• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, October 8, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सञ्चार जगत् संविधान प्रदत्त अधिकारको पूर्ण प्रयोग र रक्षार्थ निर्भयपूर्वक लागिरहनेछ : राष्ट्रपति पौडेल

    समृद्ध नेपाल निर्माणमा राज्य, निजी क्षेत्र र समाजको साझा राष्ट्रिय सङ्कल्प आवश्यक छः राष्ट्रपति

    परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्रीबीच भेटवार्ता

    परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्रीबीच भेटवार्ता

    आणविक सम्झौता नभए इरानविरूद्ध आक्रमणको नेतृत्व गर्ने ट्रम्पको चेतावनी

    नोबेल शान्ति पुरस्कारमा ट्रम्पको दाबी

    साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता सामग्री हस्तान्तरण

    साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता सामग्री हस्तान्तरण

    धवलागिरि चढ्ने आरोही आधार शिविर पुगे

    शरद् ऋतुः ३१ हिमाल आरोहणका लागि ७० देशका ७८८ आरोहीलाई अनुमति

    चुदारोका भरमा जोगिँदै ठेकी बनाउने परम्परा

    चुदारोका भरमा जोगिँदै ठेकी बनाउने परम्परा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राष्ट्रियसभामा जनसरोकारका मुद्दा गुञ्जिए, सरकारसँग जवाफ र तत्काल कदमको माग

metakhabar by metakhabar
१७ असार २०८३,
0
राष्ट्रियसभामा जनसरोकारका मुद्दा गुञ्जिए, सरकारसँग जवाफ र तत्काल कदमको माग

काठमाडौँ, १३ जेठः राष्ट्रिय सभा बैठक सिंहदरबारस्थित सङ्घीय संसद भवनमा बुधबार बसेको राष्ट्रिय सभाको बैठक । तस्बिरः गोपाल दाहाल/रासस

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

राष्ट्रियसभाको आजको बैठकमा सांसदले स्थानीय तथा राष्ट्रिय जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

बैठकको शून्य समयमा सांसद कमला पन्तले संसद् सुरु भएको लामो समय भइसक्दा पनि सरकारले समसामयिक विषयमा उठेका प्रश्नको जवाफ नदिएको भन्दै ध्यानाकर्षण गराए । ‘समसामयिक विषयमा उठेका प्रश्नहरूको बारेमा सरकारको ध्यानाकर्षण होस् भन्ने चाहन्छु’, सांसद पन्तले भनिन्, ‘सांसदले उठाएका विषयमा सरकारको जवाफ आओस् भन्ने चाहाना राखेका छौँ ।’

सांसद जयन्तीदेवी राईले लगातार तीन दिनदेखि पानी परेपछि सङ्खुवासभाको सिलीचोङ गाउँपालिका–१ स्थित सिदुवाखोलामा आएको भीषण बाढी पहिरोले २८ घरपरिवारलाई विस्थापित बनाएकाले उनीहरूलाई तत्कालै राहत र क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग माग गरिन् । उनले सो ठाउँमा विद्युत् अवरुद्ध हुँदा छ सय घरपरिवार प्रभावित भएकाले विद्युत् आपूर्ति नियमित गराउन अनुरोध गरिन् ।

सांसद दुर्गा गुरुङले भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित हटाउने क्रममा विस्थापित भएर कीर्तिपुरस्थित होल्डिङसेन्टरमा आश्रय लिइरहेका २८ वर्षे डम्बर तामाङसँग सम्बन्धित घटनाले गम्भीर रूपमा मानवीय र कानुनी रूपमा प्रश्नचिह्न उब्जिएको बताइन् ।

सांसद नरबहादुर विष्ट सांसदले शून्य समय र विशेष समयमा उठाएको प्रश्नको जवाफ सरकारबाट प्राप्त नभएकाले सो जवाफ दिने वातावरण तयार पार्न अनुरोध गरे । ‘सांसदले उठाएको जनताको जल्दाबल्दा समस्याको प्रश्नको उत्तर सरकारले कहिले दिने ?’ उनले भने, ‘सांसदले उठाएको प्रश्नको जिम्मेवार त सरकारले लिनुपर्ला पर्छ ।’

सांसद भुवनबहादुर सुनारले सिंहदरबारभित्रका रु सात अर्ब बराबरको सवारीसाधन जलेको प्रसङ्ग उल्लेख गर्दै विकास निर्माण खर्चबाट सवारीसाधन खरिद गर्नु व्यवहारिक नभएको बताए ।

सांसद मोहम्मद खालिदले गरिबी र बेरोजगारीबाट बाध्य भएर रुसीमा गएकामध्ये हालसम्म १२७ नेपाली नागरिकको ज्यान गएको विषय निकै दुःखद् र चिन्ताजनक रहेको बताउँदै करिब १०० जना नेपाली नागरिक बेपत्ता भएकाले पनि परराष्ट्र मन्त्रालयमार्फत खोजी गर्न सरकारसँग अनुरोध गरे ।

सांसद राजेन्द्रलक्ष्मी गैरेले जनताका छोरीहरू सुरक्षित हुने वातावरण बनाउन अनुरोध गरे । सांसद युवराज शर्माले प्रस्तावित यातायात तथा सवारीसाधन सम्बन्धित विधेयकमा जरिवानाको रकम अत्यधिक बनाएर जनतालाई दुःख दिन नहुने बताए ।

सांसद सुरेश आलेमगरले केही निश्चित शुल्क लिएर होल्डिङ सेन्टरबाट सुकुमबासीलाई होल्डिङ सेन्टरबाट हटाउन लागेको भन्ने विषयमा सरकारले ध्यान दिनुपर्ने बताए ।

Previous Post

म्याग्दीलाई पूर्णखोपयुक्त घोषणा

Next Post

मुस्ताङको युरेनियम उत्खननबारे अमेरिकी सेनासँग कुनै सम्झौता छैन : परराष्ट्रमन्त्री खनाल

metakhabar

metakhabar

सम्बन्धित खबर

सञ्चार जगत् संविधान प्रदत्त अधिकारको पूर्ण प्रयोग र रक्षार्थ निर्भयपूर्वक लागिरहनेछ : राष्ट्रपति पौडेल
आर्थिक

समृद्ध नेपाल निर्माणमा राज्य, निजी क्षेत्र र समाजको साझा राष्ट्रिय सङ्कल्प आवश्यक छः राष्ट्रपति

२२ अशोज २०८३,
परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्रीबीच भेटवार्ता
आर्थिक

परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्रीबीच भेटवार्ता

२२ अशोज २०८३,
आणविक सम्झौता नभए इरानविरूद्ध आक्रमणको नेतृत्व गर्ने ट्रम्पको चेतावनी
अन्तर्राष्ट्रिय

नोबेल शान्ति पुरस्कारमा ट्रम्पको दाबी

२२ अशोज २०८३,
साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता सामग्री हस्तान्तरण
आर्थिक

साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता सामग्री हस्तान्तरण

२२ अशोज २०८३,
धवलागिरि चढ्ने आरोही आधार शिविर पुगे
आर्थिक

शरद् ऋतुः ३१ हिमाल आरोहणका लागि ७० देशका ७८८ आरोहीलाई अनुमति

२२ अशोज २०८३,
चुदारोका भरमा जोगिँदै ठेकी बनाउने परम्परा
आवाज

चुदारोका भरमा जोगिँदै ठेकी बनाउने परम्परा

२२ अशोज २०८३,
Load More
Next Post
मुस्ताङको युरेनियम उत्खननबारे अमेरिकी सेनासँग कुनै सम्झौता छैन : परराष्ट्रमन्त्री खनाल

मुस्ताङको युरेनियम उत्खननबारे अमेरिकी सेनासँग कुनै सम्झौता छैन : परराष्ट्रमन्त्री खनाल

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In