• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, September 6, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    एघार दिनपछि एक महिलाको सकुशल उद्धार

    एघार दिनपछि एक महिलाको सकुशल उद्धार

    माथिल्लो त्रिशूली जलविद्युत् आयोजनाबाट एक चिनियाँ नागरिकको जीवितै उद्धार

    माथिल्लो त्रिशूली जलविद्युत् आयोजनाबाट एक चिनियाँ नागरिकको जीवितै उद्धार

    युक्रेनी सुरक्षा सेवाको मुख्यालयमा पहिलो पटक दिउँसै रुसी ड्रोन आक्रमण

    युक्रेनी सुरक्षा सेवाको मुख्यालयमा पहिलो पटक दिउँसै रुसी ड्रोन आक्रमण

    नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै

    बाढीपीडितका लागि देशका विभिन्न क्षेत्रमा सहयोग जुट्दै

    हिमताल विस्फोटको हल्लामा नपर्न पूर्वसूचना केन्द्रको आग्रह

    हिमताल विस्फोटको हल्लामा नपर्न पूर्वसूचना केन्द्रको आग्रह

    नेपालमा काम गर्न कठिन भएको भन्दै एनसेलका सिइओ फोलेले दिए राजीनामा

    नेपालमा काम गर्न कठिन भएको भन्दै एनसेलका सिइओ फोलेले दिए राजीनामा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

भारतले पहिलो पटक निजी क्षेत्रको अर्बिटल रकेट सफलतापूर्वक प्रक्षेपण

metakhabar by metakhabar
३ साउन २०८३,
0
भारतले पहिलो पटक निजी क्षेत्रको अर्बिटल रकेट सफलतापूर्वक प्रक्षेपण

A projectile launched from Iran heads towards Israel, as the U.S.-Israeli conflict with Iran continues, as seen from Ramallah, in the Israeli-occupied West Bank, March 28, 2026. REUTERS/Mohammed Torokman

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

भारतको पहिलो निजी क्षेत्रले निर्माण गरेको ‘अर्बिटल रकेट’ले शनिबार आफ्नो पहिलो उडान सफलतापूर्वक सम्पन्न गरेको छ । यो विश्वव्यापी अन्तरिक्ष अर्थतन्त्रमा ठूलो हिस्सा हासिल गर्न खोजिरहेको भारतका लागि ठूलो उपलब्धि हो ।

‘स्काईरुट एरोस्पेस’ले निर्माण गरेको विक्रम–१ रकेटले सानो उपग्रहहरूलाई पृथ्वीको सतहबाट दुई हजार किलोमिटर टाढा वा तल्लो कक्षमा पु¥याउने लक्ष्य राखेको छ । यो रकेट शनिबार भारतको श्रीहरिकोटास्थित सतिश धावन स्पेस सेन्टरबाट ठूलो खुशी र जय जयकारबीच प्रक्षेपण गरिएको थियो ।

“हेलो स्पेस, हामी आइपुग्यौँ!“ स्काईरुट एरोस्पेसले एक्समा उडानको सफलतापछि गरिएको पोस्टमा लेखेको छ । “विक्रम–१ को परीक्षण उडान–१ ले आफ्नो अभियान पूरा गरेको छ । भारतीय निजी क्षेत्रको पहिलो अर्बिटल प्रक्षेपण सफलतापूर्वक सम्पन्न भएको छ ।“

विक्रम–१ रकेट सात तले भवन बराबरको उचाईको छ र यसले ३५० किलोग्राम (७७१ पाउन्ड) सम्मको भार (पेलोड) बोक्न सक्छ ।

‘इन्डियन नेशनल स्पेस प्रमोशन एन्ड अथोराइजेसन सेन्टर’का अध्यक्ष पवन गोएन्काले यो उपलब्धिलाई ‘भारतीय निजी कम्पनीको पहिलो अर्बिटल प्रक्षेपणका लागि अपेक्षा भन्दा धेरै राम्रो’ भएको बताउनुभयो ।

प्रधानमन्त्री नरेन्द्र मोदीले यस प्रयासलाई ‘भारतको अन्तरिक्ष यात्रामा एउटा ऐतिहासिक क्षण’ को संज्ञा दिनुभएको छ ।

“हाम्रो निजी क्षेत्रको बढ्दो सहभागिताले नयाँ क्षितिज खोलिरहेको छ र नवप्रवर्तनलाई तीव्रता दिइरहेको छ,” प्रधानमन्त्री मोदीले भन्नुभयो ।

उहाँले अगाडि भन्नुभयो, “यो उपलब्धिले असङ्ख्य युवाहरूलाई ठूलो सपना देख्न र निडर भएर नवप्रवर्तन गर्न प्रेरित गर्नेछ ।”

यो रकेटले विभिन्न प्रकारका पेलोड बोकेको छ, जसमा ल्याबमा उत्पादित हीरा र अन्तरिक्षको फोहोर हटाउन सक्ने रोबोटिक उपकरणहरू छन् ।

अर्बिटल रकेटले १८ क्यारेटको सानो सुनको रकेट पनि बोकेको छ जसमा भारतीय भौतिकशास्त्री विक्रम साराभाई, सी.भी. रामन र पूर्व राष्ट्रपति तथा प्रख्यात अन्तरिक्ष इन्जिनियर एपीजे अब्दुल कलामका साना मूर्तिहरू छन्।

भारतको अन्तरिक्ष महत्वाकाङ्क्षा भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) को दशकौँको लगानीमा भर परेको छ र पछिल्ला वर्षहरूमा यसले गति लिएको छ ।

करिब ८.४ अर्ब अमेरिकी डलर रहेको भारतको अन्तरिक्ष अर्थतन्त्र सन् २०२० मा निजी क्षेत्रलाई खुला गरेदेखि तीव्र रूपमा विस्तार भइरहेको छ र अहिले यसमा ४०० भन्दा बढी अन्तरिक्ष उद्यमहरू छन् ।

–नयाँ उचाइ –

विदेशमन्त्री एस. जयशङ्करले सफल प्रक्षेपणपछि भन्नुभयो, “भारतको अन्तरिक्ष महत्वाकाङ्क्षा नयाँ उचाइमा पुगेको छ!”

सन् २०२३ को अगस्टमा रूस, अमेरिका र चीनपछि चन्द्रमामा मानवरहित यान सफलतापूर्वक अवतरण गर्ने भारत चौथो देश बनेको थियो ।

इसरोका पूर्व अध्यक्ष के. शिवनले अन्तरिक्ष उद्यमहरूको कामको प्रशंसा गर्दै यो क्षेत्र निजी क्षेत्रलाई खुला गर्दा रोपिएका बीउहरूको फल भइरहेको बताउनुभयो ।

“स्काईरुटको सन्दर्भमा, रकेट अन्तरिक्ष प्रणालीको सबैभन्दा चुनौतीपूर्ण र जटिल प्रविधि मध्ये एक हो । यसले धेरै मानिसहरूलाई प्रेरित गर्नेछ,” उहाँले एएफपीसँग भन्नुभयो ।

शिवनले यो प्रक्षेपणले ‘विश्वव्यापी प्रभाव’ पार्नेमा कुनै शङ्का नभएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “यदि एउटा भारतीय उद्यमले अन्तरिक्ष उद्योगको सबैभन्दा चुनौतीपूर्ण काम गर्न सक्छ भने यसले भारतको विश्वव्यापी प्रतिष्ठालाई ठूलो बल दिन्छ।”

Previous Post

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

Next Post

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

metakhabar

metakhabar

सम्बन्धित खबर

एघार दिनपछि एक महिलाको सकुशल उद्धार
आवाज

एघार दिनपछि एक महिलाको सकुशल उद्धार

२० भदौ २०८३,
माथिल्लो त्रिशूली जलविद्युत् आयोजनाबाट एक चिनियाँ नागरिकको जीवितै उद्धार
आवाज

माथिल्लो त्रिशूली जलविद्युत् आयोजनाबाट एक चिनियाँ नागरिकको जीवितै उद्धार

२० भदौ २०८३,
युक्रेनी सुरक्षा सेवाको मुख्यालयमा पहिलो पटक दिउँसै रुसी ड्रोन आक्रमण
अन्तर्राष्ट्रिय

युक्रेनी सुरक्षा सेवाको मुख्यालयमा पहिलो पटक दिउँसै रुसी ड्रोन आक्रमण

२० भदौ २०८३,
नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै
फिचर-ब्यानर

बाढीपीडितका लागि देशका विभिन्न क्षेत्रमा सहयोग जुट्दै

२० भदौ २०८३,
हिमताल विस्फोटको हल्लामा नपर्न पूर्वसूचना केन्द्रको आग्रह
फिचर-ब्यानर

हिमताल विस्फोटको हल्लामा नपर्न पूर्वसूचना केन्द्रको आग्रह

२० भदौ २०८३,
नेपालमा काम गर्न कठिन भएको भन्दै एनसेलका सिइओ फोलेले दिए राजीनामा
समाचार

नेपालमा काम गर्न कठिन भएको भन्दै एनसेलका सिइओ फोलेले दिए राजीनामा

२० भदौ २०८३,
Load More
Next Post
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In