• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, October 11, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बूढीगण्डकी बाढीः छ वटा पुल बगे, दश जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीः छ वटा पुल बगे, दश जना सम्पर्कविहीन

    बूढीगण्डकीमा बाढी, चुमनुब्रीका ३५ घर बगे

    बूढीगण्डकीमा बाढी, चुमनुब्रीका ३५ घर बगे

    वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद

    वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद

    नाकामा चाडपर्व मनाउन घर फर्किनेको भीड

    नाकामा चाडपर्व मनाउन घर फर्किनेको भीड

    काँग्रेस मतगणना: उपसभापतिमा भण्डारी, आचार्य र चौधरीको अग्रता

    काँग्रेस मतगणना: उपसभापतिमा भण्डारी, आचार्य र चौधरीको अग्रता

    मिथिलामा बढ्यो ‘दशहरा’को चहलपहल

    मिथिलामा बढ्यो ‘दशहरा’को चहलपहल

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सचिव पुष्कर पक्राउ प्रकरणले कर्मचारीतन्त्रमा तरंग

metakhabar by metakhabar
२२ जेष्ठ २०८३,
0
सचिव पुष्कर पक्राउ प्रकरणले कर्मचारीतन्त्रमा तरंग
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

 उपराष्ट्रपति कार्यालयका सचिव कृष्णहरि पुष्करलाई प्रहरीले करिब सात घण्टा नियन्त्रणमा लिएर रिहा गरेको घटनाले कर्मचारी प्रशासनमा चर्चा र चासोको विषय बनेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सचिव पुष्करलाई बिहीबार साँझ काठमाडौंको कपनस्थित निवासबाट नियन्त्रणमा लिएको थियो।

प्रहरी स्रोतका अनुसार प्रधानमन्त्रीलाई निजी सन्देश पठाएर प्रशासनिक ‘चेन अफ कमान्ड’ उल्लंघन गरेको उजुरीका आधारमा उनीमाथि सोधपुछ गरिएको थियो।

असार २४ गते सचिव पदबाट अनिवार्य अवकाशमा जान लागेका पुष्करले प्रधानमन्त्रीसँग भेटघाटका लागि पटक–पटक प्रयास गरे पनि सफल नभएपछि निजी मोबाइल नम्बरमा सन्देश पठाएको बताइएको छ।

प्रहरीले घटनाबारे सोधपुछ तथा आवश्यक अनुसन्धान गरेपछि मुद्दा चलाउनुपर्ने पर्याप्त आधार नदेखिएको निष्कर्ष निकाल्दै बिहीबार राति नै उनलाई पत्नीको जिम्मा लगाएर रिहा गरेको थियो।

यस घटनापछि उच्च प्रशासनिक तहका कर्मचारीहरूबीच सरकारी कर्मचारीको अभिव्यक्ति, कार्यसम्पादन र प्रशासनिक प्रक्रियासम्बन्धी विषयमा व्यापक चर्चा सुरु भएको छ।

Previous Post

झाडी फाँडेर फलफूल बगैँचा

Next Post

लोकतन्त्रमा प्रतिशोधको राजनीति स्वीकार्य हुँदैन : पूर्वप्रधानमन्त्री कार्की

metakhabar

metakhabar

सम्बन्धित खबर

बूढीगण्डकी बाढीः छ वटा पुल बगे, दश जना सम्पर्कविहीन
आवाज

बूढीगण्डकी बाढीः छ वटा पुल बगे, दश जना सम्पर्कविहीन

२५ अशोज २०८३,
बूढीगण्डकीमा बाढी, चुमनुब्रीका ३५ घर बगे
जीवन शैली

बूढीगण्डकीमा बाढी, चुमनुब्रीका ३५ घर बगे

२५ अशोज २०८३,
वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद
आर्थिक

वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद

२५ अशोज २०८३,
नाकामा चाडपर्व मनाउन घर फर्किनेको भीड
आर्थिक

नाकामा चाडपर्व मनाउन घर फर्किनेको भीड

२५ अशोज २०८३,
काँग्रेस मतगणना: उपसभापतिमा भण्डारी, आचार्य र चौधरीको अग्रता
समाचार

काँग्रेस मतगणना: उपसभापतिमा भण्डारी, आचार्य र चौधरीको अग्रता

२५ अशोज २०८३,
मिथिलामा बढ्यो ‘दशहरा’को चहलपहल
समाचार

मिथिलामा बढ्यो ‘दशहरा’को चहलपहल

२५ अशोज २०८३,
Load More
Next Post
लोकतन्त्रमा प्रतिशोधको राजनीति स्वीकार्य हुँदैन : पूर्वप्रधानमन्त्री कार्की

लोकतन्त्रमा प्रतिशोधको राजनीति स्वीकार्य हुँदैन : पूर्वप्रधानमन्त्री कार्की

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In