• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, June 8, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    लुम्बिनी प्रहरीद्वारा ४३ लाख मूल्य बढीका सामान बरामद

    एसियन छनोटः हङ्कङले नेपाललाई दियो १८९ रनको लक्ष्य

    खडेरीले धानको ब्याड सुक्न थालेपछि किसान चिन्तित

    माइतीघरमा जनमतको खबरदारी : प्रदेशलाई पूर्ण स्वायत्तता देऊ

    लुम्बिनी प्रदेश मन्त्रिपरिषद् पुनर्गठन, पाँच नयाँ मन्त्रीको शपथ

    विश्व ‘ब्रेन ट्युमर’ दिवसः नेपालमा बिरामी बढ्दै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

metakhabar by metakhabar
२५ जेष्ठ २०८३,
0
लुम्बिनी प्रदेश मन्त्रिपरिषद् पुनर्गठन, पाँच नयाँ मन्त्रीको शपथ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् पुनर्गठनसँगै नव नियुक्त पाँच जना मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा सोमबार आयोजित कार्यक्रममा प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।

मुख्यमन्त्री चेतनारायण आचार्यको सिफारिसमा नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम मन्त्रिपरिषद् पुनर्गठन गरिएको हो।

पुनर्गठित मन्त्रिपरिषद्मा नेकपा (एमाले) बाट चार जना र जनता समाजवादी पार्टी (जसपा) बाट एक जना गरी पाँच जना नयाँ मन्त्री नियुक्त भएका छन्।

नवनियुक्त मन्त्रीहरूमा तुलसीप्रसाद चौधरी, डिल्लीराज भुसाल, रामजीप्रसाद घिमिरे, रत्नबहादुर खत्री तथा भण्डारीलाल अहिर रहेका छन्।

तुलसीप्रसाद चौधरीलाई कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, डिल्लीराज भुसाललाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, रामजीप्रसाद घिमिरेलाई स्वास्थ्य मन्त्रालय, रत्नबहादुर खत्रीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय तथा भण्डारीलाल अहिरलाई आन्तरिक मामिला तथा कानून मन्त्रालयको जिम्मेवारी तोकिएको छ।

शपथ ग्रहण कार्यक्रममा मुख्यमन्त्री चेतनारायण आचार्य, पूर्वमुख्यमन्त्री जोखबहादुर महरा, सभामुख तुलाराम घर्तीमगर, उपसभामुख मेनुका खाँड केसीलगायत प्रदेश सरकारका उच्च पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

Previous Post

विश्व ‘ब्रेन ट्युमर’ दिवसः नेपालमा बिरामी बढ्दै

Next Post

माइतीघरमा जनमतको खबरदारी : प्रदेशलाई पूर्ण स्वायत्तता देऊ

metakhabar

metakhabar

सम्बन्धित खबर

लुम्बिनी प्रहरीद्वारा ४३ लाख मूल्य बढीका सामान बरामद
फिचर-ब्यानर

लुम्बिनी प्रहरीद्वारा ४३ लाख मूल्य बढीका सामान बरामद

२५ जेष्ठ २०८३,
एसियन छनोटः हङ्कङले नेपाललाई दियो १८९ रनको लक्ष्य
खेलमैदान

एसियन छनोटः हङ्कङले नेपाललाई दियो १८९ रनको लक्ष्य

२५ जेष्ठ २०८३,
खडेरीले धानको ब्याड सुक्न थालेपछि किसान चिन्तित
समाचार

खडेरीले धानको ब्याड सुक्न थालेपछि किसान चिन्तित

२५ जेष्ठ २०८३,
माइतीघरमा जनमतको खबरदारी : प्रदेशलाई पूर्ण स्वायत्तता देऊ
समाचार

माइतीघरमा जनमतको खबरदारी : प्रदेशलाई पूर्ण स्वायत्तता देऊ

२५ जेष्ठ २०८३,
विश्व ‘ब्रेन ट्युमर’ दिवसः नेपालमा बिरामी बढ्दै
फिचर-ब्यानर

विश्व ‘ब्रेन ट्युमर’ दिवसः नेपालमा बिरामी बढ्दै

२५ जेष्ठ २०८३,
हरित कर र लगानी बढाउन आग्रह
फिचर-ब्यानर

हरित कर र लगानी बढाउन आग्रह

२५ जेष्ठ २०८३,
Load More
Next Post
माइतीघरमा जनमतको खबरदारी : प्रदेशलाई पूर्ण स्वायत्तता देऊ

माइतीघरमा जनमतको खबरदारी : प्रदेशलाई पूर्ण स्वायत्तता देऊ

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In