• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, June 19, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    वायु प्रदूषणको अवस्था हेर्न ‘ड्यासबोर्ड’ सार्वजनिक

    काठमाडौँ महानगरले ल्यायो २५ अर्ब ८८ करोडको बजेट

    बेँसीसहर-चामे सडकमा राति सवारी सञ्चालनमा रोक

    पहिरोले बेँसीसहर-चामे सडक अवरुद्ध

    किस्पाङ प्रतिभाको खोजीः वक्तृत्वकला र चित्रकला प्रतियोगिता सम्पन्न

    किस्पाङ प्रतिभाको खोजीः वक्तृत्वकला र चित्रकला प्रतियोगिता सम्पन्न

    पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा

    आजको मौसमः हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

मस्कोको तेल प्रशोधन केन्द्रमा एक सातापछि अर्को आक्रमण

metakhabar by metakhabar
५ असार २०८३,
0
किएभमा भएको रूसी आक्रमणमा चार जनाको मृत्यु : नगर प्रमुख
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

युक्रेनले एक सातामा दोस्रो पटक मस्कोको तेल प्रशोधन केन्द्रमा ड्रोन आक्रमण गरेको छ भने आक्रमणका लागि पठाइएका युक्रेनका ५५५ ड्रोन खसालेको रुसले दाबी गरेको छ । आक्रमणका कारण मस्कोस्थित एयरपोर्टहरूमा व्यावसायिक उडानहरूमा अवरोध आएको थियो । चार वर्षअघि रुसले युक्रेनमा आक्रमण गरेयता भएको यो सबैभन्दा ठूलो ड्रोन आक्रमण भएको एक रुसी अधिकारीले जानकारी दिएका छन् ।

रुसी रक्षा मन्त्रालयले आफ्नो हवाई प्रतिरक्षाले रातभर विभिन्न क्षेत्रमा रहेका ५५५ युक्रेनी ड्रोनलाई खसालेको दावी गरेको छ । मस्कोका मेयर सेर्गेइ सोब्यानिनले केही ड्रोन आक्रमणले राजधानी मस्कोको तेल प्रशोधन केन्द्रलाई निशाना बनाएका छन् ।

रुसी यातायात मन्त्रालयले मस्कोका चार विमानस्थलबाट हुने उडानहरु स्थगित गरिएको जनाएको छ ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँसँग महत्वपूर्ण समन्वय बैठक गरेको र त्यसले महत्वपूर्ण परिवर्तन ल्याउन सक्ने बताएको केही घण्टापछि यो आक्रमण भएको हो ।

–राष्ट्रपति जेलेन्स्कीको प्रतिक्रिया–

युक्रेनका राष्ट्रपति जेलेन्स्कीले एक्समा लेख्नुभएको छ, “हिजो राति हाम्रो लामो दूरीको आक्रमणले फेरि एक पटक मस्को क्षेत्रलाई लक्षित गरी निशाना बनाएको छ । मस्कोको तेल प्रशोधन केन्द्रमा यो साता भएको यो दोस्रो पटक हो । रोस्तोभ क्षेत्र र युक्रेनको कब्जामा अस्थायीरूपमा रहेको क्षेत्रमा पनि निशानाहरू लक्षित गरिएको थियो।”

उहाँले अगाडि भन्नुभयो, “यो हाम्रा शहर र समुदायहरूमा रूसको आक्रमणको पूर्ण रूपमा उचित प्रतिक्रिया हो। रूसको युद्ध मेसिनलाई चलाउने आधार क्षेत्रविरुद्ध हाम्रो सेनाको कारबाहीको अर्को महत्त्वपूर्ण परिणाम हो।”

“म युक्रेनको रक्षा र सुरक्षा बल, युक्रेनको सुरक्षा सेवा, मानव रहित प्रणाली बल, विशेष अपरेसन फोर्स, रक्षा खुफिया र हाम्रो मिसाइल ब्रिगेडलाई उनीहरूको सटीक आक्रमण र समन्वित प्रयासहरूको लागि धन्यवाद दिन्छु,” उहाँले भन्नुभयो ।

नेता जेलेन्स्कीले भन्नुभयो, “हालैका दिनहरूमा, हाम्रा सबै सहयोगीहरूले हाम्रो मध्यम दूरीको आक्रमण र लामो दूरीको आक्रमणको सटीकता र प्रभावकारिताको प्रशंसा गरेका छन्। अब युद्ध अन्त्य गर्ने बेला आएको छ । रुसले कूटनीतिको माध्यमबाट आवश्यक कदम चाल्नुपर्छ ।”

Previous Post

शुक्रबारदेखि प्रदर्शनमा आउँदै ‘आई एम जितबहादुर’

Next Post

गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प

metakhabar

metakhabar

सम्बन्धित खबर

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

५ असार २०८३,
वायु प्रदूषणको अवस्था हेर्न ‘ड्यासबोर्ड’ सार्वजनिक
आर्थिक

काठमाडौँ महानगरले ल्यायो २५ अर्ब ८८ करोडको बजेट

५ असार २०८३,
बेँसीसहर-चामे सडकमा राति सवारी सञ्चालनमा रोक
आवाज

पहिरोले बेँसीसहर-चामे सडक अवरुद्ध

५ असार २०८३,
किस्पाङ प्रतिभाको खोजीः वक्तृत्वकला र चित्रकला प्रतियोगिता सम्पन्न
आवाज

किस्पाङ प्रतिभाको खोजीः वक्तृत्वकला र चित्रकला प्रतियोगिता सम्पन्न

५ असार २०८३,
पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा
आवाज

आजको मौसमः हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना

५ असार २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

५ असार २०८३,
Load More
Next Post
गैरसरकारी संस्थाको खर्च नियन्त्रण : गृह मन्त्रालयले राय माग्दै विधेयक बढायो अघि

गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In