• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, June 10, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सगरमाथा आरोहीहरूको पहिलो अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा

    वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व सङ्कलन

    तीन दशकदेखि पानी घट्टमै जीवन धान्दै श्रेष्ठ

    तीन दशकदेखि पानी घट्टमै जीवन धान्दै श्रेष्ठ

    वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व सङ्कलन

    वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व सङ्कलन

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    इरानको मिसाइल तथा ड्रोन आक्रमणपछि यूएईको हवाई क्षेत्र अस्थायी रूपमा बन्द

    पोखरा-दुबई हवाई उडानका लागि फ्लाई दुबईले पायो अनुमति

    स्वास्थ्यमन्त्री मेहतासँग अमेरिकाका कार्यवाहक राजदूतको शिष्टाचार भेट

    स्वास्थ्यमन्त्री मेहतासँग अमेरिकाका कार्यवाहक राजदूतको शिष्टाचार भेट

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

हेल्थ टिप्सः पेप्टिक अल्सर र यसबाट बच्ने घरेलु उपाय

by
२४ माघ २०७९,
0
हेल्थ टिप्सः पेप्टिक अल्सर र यसबाट बच्ने घरेलु उपाय
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पेप्टिक अल्सर सामान्यतया पेटको भित्तामा वा सानो आन्द्राको माथिल्लो भागमा हुने घाउ हो । पेटमा खाना पचाउने एसिडको मात्रा बढी हुन गई यो रोग लाग्ने गर्दछ । पेटमा हुने अल्सरलाई ग्यास्ट्रिक अल्सर र सानो आन्द्राको माथिल्लो भागमा हुने अल्सरलाई इयुडेनल अल्सर भनिन्छ । दुवै प्रकारका अल्सरलाई पेप्टिक अल्सर भन्ने गरिन्छ ।

अति मसालेदार, तारेको, भुटेको खाना खानु, आवश्यकभन्दा बढी खानु, डढेको खाना खानु, धुम्रपान र रक्सी सेवन गर्नु, चिया, कफी, नुन, चिनी आदि बढ सेवन गर्नु, राती जागै बस्नु आदि कारणका साथै विशेष गरी नियमित रुपमा तनावमा रहने व्यक्तिहरुमा पेप्टिक अल्सर रोग लाग्ने बढी सम्भावना हुन्छ ।

पूर्णरुपमा आराम र जीवनशैली परिवर्तन गरी बस्नु अल्सरका लागि प्राथमिक आवश्यकता हो । दैनिक भोजन, आराम, व्यायाम आदिको माध्यमबाट यसको उपचार गर्न सकिन्छ ।

भोजन
– उपचारको शुरुमा दुध र फलफूलको सेवन उत्तम मानिन्छ । यसले घाउ चाँडो निको गर्छ ।
– दूध, वटर, क्रिम, ताजा फलफूल तथा काँचा र उमालेका तरकारीहरुले उपचारको कार्य गर्दछन् ।
– अल्सरमा लाभ गर्ने फल केरा हो । अति पाकेको केरा र दूधको सेवन सर्वाेत्तम मानिन्छ ।
– बन्दा अर्काे लाभदायक खाना हो । यो रोगमा यसलाई उसिनेर रस सेवन गर्न सकिन्छ ।
– गाँजर, बन्दा, चुकन्दर, पालुङ्गो, फर्सी आदिको रसलाई यसको प्राकृतिक औषधी मान्न सकिन्छ ।
– भोक नलागेको बेला, थकान वा मानसिक तनावको अवस्थामा खाना नखानु वेश मानिन्छ ।
– खानालाई राम्ररी चपाएर निल्नु पर्दछ ।
– धेरै तातो वा धेरै चिसो खाना खानु हितकर मानिँदैन ।
– दैनिक हल्का हिँड्नु लाभदायक मानिन्छ ।
– हल्का घरायसी काम वागवानी, सरसफाइ आदिमा समर्पित भएर काम गर्दा फाइदा मिल्छ ।
– धुम्रपान र मद्यपानबाट टाढा रहनुपर्दछ ।
– अश्वगन्धा, क्यामोमाइल, बेसार, दालचिनी, थाइम, जेठीमधु जस्ता जडिबुटीको सेवनले यो रोग निर्का पार्न सकिन्छ ।

साभारः ‘एकसे एक उपचार’ पुस्तकबाट

Previous Post

मौसमः यी चार प्रदेशको उच्च भू–भागमा हिमपातको सम्भावना

Next Post

बच्चाबच्चीको सफलताको लागि उनीहरुको स्वभाव हेरेर व्यवहार गर्नुस्

सम्बन्धित खबर

सगरमाथा आरोहीहरूको पहिलो अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा
आर्थिक

वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व सङ्कलन

२७ जेष्ठ २०८३,
तीन दशकदेखि पानी घट्टमै जीवन धान्दै श्रेष्ठ
आर्थिक

तीन दशकदेखि पानी घट्टमै जीवन धान्दै श्रेष्ठ

२७ जेष्ठ २०८३,
वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व सङ्कलन
फिचर-ब्यानर

वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व सङ्कलन

२७ जेष्ठ २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

२७ जेष्ठ २०८३,
इरानको मिसाइल तथा ड्रोन आक्रमणपछि यूएईको हवाई क्षेत्र अस्थायी रूपमा बन्द
आर्थिक

पोखरा-दुबई हवाई उडानका लागि फ्लाई दुबईले पायो अनुमति

२७ जेष्ठ २०८३,
स्वास्थ्यमन्त्री मेहतासँग अमेरिकाका कार्यवाहक राजदूतको शिष्टाचार भेट
आवाज

स्वास्थ्यमन्त्री मेहतासँग अमेरिकाका कार्यवाहक राजदूतको शिष्टाचार भेट

२७ जेष्ठ २०८३,
Load More
Next Post
प्रेरक प्रसङ्गः जित्नु छ भने आत्मविश्वास जगाऊ

बच्चाबच्चीको सफलताको लागि उनीहरुको स्वभाव हेरेर व्यवहार गर्नुस्

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In