• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, October 3, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा-लौकही

    नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवास सुनिश्चित गर्ने सरकारको प्रस्ताव

    पोखराको प्याराग्लाइडिङ अब खपौदीमा अवतरण हुने, व्यवसायमा आशाको सञ्चार

    पर्यटन प्रवर्द्धनका लागि पोखरा–उत्तरपूर्वी भारतबीच ‘बीटूबी’ कार्यक्रम

    ‘पेन्सनपट्टा’ : पैसाभन्दा ठूलो परिवारभित्रको प्रेम

    दाउन्नेमा बस दुर्घटना हुँदा छ जनाको मृत्यु, १० जना घाइते

    नेपा एपमा थपिए १० भन्दा बढी नयाँ डिजिटल उपकरण

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

थप युद्ध सामग्री दिन बेलायतलाई युक्रेनको आग्रह

by
२६ माघ २०७९,
0
थप युद्ध सामग्री दिन बेलायतलाई युक्रेनको आग्रह
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । युक्रेनले थप युद्ध सामग्री सहयोग गर्न बेलायतसँग आग्रह गरेको छ । रुसको आक्रमणपछि पहिलो पटक युरोपको भ्रमणमा रहेका युक्रेनका राष्ट्रपति भालोदिमिर जेलेन्स्कीले बेलायतका प्रधानमन्त्री ऋषि सुनकसँगको भेटमा हालसम्म गरेको सहयोगलाई अझ बृद्धि गर्न आग्रह गरेका हुन् ।

उनले थप लडाकु विमान पठाउन आग्रह गरेपनि बेलायतले त्यसबारे कुनै प्रतिक्रिया दिएको छैन । बेलायती सेनाले आफ्नो मुलकलाई यसअघिदेखि नै विभिन्न सहयोग जारी राखे पनि यसलाई थप विस्तार गर्न राष्ट्रपति जेलेन्स्कीले आग्रह गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

भ्रमणका क्रममा जेलेन्स्कीले बेलायती सांसदहरुसँगको अन्तरक्रियामा आफ्नो मुलुक निकै संघर्षपूर्ण अवस्थामा रहेपनि सत्यको जीत हुने विस्वाश व्यक्त गरे । उनले रुसले आक्रमण थालेसँगै कठिन अवस्थामा रहेको बेला बेलायतले गरेको सहयोगको खुलेर प्रशंसा समेत गरे ।

यसैबीच, बेलायतले रुसमाथि थप प्रतिबन्धहरुको घोषणा गरेको छ । सो प्रतिबन्ध आईटी कम्पनीका साथै ड्रोन र हेलिकोप्टका पार्टपूर्जा र सैन्य उपकरण निर्मातालाई लक्षित गरिएको समाचारमा जनाइएको छ ।

Previous Post

राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्ने

Next Post

चलचित्र विकास बोर्डबाट नीर शाहले दिए राजीनामा

सम्बन्धित खबर

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा-लौकही
फिचर-ब्यानर

१७ अशोज २०८३,
नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवास सुनिश्चित गर्ने सरकारको प्रस्ताव
फिचर-ब्यानर

नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवास सुनिश्चित गर्ने सरकारको प्रस्ताव

१७ अशोज २०८३,
पोखराको प्याराग्लाइडिङ अब खपौदीमा अवतरण हुने, व्यवसायमा आशाको सञ्चार
फिचर-ब्यानर

पर्यटन प्रवर्द्धनका लागि पोखरा–उत्तरपूर्वी भारतबीच ‘बीटूबी’ कार्यक्रम

१७ अशोज २०८३,
‘पेन्सनपट्टा’ : पैसाभन्दा ठूलो परिवारभित्रको प्रेम
मनोरञ्जन

‘पेन्सनपट्टा’ : पैसाभन्दा ठूलो परिवारभित्रको प्रेम

१७ अशोज २०८३,
दाउन्नेमा बस दुर्घटना हुँदा छ जनाको मृत्यु, १० जना घाइते
समाचार

दाउन्नेमा बस दुर्घटना हुँदा छ जनाको मृत्यु, १० जना घाइते

१७ अशोज २०८३,
नेपा एपमा थपिए १० भन्दा बढी नयाँ डिजिटल उपकरण
समाचार

नेपा एपमा थपिए १० भन्दा बढी नयाँ डिजिटल उपकरण

१७ अशोज २०८३,
Load More
Next Post
चलचित्र विकास बोर्डबाट नीर शाहले दिए राजीनामा

चलचित्र विकास बोर्डबाट नीर शाहले दिए राजीनामा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In