• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, August 4, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    स्याफ्रुबेँसी-रसुवागढी सडक तीव्रगतिमा स्तरोन्नति गरिँदै

    रसुवागढी भन्सार कार्यालयद्वारा १३ अर्ब ६४ करोड ६० लाख राजस्व सङ्कलन

    नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

    नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

    सुकुमबासी बस्ती हटाउने विषयमा प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव

    व्यवसायीको घरमा छापा प्रकरण : मोरङका एसपी कटवालसँग प्रदेश प्रहरीले माग्यो स्पष्टीकरण

    रवीन्द्र मेहताको शव नबुझ्ने परिवारको अडान, सरकारसँग औपचारिक सम्झौताको माग

    घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

    सुनको मूल्यमा भारी गिरावट आउन सक्ने वर्ल्ड गोल्ड काउन्सिलको दाबी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

metakhabar by metakhabar
१९ साउन २०८३,
0
रवीन्द्र मेहताको शव नबुझ्ने परिवारको अडान, सरकारसँग औपचारिक सम्झौताको माग
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा प्रहरीको गोली लागेर गम्भीर घाइते भएका २२ वर्षीय रवीन्द्र मेहताको उपचारका क्रममा मंगलबार त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको छ। तर उनका परिवारले सरकारसँग औपचारिक सम्झौता नभएसम्म शव नबुझ्ने अडान लिएका छन्।

मृतकका परिवार र आफन्तले सरकारले आफ्ना माग सम्बोधन गरी लिखित सहमति नगरेसम्म शव नउठाउने र अन्त्येष्टिमा सहभागी नहुने स्पष्ट पारेका छन्।अस्पताल परिसरमा परिवारका सदस्य र आफन्तहरू आईसीयू बाहिर भेला भएर सरकारमाथि दबाब दिइरहेका छन्। उनीहरूले गृहमन्त्री स्वयं उपस्थित भएर मागका विषयमा छलफल गर्नुपर्ने सर्त राखेका छन्।

परिवारका अनुसार सरकारसँग ठोस सहमति नभएसम्म अस्पतालबाट नफर्किने अडान कायम रहनेछ। यसबीच शिक्षण अस्पताल परिसरमा स्थानीयवासी र आफन्तहरूको उपस्थिति पनि बढ्दै गएको छ।

यसअघि सोही घटनामा ज्यान गुमाएका अन्य तीन जनाका परिवारसँग सरकारले शहीद घोषणा, आर्थिक सहायता तथा परिवारका एक सदस्यलाई रोजगारी उपलब्ध गराउनेलगायत विषयमा सहमति गरेको थियो।

रवीन्द्र मेहताका परिवारले पनि सोही प्रकृतिको सुविधा र प्रतिबद्धता सुनिश्चित नभएसम्म शव नबुझ्ने अडान दोहोर्‍याएका छन्।

Previous Post

सुनको मूल्यमा भारी गिरावट आउन सक्ने वर्ल्ड गोल्ड काउन्सिलको दाबी

Next Post

व्यवसायीको घरमा छापा प्रकरण : मोरङका एसपी कटवालसँग प्रदेश प्रहरीले माग्यो स्पष्टीकरण

metakhabar

metakhabar

सम्बन्धित खबर

स्याफ्रुबेँसी-रसुवागढी सडक तीव्रगतिमा स्तरोन्नति गरिँदै
आर्थिक

रसुवागढी भन्सार कार्यालयद्वारा १३ अर्ब ६४ करोड ६० लाख राजस्व सङ्कलन

१९ साउन २०८३,
नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो
आर्थिक

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

१९ साउन २०८३,
सुकुमबासी बस्ती हटाउने विषयमा प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव
समाचार

सुकुमबासी बस्ती हटाउने विषयमा प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव

१९ साउन २०८३,
व्यवसायीको घरमा छापा प्रकरण : मोरङका एसपी कटवालसँग प्रदेश प्रहरीले माग्यो स्पष्टीकरण
फिचर-ब्यानर

व्यवसायीको घरमा छापा प्रकरण : मोरङका एसपी कटवालसँग प्रदेश प्रहरीले माग्यो स्पष्टीकरण

१९ साउन २०८३,
घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
आर्थिक

सुनको मूल्यमा भारी गिरावट आउन सक्ने वर्ल्ड गोल्ड काउन्सिलको दाबी

१९ साउन २०८३,
नेपाली नेत्र विशेषज्ञद्वारा बङ्गलादेशको ठाकुरगाँवमा निःशुल्क आँखा शिविर
आवाज

Load More
Next Post
व्यवसायीको घरमा छापा प्रकरण : मोरङका एसपी कटवालसँग प्रदेश प्रहरीले माग्यो स्पष्टीकरण

व्यवसायीको घरमा छापा प्रकरण : मोरङका एसपी कटवालसँग प्रदेश प्रहरीले माग्यो स्पष्टीकरण

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In