• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, August 16, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    वर्षा र पहिरोले एक दर्जन सडक प्रभावित, नौ राजमार्ग पूर्ण रूपमा अवरुद्ध

    बाढीपहिरोले देशका विभिन्न सडक अवरुद्ध

    जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

    जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

    जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो

    जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो

    सुदुरपश्चिम केन्द्रित वर्षा जारी, भोलिबाट विस्तारै कम हुने

    आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    मुक्तिनाथ क्षेत्रलाई थप धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकसित गरिने

    मुक्तिनाथमा भेटीको थुप्रो, पाँच बैंक खातामा ११ करोड ७६ लाख

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    वर्षा र पहिरोले एक दर्जन सडक प्रभावित, नौ राजमार्ग पूर्ण रूपमा अवरुद्ध

    बाढीपहिरोले देशका विभिन्न सडक अवरुद्ध

    जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

    जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

    जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो

    जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो

    सुदुरपश्चिम केन्द्रित वर्षा जारी, भोलिबाट विस्तारै कम हुने

    आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    मुक्तिनाथ क्षेत्रलाई थप धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकसित गरिने

    मुक्तिनाथमा भेटीको थुप्रो, पाँच बैंक खातामा ११ करोड ७६ लाख

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

metakhabar by metakhabar
१ असार २०८३,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८३ साल असार १ गते सोमबारको राशिफल
-ज्योतिष पण्डित सूर्यनाथ लुइटेल

मेष : दिन शुभ छ। धार्मिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ । समाजसेवीसँगको भेटले मन शान्त बन्नेछ। शिक्षाको क्षेत्रमा गरेको लगानीको उचित मूल्य प्राप्त हुनेछ। राजनीतिक क्षेत्रबाट फाइदा हुनेछ। तपाईंको प्रस्ताव अनुमोदन हुने योग छ।

वृष : दिन राम्रो छ । तपाईंको बोलीकै कारण महत्त्वपूर्ण काम बन्नेछ। भेटघाट र कार्यक्रममा मनमा लागेको कुरा सार्वजनिक गर्न पाउँदा मन खुशी हुनेछ। व्यापारमा गरेको लगानीबाट मन सन्तुष्ट हुनेछ। ठुलाको सम्मान गर्दा फाइदा हुनेछ।

मिथुन : दिन सामान्य छ । हरेक काममा मिहिनेत गर्नुपर्ने दिन छ । साना कुराले मनमा उत्साह थपिनेछ । गुम्न लागको धन हात पर्ने छ । धार्मिक क्षेत्रमा झुकाव राखेमा फाइदा हुनेछ। आफन्तसँगको सहकार्यमा अगाडि बढ्नुपर्ने समय छ।

कर्कट : आज शिक्षामा गरेको मिहिनेतको फल मिल्ने छ । दाजुभाइसँग सहकार्य गरेर अगाडि बढेमा घाटा हुनेछ। मनका कुरा अरुलाई नभन्ने बानीले घाटा हुनेछ। धार्मिक क्षेत्रमा सहभागी हुने अवसर प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

सिंह : दिन रमाइलो बन्ने छ । धनलक्ष्मी योग परेको छ। सम्पत्तिको सदुपयोग गर्नुपर्नेछ। कामको बोझ थपिने हुँदा मन अशान्त बन्नेछ। परिवार र दाम्पत्य जीवन सुखमय बित्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। बोलीका कारण महत्त्वपूर्ण उपलब्धि हात लाग्ने छ ।

कन्या :साथीभाइले तपाईंलाई काममा प्रयोग गर्नेछन्। परिवारमा रमाइलो घुमघाम तय हुनेछ। छरछिमेकमा गरेको शुभकार्यमा सहभागी हुने मौका मिल्नेछ। समाजमा सेवाको अवसर मिल्नेछ । शिक्षामा गरेको मिहिनेतको फल मिल्ने योग छ ।

तुला : अनुत्पादक क्षेत्रमा खर्च गर्ने बानीले मन उदास हुनेछ। शिक्षाको क्षेत्रमा गरेको गहिरो अध्ययनले मनमा सन्तुष्टि मिल्नेछ। विपक्षी साथीले साथ दिनेछन्। राजनीतिक क्षेत्रमा फाइदा हुनेछ। धार्मिक कुरामा विश्वास नहुने दिन छ।

वृश्चिक : स्वास्थ्यमा समस्या पर्ने जोखिम छ। शिक्षामा लगानीका लागि हिम्मत गर्नुपर्ने दिन छ। पढाइमा मन जानेछ। धार्मिक क्षेत्रका व्यक्तिसँगको भेटले मनमा शान्ति मिल्नेछ। परिवारभित्र भने रमाइलो भेटघाट हुनेछ ।

धनु : उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ। हरेक काम गर्दा सचेत हुनु उचित हुनेछ । आफन्तले साथ र सहयोग गर्नेछन्। बौद्धिक क्षेत्रबाट असयोग हुने भएकाले जुनसुकै काममा मिहिनेत गर्नुपर्नेछ। दाम्पत्य जीवनमा सफलता मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मकर : धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा सोचेका काम बन्नेछन्। स्वास्थ्यले साथ दिनेछ। शिक्षामा अल्छीपनको असर देखिन्छ। राजनीतिक क्षेत्रमा प्रगति हुने योग रहेको छ।

कुम्भ : दिन राम्रो छ । लामो यात्राका लागि दिन तय हुनेछ। धार्मिक व्यक्तिसँग भेटको संयोग जुट्नेछ। आम्दानीको बाटो भन्दा खर्च बढ्नेछ। मन अशान्त हुँदा सानो रकम दान गर्न सके फाइदा हुनेछ।

मीन : आफ्नै बोलीका कारण अप्ठेरो परिस्थिति बन्नेछ। बोल्नु अगाडि तीन पटक सोच्नुपर्नेछ। व्यापारमा लगानी गर्नु अगाडि सोच्नुपर्ने समय छ । धार्मिक क्षेत्रमा सक्रिय नहुँदा घाटा हुने छ। ठुला व्यक्तिसँग लिएको सुझावले अगाडि बढ्न सहयोग गर्नेछ।

Previous Post

देशलाई सुधार गर्ने अनुकूल अवस्था आएको छ, यो अवसर चुकाउनु हुँदैनः सभापति थापा

Next Post

विश्वकप: जर्मनीले कुरासाओलाई पराजित

metakhabar

metakhabar

सम्बन्धित खबर

वर्षा र पहिरोले एक दर्जन सडक प्रभावित, नौ राजमार्ग पूर्ण रूपमा अवरुद्ध
समाचार

बाढीपहिरोले देशका विभिन्न सडक अवरुद्ध

३१ साउन २०८३,
जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते
समाचार

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

३१ साउन २०८३,
जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो
फिचर-ब्यानर

जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो

३१ साउन २०८३,
सुदुरपश्चिम केन्द्रित वर्षा जारी, भोलिबाट विस्तारै कम हुने
फिचर-ब्यानर

आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

३१ साउन २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

३१ साउन २०८३,
मुक्तिनाथ क्षेत्रलाई थप धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकसित गरिने
आर्थिक

मुक्तिनाथमा भेटीको थुप्रो, पाँच बैंक खातामा ११ करोड ७६ लाख

३० साउन २०८३,
Load More
Next Post
विवादबीच विश्वकपको भव्य सुरुआत, टिकट र भिसा मुद्दाले छायो उद्घाटन

विश्वकप: जर्मनीले कुरासाओलाई पराजित

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In