• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, October 8, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सञ्चार जगत् संविधान प्रदत्त अधिकारको पूर्ण प्रयोग र रक्षार्थ निर्भयपूर्वक लागिरहनेछ : राष्ट्रपति पौडेल

    समृद्ध नेपाल निर्माणमा राज्य, निजी क्षेत्र र समाजको साझा राष्ट्रिय सङ्कल्प आवश्यक छः राष्ट्रपति

    परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्रीबीच भेटवार्ता

    परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्रीबीच भेटवार्ता

    आणविक सम्झौता नभए इरानविरूद्ध आक्रमणको नेतृत्व गर्ने ट्रम्पको चेतावनी

    नोबेल शान्ति पुरस्कारमा ट्रम्पको दाबी

    साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता सामग्री हस्तान्तरण

    साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता सामग्री हस्तान्तरण

    धवलागिरि चढ्ने आरोही आधार शिविर पुगे

    शरद् ऋतुः ३१ हिमाल आरोहणका लागि ७० देशका ७८८ आरोहीलाई अनुमति

    चुदारोका भरमा जोगिँदै ठेकी बनाउने परम्परा

    चुदारोका भरमा जोगिँदै ठेकी बनाउने परम्परा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

१४ वर्षपछि फेरि उही पीडा : ध्रुवे हात्ती’को आक्रमणमा एउटै परिवारका चार सदस्यको ज्यान

metakhabar by metakhabar
२१ असार २०८३,
0
१४ वर्षपछि फेरि उही पीडा : ध्रुवे हात्ती’को आक्रमणमा एउटै परिवारका चार सदस्यको ज्यान
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जबाट बाहिरिने ‘ध्रुवे हात्ती’ले १४ वर्षको अवधिमा एउटै परिवारका चार सदस्यको ज्यान लिएपछि मध्यवर्ती क्षेत्रका बासिन्दामा पुनः त्रास फैलिएको छ।  निकुञ्जका अनुसार शनिबार राति भरतपुर महानगरपालिका-२३ बेलहट्टा क्षेत्रमा घरमै सुतिरहेका २५ वर्षीया आशिका बोटे र उनका ४ वर्षीय छोरा भरत बोटेको हात्तीको आक्रमणमा मृत्यु भएको हो। निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले यसपटक आक्रमण गर्ने हात्ती २०६९ सालमा पनि सोही परिवारमाथि आक्रमण गर्ने ‘ध्रुवे’ नै भएको पुष्टि गरेका छन्।

यसअघि २०६९ साल मंसिर ३० गते ध्रुवे हात्तीले तत्कालीन माडीको गर्दी गाविस–१ द्रौपदीनगरमा सोमला बोटे र झरली बोटेको ज्यान लिएको थियो। उनीहरू आशिकाका सासू–ससुरा थिए। १४ वर्षपछि पुनः त्यही परिवारमा श्रीमती र छोरालाई गुमाएपछि पूर्ण बोटे एक्लिएका छन्। घटनाका बेला हात्तीले घर भत्काएर आक्रमण गरेको जनाइएको छ। पूर्ण बोटेले आगो बालेर आफ्नो ज्यान जोगाउन सफल भए पनि घरको केही भागमा आगलागी भएको बताइएको छ। मृतक आमा–छोराको शव भरतपुर अस्पतालमा पोस्टमार्टमपछि अन्त्येष्टि गरिएको छ।

२५ जनाको ज्यान लिइसकेको ‘ध्रुवे’

चितवन राष्ट्रिय निकुञ्जका तथ्यांकअनुसार ‘ध्रुवे’ हात्तीले हालसम्म २५ जनाको ज्यान लिइसकेको छ। २०६९ सालदेखि मानव बस्तीमा बारम्बार प्रवेश गर्दै आएको उक्त हात्तीले मानिसको ज्यान लिनुका साथै ठूलो परिमाणमा घर तथा अन्नबालीमा पनि क्षति पुर्‍याउँदै आएको छ।

निकुञ्जका अभिलेखअनुसार ध्रुवेले २०७४ सालमा मेघौली क्षेत्रमा कार्यरत नेपाली सेनाका एक मेजरको समेत ज्यान लिएको थियो। संरक्षणकर्मी विकास पाठकका अनुसार २०६९ सालमै पर्साको ठोरी क्षेत्रमा ध्रुवेले एकै दिन ६८ वटा घर भत्काएको थियो।

किन बस्तीमा पस्छ ध्रुवे ?

हात्तीको व्यवहार अध्ययन गरेका संरक्षणकर्मीहरूका अनुसार ध्रुवे वर्षमा दुई पटक ‘मस्ट’ ९हार्मोनको प्रभावले आक्रामक हुने अवस्था० मा पुग्ने गर्छ। विशेषगरी वर्षायाम र जाडोयाममा आक्रामक बन्ने ध्रुवेले बस्तीमा प्रवेश गरी खाद्यान्न र स्थानीय रूपमा बनाइने मदिराको खोजी गर्ने गरेको अध्ययनले देखाएको छ।

नियन्त्रणबारे अन्योल

मानव जीवनमा गम्भीर खतरा उत्पन्न भएपछि तत्कालीन सरकारले ध्रुवेलाई ‘देख्नासाथ नियन्त्रण ९सुट एट साइट०’ गर्ने अनुमति दिएको थियो। तर निकुञ्ज प्रशासनका अनुसार त्यो निर्णय तत्कालीन विशेष परिस्थितिका लागि मात्रै लागू गरिएको थियो।

सूचना अधिकारी थापा मगरले अहिले ध्रुवेलाई नियन्त्रण गर्न नयाँ सरकारी निर्णय आवश्यक पर्ने बताए। उनका अनुसार घटनापछि हात्ती सुखीभार पोस्ट आसपासको क्षेत्रमा रहेको अनुमान गरिए पनि यकिन स्थान भने पत्ता लागिसकेको छैन। पछिल्लो घटनाले मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण, मध्यवर्ती क्षेत्रका बासिन्दाको सुरक्षा र जोखिमयुक्त वन्यजन्तु व्यवस्थापनबारे पुनः गम्भीर प्रश्न खडा गरेको छ।

Previous Post

देशभर २४.९ प्रतिशत धान रोपाइँ, पर्याप्त वर्षा नहुँदा समस्या

Next Post

जेलमा रहेका कैदीलाई श्रममा लगाउने तयारीमा बालेन सरकार

metakhabar

metakhabar

सम्बन्धित खबर

सञ्चार जगत् संविधान प्रदत्त अधिकारको पूर्ण प्रयोग र रक्षार्थ निर्भयपूर्वक लागिरहनेछ : राष्ट्रपति पौडेल
आर्थिक

समृद्ध नेपाल निर्माणमा राज्य, निजी क्षेत्र र समाजको साझा राष्ट्रिय सङ्कल्प आवश्यक छः राष्ट्रपति

२२ अशोज २०८३,
परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्रीबीच भेटवार्ता
आर्थिक

परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्रीबीच भेटवार्ता

२२ अशोज २०८३,
आणविक सम्झौता नभए इरानविरूद्ध आक्रमणको नेतृत्व गर्ने ट्रम्पको चेतावनी
अन्तर्राष्ट्रिय

नोबेल शान्ति पुरस्कारमा ट्रम्पको दाबी

२२ अशोज २०८३,
साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता सामग्री हस्तान्तरण
आर्थिक

साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता सामग्री हस्तान्तरण

२२ अशोज २०८३,
धवलागिरि चढ्ने आरोही आधार शिविर पुगे
आर्थिक

शरद् ऋतुः ३१ हिमाल आरोहणका लागि ७० देशका ७८८ आरोहीलाई अनुमति

२२ अशोज २०८३,
चुदारोका भरमा जोगिँदै ठेकी बनाउने परम्परा
आवाज

चुदारोका भरमा जोगिँदै ठेकी बनाउने परम्परा

२२ अशोज २०८३,
Load More
Next Post
जेलमा रहेका कैदीलाई श्रममा लगाउने तयारीमा बालेन सरकार

जेलमा रहेका कैदीलाई श्रममा लगाउने तयारीमा बालेन सरकार

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In