउ

    इजिप्टमा छ पत्रकार पक्राउ

    मतदाता सूची विवादमा कक्रोच आन्दोलन

    मतदाता सूची विवादमा कक्रोच आन्दोलन

    कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल

    कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल

    कानुन उल्लङ्घन गर्ने जोसुकै भए पनि समान ढङ्गले जरिवाना गरिनेछः मन्त्री साह

    कानुन उल्लङ्घन गर्ने जोसुकै भए पनि समान ढङ्गले जरिवाना गरिनेछः मन्त्री साह

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

कराते प्रतियोगितामा पुलिसलाई तीन स्वर्ण

by
२६ माघ २०७९,
0
कराते प्रतियोगितामा पुलिसलाई तीन स्वर्ण
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । कृष्णप्रसाद भट्टराई स्मृति कराते प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस क्लबले तीन तथा एपिएफ क्लबले दुई स्वर्ण पदक जितेका छन् । ललितपुरको सातदोबाटोस्थित कराते एकेडेमीको हलमा आज भएको उक्त प्रतियोगितामा महिला एकल कातामा पुलिसकी चन्चला दनुवारले स्वर्ण पदक जित्नुभयो भने उहाँ सम्मिलित टोलीले टिम कातामा पनि स्वर्ण पदक जितेको हो ।

कुमुतेतर्फ पुलिसकी पुष्पका लामाले ४५ केजी तौल समूहमा स्वर्ण पदक जित्नुभयो । पुष्पकाले फाइनलमा त्रिभुवन आर्मी क्लबकी ममता महर्जनलाई ४–१ ले हराउनुभयो । एपिएफकी दीपा लामा र प्रदेश १ की प्रतिममा राईले कास्य पदक जित्नुभयो । महिला एकल कातामा कर्णालीकी एलिशा मगरले रजत तथा बागमतकी मीरा खाती र प्रदेश १ की रोश्मा राईले कास्य पदक जित्नुभयो । महिला टिम कातामा आर्मीले रजत तथा एपिएफ र बागमतीले कास्य पदक जित्यो ।

पुरुषतर्फ एपिएफका सोनिम मानन्धरले पुरुष एकल कातामा र उहाँ सम्मलित टोलीले टिम कातामा स्वर्ण पदक जित्यो । एकल कातामा पुलिसका महसुस मोक्तानले रजत तथा बागमतीका रेहान जाभेद र आर्मीका विजय लिम्बूले कास्य पदक जित्नुभयो । गोदावारी नगरपालिकाद्वारा आयोजित कृष्णप्रसाद भट्टराई खेल महोत्सव–२०७९ अन्तर्गत नेपाल कराते महासङ्घ जिल्ला प्रमुख डोजो ललितपुरले सञ्चालन गरिरहेको राष्ट्रिय कराते प्रतियोगितामा विभिन्न १० टोलीको सहभागिता रहेको छ । प्रतियोगिता यही माघ २८ गतेसम्म चल्नेछ ।

Previous Post

डिआइजी पदमा बढुवाका लागि सशस्त्रका चार एसएसपीको सिफारिस

Next Post

सरकारद्वारा बागमती प्रदेशका सातवटा अस्पताललाई एम्बुलेन्स हस्तान्तरण

सम्बन्धित खबर

आइएसएसमा नयाँ चालक दल
अन्तर्राष्ट्रिय

आइएसएसमा नयाँ चालक दल

१६ अशोज २०८३,
रेखा थापाको ‘३६ को आँकडा’ मंसिर १७ गते रिलिज हुने
मनोरञ्जन

रेखा थापाको ‘३६ को आँकडा’ मंसिर १७ गते रिलिज हुने

१६ अशोज २०८३,
इजिप्टमा छ पत्रकार पक्राउ
अन्तर्राष्ट्रिय

इजिप्टमा छ पत्रकार पक्राउ

१६ अशोज २०८३,
मतदाता सूची विवादमा कक्रोच आन्दोलन
अन्तर्राष्ट्रिय

मतदाता सूची विवादमा कक्रोच आन्दोलन

१६ अशोज २०८३,
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल
समाचार

कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल

१६ अशोज २०८३,
कानुन उल्लङ्घन गर्ने जोसुकै भए पनि समान ढङ्गले जरिवाना गरिनेछः मन्त्री साह
समाचार

कानुन उल्लङ्घन गर्ने जोसुकै भए पनि समान ढङ्गले जरिवाना गरिनेछः मन्त्री साह

१६ अशोज २०८३,
Load More
Next Post
सरकारद्वारा बागमती प्रदेशका सातवटा अस्पताललाई एम्बुलेन्स हस्तान्तरण

सरकारद्वारा बागमती प्रदेशका सातवटा अस्पताललाई एम्बुलेन्स हस्तान्तरण

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In