• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, September 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    जगदम्बा मोटर्स प्रा.लि.द्वारा भृकुटीमण्डपमा अचम्मैको महा EXCHANGE मेलाको शुभारम्भ

    जगदम्बा मोटर्स प्रा.लि.द्वारा भृकुटीमण्डपमा अचम्मैको महा EXCHANGE मेलाको शुभारम्भ

    कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार

    कांग्रेस महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने

    नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट

    २६ सयको विन्दुमा ओर्लियो नेप्से, कारोबार रकम पनि घट्दो

    बाढीले बगाएको गैँडा कसरा ल्याइने

    बाढीले बगाएको गैँडा कसरा ल्याइने

    कर्णालीका दश जिल्लामा खेलाडी छनौट हुँदै, दशौं खेलकुदको तयारी तीव्र

    कर्णालीका दश जिल्लामा खेलाडी छनौट हुँदै, दशौं खेलकुदको तयारी तीव्र

    छत्तीस वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लालपुर्जा

    छत्तीस वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लालपुर्जा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

देशका ११ जिल्लाका ८२ स्थानमा बर्ड फ्लुको संक्रमण, ५ लाखभन्दा बढी पन्छी नष्ट

metakhabar by metakhabar
१० असार २०८३,
0
देशका ११ जिल्लाका ८२ स्थानमा बर्ड फ्लुको संक्रमण, ५ लाखभन्दा बढी पन्छी नष्ट
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

देशका ११ जिल्लाका ८२ स्थानमा बर्ड फ्लुको संक्रमण पुष्टि भएपछि पशु सेवा विभागले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

पशु सेवा विभागका महानिर्देशक डा. उमेश दाहालका अनुसार पछिल्लो तीन महिनादेखि विभिन्न स्थानमा बर्ड फ्लु (एच५एन१) देखिँदै आएको छ । नियन्त्रणका लागि संघ, प्रदेश र स्थानीय तहसँग समन्वय गरी विशेष अभियान सञ्चालन गरिएको उनले बताए ।

२०८२ चैत ४ गते मोरङमा पहिलोपटक पुष्टि भएको संक्रमण हाल झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन, नवलपरासी, काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रेपलाञ्चोकमा फैलिएको विभागले जनाएको छ । हालसम्म ५ लाख ६९ हजार ८५८ पन्छी नष्ट गरिएको छ भने ९ लाख ८९ हजार ३१३ अण्डा र १ लाख ९५ हजार ४८५ किलोग्राम दाना नष्ट गरिएको छ ।

कोशी प्रदेशमा संक्रमण नियन्त्रणमा आएको जनाइएको छ । तर काठमाडौं उपत्यकाका केही स्थानमा भने संक्रमण देखिएको विभागले जनाएको छ ।

विभागले जोखिम क्षेत्रहरूमा निगरानी बढाएको, पशु क्वारेन्टाइन कार्यालयहरूलाई उच्च सतर्कतामा राखिएको तथा अवैध रूपमा भित्रिएका पन्छी नष्ट गरिएको जनाएको छ ।

पन्छीपालक किसानलाई जैविक सुरक्षा उपाय कडाइका साथ अपनाउन, पुराना क्रेट पुनः प्रयोग नगर्न र ढुवानीका साधन निसंक्रमण गरेर मात्र प्रयोग गर्न आग्रह गरिएको छ ।

त्यसैगरी, जंगली पन्छी र घरपालुवा पन्छीबीच सम्पर्क रोक्न तथा पन्छी ओसारपसार गर्दा भेटेरिनरी प्रमाणपत्र अनिवार्य रूपमा लिन विभागले आग्रह गरेको छ ।

विभागका अनुसार बर्ड फ्लुसँगै अन्य पन्छी रोगहरूको जोखिम पनि बढेकाले नियमित खोप र सतर्कता आवश्यक रहेको छ । कुनै पनि फार्ममा अस्वाभाविक मृत्यु वा बिरामी देखिएमा तुरुन्तै नजिकको पशु सेवा कार्यालयलाई जानकारी गराउन आग्रह गरिएको छ ।

Previous Post

यस्तो छ बुधबारका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

Next Post

रास्वपा केन्द्रीय सदस्यमा चार सय बढीको उम्मेद्वारी

metakhabar

metakhabar

सम्बन्धित खबर

जगदम्बा मोटर्स प्रा.लि.द्वारा भृकुटीमण्डपमा अचम्मैको महा EXCHANGE मेलाको शुभारम्भ
आर्थिक

जगदम्बा मोटर्स प्रा.लि.द्वारा भृकुटीमण्डपमा अचम्मैको महा EXCHANGE मेलाको शुभारम्भ

१३ अशोज २०८३,
कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार
फिचर-ब्यानर

कांग्रेस महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने

१३ अशोज २०८३,
नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट
समाचार

२६ सयको विन्दुमा ओर्लियो नेप्से, कारोबार रकम पनि घट्दो

१३ अशोज २०८३,
बाढीले बगाएको गैँडा कसरा ल्याइने
समाचार

बाढीले बगाएको गैँडा कसरा ल्याइने

१३ अशोज २०८३,
कर्णालीका दश जिल्लामा खेलाडी छनौट हुँदै, दशौं खेलकुदको तयारी तीव्र
खेलमैदान

कर्णालीका दश जिल्लामा खेलाडी छनौट हुँदै, दशौं खेलकुदको तयारी तीव्र

१३ अशोज २०८३,
छत्तीस वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लालपुर्जा
फिचर-ब्यानर

छत्तीस वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लालपुर्जा

१३ अशोज २०८३,
Load More
Next Post
रास्वपा केन्द्रीय सदस्यमा चार सय बढीको उम्मेद्वारी

रास्वपा केन्द्रीय सदस्यमा चार सय बढीको उम्मेद्वारी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In