• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, July 27, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आज दिउँसो कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

    तीनदीनसम्म देशभर मौसम सक्रिय नरहने

    दुईदिने बिदाले गुल्जार बन्यो सौराहा, चितवनका ५० प्रतिशत होटल भरिए

    दुईदिने बिदाले गुल्जार बन्यो सौराहा, चितवनका ५० प्रतिशत होटल भरिए

    फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापि

    फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापि

    नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग भोलि उद्घाटन गरिँदै, आकस्मिक सवारीलाई मात्र अनुमति

    नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग भोलि उद्घाटन गरिँदै, आकस्मिक सवारीलाई मात्र अनुमति

    नुल आँधीको प्रभाव बढ्दै जाँदा चीनमा २० हजार मानिसलाई सुरक्षित स्थानमा स्थानान्त्रण

    नुल आँधीको प्रभाव बढ्दै जाँदा चीनमा २० हजार मानिसलाई सुरक्षित स्थानमा स्थानान्त्रण

    डा. केसीसँग संवादका लागि सरकारको टोली धनगढीमा, आजै वार्ता हुने

    डा. केसीसँग संवादका लागि सरकारको टोली धनगढीमा, आजै वार्ता हुने

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

श्रमदान गरी काठे पुल निर्माण

metakhabar by metakhabar
२५ जेष्ठ २०८३,
0
श्रमदान गरी काठे पुल निर्माण
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सिमकोट, (हुम्ला), २५ जेठः हुम्लाको दक्षिण भेगमा रहेको चङ्।खेली गाउँपालिका-५ नेप्का गाउँ नजिकैको मुस्याँडा खोलाको नदिमा स्थानीयले आफ्नै श्रमदानमा काठे पुल निर्माण गरेका छन् । सम्बन्धित निकायलाई पटकपटक मुस्याँडामा रहेको नदीमा वारपार गर्नका लागि झोलुङ्गे पुल निर्माणका लागि अनुरोध गरे पनि स्थानीय जनप्रतिनिधिले चासो नदेखाएपछि स्थानीयले आफ्नै पहलमा श्रमदान गरी उक्त काठे पुल निर्माण गरेका हुन् ।

नेप्कागाउँबाट करिब दुई घण्टाको दूरीमा पर्ने मुस्याँडा खोलामा रहेको काठे पुल निर्माण सम्पन्न भएको छ । सरोकार भएका निकाय, स्थानीय तहलगायतले पुल निर्माणमा चासो नदेखाएपछि नेप्कागाउँबासीले तीन श्रमदान गरी काठेपुल बनाएका स्थानीय जसबहादुर तामाङले बताउनुभयो । उहाँका अनुसार उक्त नदीमा पुल नहुँदा चीनको सिमाना टाँकेनाका पुग्नलाई समस्या हुने गरेको थियो ।

“टाँकेनाका नेपाल र चीनको व्यापारिक नाका हो । उक्त नाकाबाट चीनमा पुग्न र चङ्खेली गाउँपालिकाका बासिन्दालाई केही सामग्री ल्याउनसमेत सहज हुने गरेको थियो”, स्थानीय तामाङले भन्नुभयो । पटकपटक गाउँपालिकालाई यस क्षेत्रमा झोलुङ्गे पुल निर्माणको पहल गरिदिन आग्रह गरेपनि सुनुवाइ नभएपछि गाउँलेले श्रमदानमार्फत काठको पुल बनाएका उहाँको भनाइ छ ।

गाउँलेले घाँसदाउरा ओसार्ने, पशुचौपाय चरिचरन गर्ने वनजङ्गल पुल पारि पर्ने भएकाले पुल नहुँदा स्थानीयले समस्या भोग्दै आएका थिए । स्थानीयले फलामे र पक्की पुलको सपना वर्षौंदेखि देखे पनि सरोकार भएका निकायबाट पहल नहुँदा कागजमा सीमित बनेको स्थानीय तामाङले गुनासो गर्नुभयो । उहाँका अनुसार तीनदिन लगाएर निर्मित काठे पुलबाट शनिबारदेखि आवतजावत गर्न थालिएको छ ।

“यसअघि यहाँ पुल नहुँदा उक्त खोलामा ज्यान जोखिम मोल्दै वारपार गर्नुपर्ने बाध्यता थियो । पुल निर्माणमा जुटेका नागरिकले कसैले काँधमा काठ बोकेका छन् भने कसैले डोरी तानेर आफ्नो श्रमदान गरेका छन् । विकासको आशामा धेरै वर्ष बिते, धेरै वाचा सुनिए, तर पुलका लागि बजेट सुनिश्चित हुन सकेन”, तामाङले भन्नुभयो । अन्ततः आफ्नै सङ्घर्ष र एकताले काठे पुल निर्माण गरी जनजीन सहज बनाइएको स्थानीयको भनाइ छ ।

Previous Post

शिक्षामन्त्री पोखरेलद्वारा डा डिल्लीरमण रेग्मी राष्ट्रिय तथा अन्तरराष्ट्रिय शान्ति पुरस्कार प्रदान

Next Post

स्वास्थ्यमन्त्री मेहता र संयुक्त राष्ट्रसङ्घका आवासीय सह-संयोजकबीच भेटघाट

metakhabar

metakhabar

सम्बन्धित खबर

आज दिउँसो कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
फिचर-ब्यानर

तीनदीनसम्म देशभर मौसम सक्रिय नरहने

१० साउन २०८३,
दुईदिने बिदाले गुल्जार बन्यो सौराहा, चितवनका ५० प्रतिशत होटल भरिए
फिचर-ब्यानर

दुईदिने बिदाले गुल्जार बन्यो सौराहा, चितवनका ५० प्रतिशत होटल भरिए

१० साउन २०८३,
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापि
फिचर-ब्यानर

फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापि

१० साउन २०८३,
नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग भोलि उद्घाटन गरिँदै, आकस्मिक सवारीलाई मात्र अनुमति
फिचर-ब्यानर

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग भोलि उद्घाटन गरिँदै, आकस्मिक सवारीलाई मात्र अनुमति

१० साउन २०८३,
नुल आँधीको प्रभाव बढ्दै जाँदा चीनमा २० हजार मानिसलाई सुरक्षित स्थानमा स्थानान्त्रण
फिचर-ब्यानर

नुल आँधीको प्रभाव बढ्दै जाँदा चीनमा २० हजार मानिसलाई सुरक्षित स्थानमा स्थानान्त्रण

१० साउन २०८३,
डा. केसीसँग संवादका लागि सरकारको टोली धनगढीमा, आजै वार्ता हुने
समाचार

डा. केसीसँग संवादका लागि सरकारको टोली धनगढीमा, आजै वार्ता हुने

१० साउन २०८३,
Load More
Next Post
स्वास्थ्यमन्त्री मेहता र संयुक्त राष्ट्रसङ्घका आवासीय सह-संयोजकबीच भेटघाट

स्वास्थ्यमन्त्री मेहता र संयुक्त राष्ट्रसङ्घका आवासीय सह-संयोजकबीच भेटघाट

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In