• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, June 14, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    विष्णु पौडेल र शंकर पोखरेलले एमाले फुटाउन खोजेका छन्ः ओली

    विष्णु पौडेल र शंकर पोखरेलले एमाले फुटाउन खोजेका छन्ः ओली

    पाल्पामा ८४२ एचआइभी सङ्क्रमितः नियमित औषधि सेवन गर्ने ३५४ जना

    पाल्पामा ८४२ एचआइभी सङ्क्रमितः नियमित औषधि सेवन गर्ने ३५४ जना

    सेनाले सुरु गर्‍यो महाकाली पुलको गाइडबण्ड पुनर्निर्माण

    सेनाले सुरु गर्‍यो महाकाली पुलको गाइडबण्ड पुनर्निर्माण

    कांग्रेसले जिम्मेवार भएर प्रतिपक्षको भूमिका निर्वाह गर्छः सभापति थापा

    राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छः गगन थापा

    विश्वकप फुटबल : टर्कीमाथि अस्ट्रेलियाको २-० गोलको जित

    विश्वकप फुटबल : टर्कीमाथि अस्ट्रेलियाको २-० गोलको जित

    परराष्ट्रमन्त्री खनाल बेइजिङमा

    परराष्ट्रमन्त्री खनाल बेइजिङमा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

metakhabar by metakhabar
३१ जेष्ठ २०८३,
0
विश्वकप फुटबल : टर्कीमाथि अस्ट्रेलियाको २-० गोलको जित
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

फिफा विश्वकप २०२६ मा आइतबार टर्कीविरुद्ध अस्ट्रेलियाले जित निकालेको छ ।

क्यानडाको बिसी प्लेयस भ्यानकुभर स्टेडियममा भएको खेलको ७५औँ मिनेटमा कानर मेटकाफले गरेको दोस्रो गोलमा अस्ट्रेलियाले टर्कीविरुद्ध २–० को अग्रता कायम गर्दै जित हासिल गरेको हो।

यसअघि खेलको २७औं मिनेटमा अस्ट्रेलियाका लागि नेस्टोरी इरानकुन्डाको गोल गर्दै सुरुवाती अग्रता लिएको थियो। टर्कीले निर्धारित समयमा ६ मिनेट थप गर्दा पनि कुनै गोल गर्न सकेन।

यो जितसँगै अष्ट्रेलियाले समूह चरणको पहिलो खेलबाट ३ अंक जोडेको छ । गोल अन्तरमा अमेरिका भन्दा पछि रहँदा अष्ट्रेलिया दोस्रो स्थानमा रहनेछ ।

समूह डी अन्तर्गतको यो उद्घाटन खेलमा उनीहरूले पहिलो पटक भेट गरेका हुन्। खेलमा अष्ट्रेलियाका १० खेलाडी पहिलो पटक विश्वकप खेलिरहेका खेलाडी हुन् ।

समूह ‘डी’ अन्तर्गत अमेरिकाले पराग्वेलाई ४–१ ले पराजित गरे भने कतार र स्विट्जरल्यान्डले १–१ बराबरी खेले । दोस्रो खेलमा पनि ब्राजिल र मोरोक्कोले १–१ बराबरी खेले । तेस्रो खेलमा स्कटल्यान्डले हाइटीलाई १–० ले हराएको थियो ।

Previous Post

परराष्ट्रमन्त्री खनाल बेइजिङमा

Next Post

राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छः गगन थापा

metakhabar

metakhabar

सम्बन्धित खबर

विष्णु पौडेल र शंकर पोखरेलले एमाले फुटाउन खोजेका छन्ः ओली
फिचर-ब्यानर

विष्णु पौडेल र शंकर पोखरेलले एमाले फुटाउन खोजेका छन्ः ओली

३१ जेष्ठ २०८३,
पाल्पामा ८४२ एचआइभी सङ्क्रमितः नियमित औषधि सेवन गर्ने ३५४ जना
फिचर-ब्यानर

पाल्पामा ८४२ एचआइभी सङ्क्रमितः नियमित औषधि सेवन गर्ने ३५४ जना

३१ जेष्ठ २०८३,
सेनाले सुरु गर्‍यो महाकाली पुलको गाइडबण्ड पुनर्निर्माण
समाचार

सेनाले सुरु गर्‍यो महाकाली पुलको गाइडबण्ड पुनर्निर्माण

३१ जेष्ठ २०८३,
कांग्रेसले जिम्मेवार भएर प्रतिपक्षको भूमिका निर्वाह गर्छः सभापति थापा
समाचार

राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छः गगन थापा

३१ जेष्ठ २०८३,
परराष्ट्रमन्त्री खनाल बेइजिङमा
फिचर-ब्यानर

परराष्ट्रमन्त्री खनाल बेइजिङमा

३१ जेष्ठ २०८३,
अस्थिर मूल्यका कारण एसियाभर सुनको माग कमजोर, नेपाली बजारमा पनि प्रभाव
आर्थिक

सुनको मूल्य तोलामा एक हजार दुई सयले बृद्धि

३१ जेष्ठ २०८३,
Load More
Next Post
कांग्रेसले जिम्मेवार भएर प्रतिपक्षको भूमिका निर्वाह गर्छः सभापति थापा

राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छः गगन थापा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In