• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, July 18, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    स्वास्थ्य बिमा सुविधामा नयाँ व्यवस्था

    औषधि लिमिटेडबाट दुई वर्षभित्र ३६ प्रकारका औषधि उत्पादन गर्ने समझदारी

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    मालवहाक जहाजका लागि होर्मुज जलमार्ग खुला छ, अमेरिकी सेनाले पारवहन सुनिश्चित गर्दै ः ह्वाइट हाउस

    पशुपति क्षेत्रमा राष्ट्रसेवा शक्ति साधना नशामुक्ति शिविर गरिने

    देशभरका शिवालयमा भक्तजनको लर्को

    अमेरिकी नागरिकको रिहाइ ‘शुभेच्छाको इशारा’ : राष्ट्रपति ट्रम्प

    मध्यावधिअघि ट्रम्पको नयाँ चुनावी आरोप

    क्यान्सर अस्पतालमा ‘लिक्विड अक्सिजन’ प्लान्ट

    क्यान्सर अस्पतालमा ‘लिक्विड अक्सिजन’ प्लान्ट

    उच्च अदालत नेपालगन्ज इजलासमा दुई वर्षभन्दा पुराना सबै मुद्दा फर्छ्यौट

    उच्च अदालत नेपालगन्ज इजलासमा दुई वर्षभन्दा पुराना सबै मुद्दा फर्छ्यौट

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

metakhabar by metakhabar
२ साउन २०८३,
0
इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

ह्वाइट हाउसले व्यापारिक जहाजहरूका लागि स्ट्रेट अफ होर्मुज खुला रहेको बताउदै अमेरिकी सेना रणनीतिक जलमार्ग होर्मुजमा समुद्री यातायातको माध्यामबाट निरन्तर सामान प्रवाह सुनिश्चित गर्न तैनाथ गरिएको जनाएको छ ।

अमेरिकी सैन्य कारबाही बढ्दै जाँदा स्ट्रेट अफ होर्मुज हुँदै व्यापारिक ढुवानीमा आएको गिरावट बारे छलफल गर्न आयोजित पत्रकार सम्मेलनमा सोधिएका प्रश्नको जवाफ दिँदै ह्वाइट हाउसका प्रेस सचिव क्यारोलिन लेविटले अमेरिकाले इरानी बन्दरगाहमा प्रवेश गर्ने वा प्रस्थान गर्ने यात्रु(बहाक जहाजहरूमा मात्र लागु हुने गरी नाकाबंदी लागु गरेको बताउनुभएको छ । इरानी बन्दरगाहहरूमा प्रवेश गर्ने र प्रस्थान गर्ने जहाजहरूका लागि राष्ट्रपतिले निर्देशन दिएका जहाजहरू अवरुद्ध रहेको समेत उहाँले बताउनु भएको छ ।

नाकाबन्दीलाई पूर्ण रूपमा लागु गरिएको उल्लेख गर्दै उहाँले इरानले संयुक्त राज्य अमेरिकासँग गरेको सम्झौताको सम्मान गरी अनुसरण गर्न असमर्थ भएकाले यो नाकाबंदी पुनः लागु गर्नु परेको जनाउनु भएको छ ।

उहाँले यस क्षेत्रमा ठूलो अमेरिकी सैन्य तैनाथी द्वारा नाकाबंदी लागु गरिएको बताउनुभएको छ ।

दश हजार भन्दा बढी अमेरिकी नाविक, मरीन र एयरम्यान, दुई विमान वाहक र २० वटा भन्दा बढी युद्धपोत र दर्जनौं विमानहरूले नाकाबंदी अभियान कार्यान्वयन गरिरहेको उहाले बतउनु भएको छ ।

लेभिटले नाकाबंदीको पहिलो २४ घण्टामा, युएस सेन्ट्रल कमान्ड ९सेन्टकम० ले नाकाबंदीको पालना गर्ने दुई व्यापारिक जहाजहरूलाई पुनः निर्देशित गरेको जनाएको छ ।

होर्मुजको जलमार्ग हुँदै व्यापारिक ढुवानीमा नाकाबंदी नभई खुला रहेको कुरामा जोड दिँदै, लेभिटले इरानी बन्दरगाह जहाजहरूका लागि खुला छ, भनेर सुनिश्चित गर्न अमेरिकी नौसेना तैनाथ गरेको बताउनुभएको छ ।

सेन्टकमले मङ्गलबार, इरानी बन्दरगाह र तटीय क्षेत्रहरूमा आउने र जाने जहाजहरूलाई लक्षित गर्दै नौसैनिक नाकाबंदी पुनः सुरु गरेको पुष्टि गरेको छ ।

सामाजिक सञ्जाल एक्समा गरिएको पोस्टमा, सेन्टकमले अमेरिकी सेनाले इरानलाई कमजोर बनाउने उद्देश्यले अपरेसनहरू जारी राखेको छ जुन वाशिंगटनले स्ट्रेट अफ होर्मुजमा व्यावसायिक ढुवानीलाई लक्षित गर्न प्रयोग भइरहेको बताएको छ ।

सेन्टकमले नाकाबंदीको एक हिस्साको रूपमा २० वटा भन्दा बढी अमेरिकी नौसेनाका युद्धपोत र सयौं सैन्य विमानहरू यस क्षेत्रमा तैनाथ गरिएको उल्लेख गरेको छ ।
–––

Previous Post

देशभरका शिवालयमा भक्तजनको लर्को

Next Post

औषधि लिमिटेडबाट दुई वर्षभित्र ३६ प्रकारका औषधि उत्पादन गर्ने समझदारी

metakhabar

metakhabar

सम्बन्धित खबर

स्वास्थ्य बिमा सुविधामा नयाँ व्यवस्था
आवाज

औषधि लिमिटेडबाट दुई वर्षभित्र ३६ प्रकारका औषधि उत्पादन गर्ने समझदारी

२ साउन २०८३,
पशुपति क्षेत्रमा राष्ट्रसेवा शक्ति साधना नशामुक्ति शिविर गरिने
आवाज

देशभरका शिवालयमा भक्तजनको लर्को

२ साउन २०८३,
अमेरिकी नागरिकको रिहाइ ‘शुभेच्छाको इशारा’ : राष्ट्रपति ट्रम्प
अन्तर्राष्ट्रिय

मध्यावधिअघि ट्रम्पको नयाँ चुनावी आरोप

२ साउन २०८३,
क्यान्सर अस्पतालमा ‘लिक्विड अक्सिजन’ प्लान्ट
समाचार

क्यान्सर अस्पतालमा ‘लिक्विड अक्सिजन’ प्लान्ट

२ साउन २०८३,
उच्च अदालत नेपालगन्ज इजलासमा दुई वर्षभन्दा पुराना सबै मुद्दा फर्छ्यौट
समाचार

उच्च अदालत नेपालगन्ज इजलासमा दुई वर्षभन्दा पुराना सबै मुद्दा फर्छ्यौट

२ साउन २०८३,
मेक्सिकोमा ७.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प
फिचर-ब्यानर

मेक्सिकोमा ७.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प

२ साउन २०८३,
Load More
Next Post
स्वास्थ्य बिमा सुविधामा नयाँ व्यवस्था

औषधि लिमिटेडबाट दुई वर्षभित्र ३६ प्रकारका औषधि उत्पादन गर्ने समझदारी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In