• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, October 7, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

    नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

    यस्तो छ बडा दशैँको टीकाको साइत

    दसैँको साइत : कात्तिक ४ गते बुधबार १०ः२६ बजे विजया दशमीको उत्तम

    सभापति थापाद्वारा पुनः सभापतिमा उम्मेदवारी दर्ता

    सभापति थापाद्वारा पुनः सभापतिमा उम्मेदवारी दर्ता

    नयाँ दशैँ गीत “मै परे चटक्कै” सार्वजनिक

    नयाँ दशैँ गीत “मै परे चटक्कै” सार्वजनिक

    खुल्योः अन्नपूर्ण चक्रीय पदमार्ग

    खुल्योः अन्नपूर्ण चक्रीय पदमार्ग

    सत्यराज चौलागाईंको निर्देशनमा ‘रुँदा रुँदै’ सार्वजनिक

    सत्यराज चौलागाईंको निर्देशनमा ‘रुँदा रुँदै’ सार्वजनिक

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

आज २०८३ साल असार ६ गते शनिबारको राशिफल

metakhabar by metakhabar
६ असार २०८३,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

– ज्योतिष पण्डित सूर्यनाथ लुइटेल

मेष : दिन राम्रो छ। बोलीको प्रभावले राम्रो काम बन्नेछ। बौद्धिक व्यक्तिसँग तर्क नगर्नु राम्रो हुनेछ। व्यापारमा फाइदा हुनेछ। शिक्षाको क्षेत्रमा भने नतिजाका लागि पर्खनु पर्ने दिन छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्ने छ।

वृष : दिन सामान्य छ। सञ्चित धन खर्च हुनेछ। राजनीतिक क्षेत्रमा बढुवा हुने सम्भावना छ। परिवारमा व्यवहार गर्दा सचेत बन्नुपर्ने देखिन्छ। लामो दुरीको यात्रा तय हुनेछ।

मिथुन : दिन राम्रो छ। आय:रोत बढ्नेछ। धार्मिक कार्यमा मन नजाने जोखिम छ। आज परिवारको सल्लाह लिएर अगाडि बढ्नु राम्रो हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

कर्कट : आज व्यापारमा फाइदा छ । राजनीतिक क्षेत्रमा विरोधी सक्रिय भएकाले सचेत बन्नु उचित हुन्छ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट नाफा हुनेछ। निजी क्षेत्रको शिक्षामा प्रवेश गर्नु उचित हुन्छ।

सिंह : आज बनाएको योजना दीर्घकालसम्म टिक्ने छ। परिवारसँगको सम्बन्ध राम्रो बन्ने योग छ। शिक्षामा प्रगति हुनेछ। मिहिनेतको फल मिल्ने छ ।

कन्या : कामको बोझ थपिने जोखिम छ। विवाद बढ्नेछ। परिवारसँगको सम्बन्धमा सुधार हुनेछ। आज राजनीतिमा अगाडि नबढ्नु उचित हुन्छ।

तुला : दिन राम्रो छ। साथीको साथमा तपाईंको काम बन्नेछ। राज्यको तर्फबाट सेवाको अवसर प्राप्त हुनेछ। कला र गलाको प्रशंसा हुनेछ। परिवारमा रमाइलो गर्ने अवसर मिल्नेछ।

वृश्चिक : धनलक्ष्मी योग परेको छ। सम्पत्तिको सदुपयोग गर्नु उचित हुन्छ। परिवारसँगको सम्बन्ध सहज र सुमधुर बन्ने छ। श्रमको मूल्य पाउँदा मन शान्त बन्नेछ ।

धनु : लगानी गरेको भए फाइदा हुनेछ। बौद्धिक व्यक्तिसँग सल्लाह लिएर अगाडि बढ्नु उचित हुन्छ। स्वास्थ्यमा सुधार हुनेछ। राज्यको तर्फबाट प्राप्त अवसरको सदुपयोग गर्नुहोला।

मकर : आज रमाइलो गर्ने अवसर जुर्नेछ । :वा:थ्यले साथ दिनेछ। राजनीतिक क्षेत्रमा विरोधी सक्रिय भएकाले सचेत बन्नुपर्ने छ।

कुम्भ : धार्मिक व्यक्तिसँगको भेटले मनमा सन्तुष्टि मिल्नेछ। शुभ ग्रहले तपाईंलाई साथ दिएका छन्। परिवारको साथमा रमाइलो गर्ने अवसर मिल्नेछ। स्वास्थ्यमा विशेष ख्याल गर्नुपर्ने समय छ।

मीन : दिन सामान्य छ। विरोधी सक्रिय छन्। विपक्षी साथी बौद्धिक भएकाले काम गर्दा सचेत बन्नुपर्ने छ। पारिवारिक सम्बन्ध राम्रो बन्ने छ। शिक्षामा मिहिनेत गर्नुपर्ने छ।

Previous Post

पर्यटकीयस्थल घोडेपानी-पुनहिलमा साइकल मार्ग

Next Post

६ दिन ढिलो गरी नेपाल भित्रियो मनसुन

metakhabar

metakhabar

सम्बन्धित खबर

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल
आर्थिक

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

२० अशोज २०८३,
यस्तो छ बडा दशैँको टीकाको साइत
जीवन शैली

दसैँको साइत : कात्तिक ४ गते बुधबार १०ः२६ बजे विजया दशमीको उत्तम

२० अशोज २०८३,
सभापति थापाद्वारा पुनः सभापतिमा उम्मेदवारी दर्ता
फिचर-ब्यानर

सभापति थापाद्वारा पुनः सभापतिमा उम्मेदवारी दर्ता

२० अशोज २०८३,
नयाँ दशैँ गीत “मै परे चटक्कै” सार्वजनिक
मनोरञ्जन

नयाँ दशैँ गीत “मै परे चटक्कै” सार्वजनिक

२० अशोज २०८३,
खुल्योः अन्नपूर्ण चक्रीय पदमार्ग
आवाज

खुल्योः अन्नपूर्ण चक्रीय पदमार्ग

२० अशोज २०८३,
सत्यराज चौलागाईंको निर्देशनमा ‘रुँदा रुँदै’ सार्वजनिक
मनोरञ्जन

सत्यराज चौलागाईंको निर्देशनमा ‘रुँदा रुँदै’ सार्वजनिक

२० अशोज २०८३,
Load More
Next Post
लुम्बिनी प्रदेशका तराईमा हुरी चल्ने सम्भावना, पहाडी भेगमा वर्षाको पूर्वानुमान

६ दिन ढिलो गरी नेपाल भित्रियो मनसुन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In