• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, May 18, 2025
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आहा ! डांगरजोङ (फोटो फिचर)

    आहा ! डांगरजोङ (फोटो फिचर)

    खालिपेटमा फलफुल खाने बानी : लाभ कि हानि ?

    खालिपेटमा फलफुल खाने बानी : लाभ कि हानि ?

    एप्पलको घोषणाः अब अमेरिकामा बोकिने आइफोनमा लेखिनेछ- मेड इन इन्डिया’

    एप्पलको घोषणाः अब अमेरिकामा बोकिने आइफोनमा लेखिनेछ- मेड इन इन्डिया’

    भारतले बनायो समुन्द्रको नुनिलो पानीलाई खान मिल्न योग्य बनाउने प्रबिधि

    भारतले बनायो समुन्द्रको नुनिलो पानीलाई खान मिल्न योग्य बनाउने प्रबिधि

    एक हजार युद्धबन्दीलाई रिहा गर्ने युक्रेन र रुसबीच सहमति

    एक हजार युद्धबन्दीलाई रिहा गर्ने युक्रेन र रुसबीच सहमति

    वनमन्त्री शाहीसँग कतारका विशेष दूतको भेट

    वनमन्त्री शाहीसँग कतारका विशेष दूतको भेट

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

निर्वाचन व्यवस्थापनमा सुधार गर्न आयोग प्रतिबद्ध

by
२६ माघ २०७९,
0
निर्वाचन व्यवस्थापनमा सुधार गर्न आयोग प्रतिबद्ध
0
SHARES
14
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जनताले लोकतन्त्रको सार्थक अनुभूति गर्ने माध्यम निर्वाचन भएको बताएका छन् ।

निर्वाचन प्रणाली र व्यवस्थापन प्रक्रियाबारे निर्वाचन आयोग र नीति अध्ययन प्रतिष्ठानले गरेको अध्ययनको प्रारम्भिक निष्कर्षको प्रस्तुतिकरण गर्न सिंहदरबारमा आज आयोजित कार्यक्रममा उनले निर्वाचन व्यवस्थापनमा सुधार गरी स्वच्छ, स्वतन्त्र, निष्पक्ष र विश्वसनीय निर्वाचन गराउने जिम्मेवारी आयोगमा रहेकोले त्यसका लागि समयानुकूल परिष्कृत निर्वाचन कानूनको आवश्यकता रहेको औँल्याएका छन् ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले आयोगले निर्वाचन व्यवस्थापनमा गर्नुपर्ने सुधारका क्षेत्र तथा मौजुदा कानूनमा संशोधन र परिमार्जन गर्नुपर्ने विषय पहिचान गरी राजनीतिक दल तथा अन्य सरोकारवालाको राय सुझावसहित निर्वाचन व्यवस्थापन र सञ्चालन सुझावसहित एकीकृत कानूनको मस्यौदा तयार भइसकेको जनाए ।

“यो विधयेक छिटोभन्दा छिटो संसद्बाट पारित गर्न नेपाल सरकार तथा राजनीतिक दलबाट सहयोग हुनेछ भन्ने पूर्ण विश्वास गरेको छु । तथ्यलाई मध्यनजर गरी निर्वाचन व्यवस्थापन सुधारका विधि र प्रक्रियामा सधैँ, सबै,सँगै हुने विश्वासका साथ म राजनीतिक दल लगायत सबै सरोकारवालाबाट निरन्तर सहयोगको अपेक्षा गर्दछु”, उनले भने ।

नेपालको संविधान जारी भएपछि संविधान तथा निर्वाचनसम्बन्धी कानूनले निर्दिष्ट गरेबमोजिम देशले अङ्गिकार गरेको मिश्रित निर्वाचन प्रणालीअनुसार दुई वटा आवधिक निर्वाचन सम्पन्न भई सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली, बहुदलीय प्रतिस्पर्धात्मक व्यवस्था, नागरिक स्वतन्त्रता, मानव अधिकार, बालिग मताधिकार र आवधिक निर्वाचनलाई संस्थागत गर्दै मूर्तरुप दिन महत्वपूर्ण उपलब्धि हासिल भएको उनको भनाई छ ।

मुलुकले अवलम्बन गरेको निर्वाचन प्रणालीबाट अपेक्षित उपलब्धि हासिल हुन नसकेका गुनासा बेलाबखत सुनिने गरेको सन्दर्भमा यो अध्ययनबाट प्राप्त निष्कर्ष एवं सुझाव निर्वाचनको समग्र पक्षलाई सुधार गर्न महत्वपूर्ण हुने विश्वास उनले व्यक्त गरे ।

उनले नेपालको राष्ट्रिय आवश्यकता र अन्तर्राष्ट्रिय अनुभवलाई हेर्दा निर्वाचन प्रणाली र व्यवस्थापन सुधारको विषय भन्दा र सुन्दा निकै कर्णप्रिय तर छनोट र व्यवस्थापनका दृष्टिले जटिल हुने गरेको उल्लेख गरेका छन् । अध्ययन प्रतिवेदनले औल्याएका विषयमध्ये शासकीयस्वरुप र निर्वाचन प्रणालीका सन्दर्भमा थप छलफल प्रारम्भ गर्न संवैधानिक व्यवस्थाले निर्दिष्ट गरेका विषयमा नीतिगत कानुनी एवं संरचनागत प्रबन्धसहित सुधारको प्रक्रिया अगाडि बढाउन मार्ग प्रशस्त हुनेछ उनले बताए ।

Previous Post

नेपाली चलचित्रमा बलिहुड कलाकार

Next Post

डिआइजी पदमा बढुवाका लागि सशस्त्रका चार एसएसपीको सिफारिस

सम्बन्धित खबर

आहा ! डांगरजोङ (फोटो फिचर)
फिचर-ब्यानर

आहा ! डांगरजोङ (फोटो फिचर)

४ जेष्ठ २०८२,
खालिपेटमा फलफुल खाने बानी : लाभ कि हानि ?
समाचार

खालिपेटमा फलफुल खाने बानी : लाभ कि हानि ?

४ जेष्ठ २०८२,
एप्पलको घोषणाः अब अमेरिकामा बोकिने आइफोनमा लेखिनेछ- मेड इन इन्डिया’
फिचर-ब्यानर

एप्पलको घोषणाः अब अमेरिकामा बोकिने आइफोनमा लेखिनेछ- मेड इन इन्डिया’

४ जेष्ठ २०८२,
भारतले बनायो समुन्द्रको नुनिलो पानीलाई खान मिल्न योग्य बनाउने प्रबिधि
फिचर-ब्यानर

भारतले बनायो समुन्द्रको नुनिलो पानीलाई खान मिल्न योग्य बनाउने प्रबिधि

४ जेष्ठ २०८२,
एक हजार युद्धबन्दीलाई रिहा गर्ने युक्रेन र रुसबीच सहमति
अन्तर्राष्ट्रिय

एक हजार युद्धबन्दीलाई रिहा गर्ने युक्रेन र रुसबीच सहमति

४ जेष्ठ २०८२,
वनमन्त्री शाहीसँग कतारका विशेष दूतको भेट
आवाज

वनमन्त्री शाहीसँग कतारका विशेष दूतको भेट

४ जेष्ठ २०८२,
Load More
Next Post
डिआइजी पदमा बढुवाका लागि सशस्त्रका चार एसएसपीको सिफारिस

डिआइजी पदमा बढुवाका लागि सशस्त्रका चार एसएसपीको सिफारिस

Leave Comment

सिफारिस

  • गर्भावस्थामा महिलामा हुने परिवर्तन र श्रीमानको भूमिका

    ठगीको नयाँ धन्दाः गर्भवती बनाउनेलाई पाँच लाख रुपैयाँ

    0 shares
    Share 0 Tweet 0
  • चुट्किलाः कोठीको सिँढी चढ्दै

    0 shares
    Share 0 Tweet 0
  • चुट्किलाः एकैछिनमा निको भैहाल्छ

    0 shares
    Share 0 Tweet 0
  • गर्भनिरोधक औषधि प्रयोग गर्नेमा अविवाहित र कम उमेरका युवती बढी

    0 shares
    Share 0 Tweet 0
  • तेजिलो दिमाग बनाउन चाहनेले कहिल्यै छुटाउन नहुने खानेकुरा

    0 shares
    Share 0 Tweet 0
Facebook Twitter Youtube

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

No Result
View All Result
  • आवाज
  • खेलमैदान
  • जीवन शैली
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • समाचार
  • विविध
  • English

© 2023 Meta Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In