• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, October 6, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    निजामती सेवा अध्यादेशको तयारीको चर्चाले कर्मचारीमा बढ्यो असन्तुष्टि

    निजामती सेवा अध्यादेशको तयारीको चर्चाले कर्मचारीमा बढ्यो असन्तुष्टि

    किताब बगाएपछि बालबालिकालाई पढाइको पीर

    किताब बगाएपछि बालबालिकालाई पढाइको पीर

    परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’ मा सहभागी हुन फिजीमा

    परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’ मा सहभागी हुन फिजीमा

    विश्वकप लिग-२ खेल्न ओमान पुग्यो नेपाली राष्ट्रिय टोली

    विश्वकप लिग-२ खेल्न ओमान पुग्यो नेपाली राष्ट्रिय टोली

    लक्ष्मीपुरको इँटाभट्टामा अलपत्र ४२ भारतीय नागरिकको उद्धार

    लक्ष्मीपुरको इँटाभट्टामा अलपत्र ४२ भारतीय नागरिकको उद्धार

    भोटेकोशी बाढीपछिको खोज तथा उद्धार कार्य स्थगन गर्ने सरकारको निर्णय

    भोटेकोशी बाढीपछिको खोज तथा उद्धार कार्य स्थगन गर्ने सरकारको निर्णय

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

तामाकोशी पाँचौंको निर्माणले गति लिँदै, २१.६८ प्रतिशत काम सम्पन्न

metakhabar by metakhabar
२३ साउन २०८३,
0
तामाकोशी पाँचौंको निर्माणले गति लिँदै, २१.६८ प्रतिशत काम सम्पन्न
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । तामाकोशी जलविद्युत कम्पनीले निर्माण गरिरहेको तामाकोशी पाँचौं जलविद्युत आयोजनाको भौतिक प्रगति २१.६८ प्रतिशत पुगेको छ । ९९.८ मेगावाट क्षमताको आयोजनाले वन क्षेत्रको स्वीकृति र जग्गा भोगाधिकारमा भएको ढिलाइका बाबजुद आर्थिक वर्ष २०८२/८३ मा सन्तोषजनक प्रगति हासिल गरेको कम्पनीले जनाएको छ । यस अवधिमा वित्तीय प्रगति २५.९० प्रतिशत रहेको छ ।

गौरिशंकर संरक्षण क्षेत्र आयोजनाको पत्राचारपछि रोकिएको निर्माण कार्य वन तथा वातावरण मन्त्रालयबाट २०८२ फागुन १९ गते स्वीकृति पाएपछि फागुन २४ देखि पुनः तीव्र गतिमा अघि बढेको हो ।

वन स्वीकृतिका कारण करिब ८ महिना काम ठप्प हुँदा वार्षिक १४.८९% को लक्ष्य हासिल हुन नसके तापनि काम सुरु भएको ४ महिनामै थप २.६८% भौतिक प्रगति थपिँदै आयोजनाको समग्र सञ्चित भौतिक प्रगति २१.६८% पुगेको छ । तीन प्रमुख ठेक्का प्याकेजमार्फत कार्यान्वयन भइरहेको आयोजनाको सिभिल तथा हाइड्रोमेकानिकल (लट–१) तर्फ संरचनागत निर्माण कार्यहरू द्रुत गतिमा भइरहेका छन् ।

पावरहाउसको ६४.७१% उत्खनन सकिई तेस्रो लेयरको काम सुरु भएको छ भने स्पिलवे सुरुङ (२७३.३ मिटर), ट्रान्सफर्मर क्याभर्न, र मुख्य पहुँच सुरुङ लगायतका भूमिगत संरचनाको उत्खनन तथा इनभर्ट कङ्क्रिटिङ सम्पन्न भइसकेको छ ।

त्यसैगरी, पाँच कार्यक्षेत्रबाट काम गर्दै मुख्य हेडरेस सुरुङको ७८४ मिटर (९.६७%) उत्खनन पूरा भएको छ । इलेक्ट्रोमेकानिकल तथा प्रसारण लाइन (लट–२) तर्फ ठेकेदारले ठेक्का सम्झौतासँगै प्रथम अग्रिम भुक्तानी पाएर डिजाइन कार्य अघि बढाएको छ भने स्थायी शिविर (लट–३) अन्तर्गतका कार्यालय, आवासीय भवन र पहुँच सडक निर्माण पूर्ण भइसकेका छन् ।

कुल २१ अर्ब ९५ करोड अनुमानित लागत रहेको यस आयोजनाको वित्तीय व्यवस्थापन ६५:३५ को ऋण–स्वपुँजी अनुपातमा नेपाल विद्युत प्राधिकरण र कर्मचारी सञ्चय कोषको त्रिपक्षीय सम्झौतामार्फत गरिएको छ । आर्थिक वर्ष २०८२/८३ सम्ममा ५.६९ अर्ब रूपैयाँ सञ्चित खर्च भई समग्र वित्तीय प्रगति २५.९०% पुगेको छ । समीक्षा वर्षमा मात्रै २ अर्ब ९९ करोड रुपैयाँ खर्च भएको छ । कर्मचारी सञ्चय कोषबाट १ अर्ब २० करोड रुपैयाँ ऋण निकासा भई कुल ऋण निकासा १ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ, जसले आयोजनाको निरन्तर निर्माणका लागि पर्याप्त वित्तीय स्रोत सुनिश्चित गरेको छ ।

Previous Post

कर्णाली प्रदेशसभाः विपद् प्रतिकार्यसहित लागु औषध नियन्त्रण गर्न प्रदेश सरकारको ध्यानाकर्षण

Next Post

रुग्ण उद्योग र संस्थानहरूमा आशालाग्दा परिणाम देखिन थालेका छन् : प्रधानमन्त्री

metakhabar

metakhabar

सम्बन्धित खबर

निजामती सेवा अध्यादेशको तयारीको चर्चाले कर्मचारीमा बढ्यो असन्तुष्टि
फिचर-ब्यानर

निजामती सेवा अध्यादेशको तयारीको चर्चाले कर्मचारीमा बढ्यो असन्तुष्टि

१९ अशोज २०८३,
किताब बगाएपछि बालबालिकालाई पढाइको पीर
आवाज

किताब बगाएपछि बालबालिकालाई पढाइको पीर

१९ अशोज २०८३,
परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’ मा सहभागी हुन फिजीमा
अन्तर्राष्ट्रिय

परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’ मा सहभागी हुन फिजीमा

१९ अशोज २०८३,
विश्वकप लिग-२ खेल्न ओमान पुग्यो नेपाली राष्ट्रिय टोली
समाचार

विश्वकप लिग-२ खेल्न ओमान पुग्यो नेपाली राष्ट्रिय टोली

१९ अशोज २०८३,
लक्ष्मीपुरको इँटाभट्टामा अलपत्र ४२ भारतीय नागरिकको उद्धार
समाचार

लक्ष्मीपुरको इँटाभट्टामा अलपत्र ४२ भारतीय नागरिकको उद्धार

१९ अशोज २०८३,
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार कार्य स्थगन गर्ने सरकारको निर्णय
फिचर-ब्यानर

भोटेकोशी बाढीपछिको खोज तथा उद्धार कार्य स्थगन गर्ने सरकारको निर्णय

१९ अशोज २०८३,
Load More
Next Post
रुग्ण उद्योग र संस्थानहरूमा आशालाग्दा परिणाम देखिन थालेका छन् : प्रधानमन्त्री

रुग्ण उद्योग र संस्थानहरूमा आशालाग्दा परिणाम देखिन थालेका छन् : प्रधानमन्त्री

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In