• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, July 27, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    काँकडभिट्टा–लौकही सडक विस्तारको पूर्वी खण्डमा ३८ प्रतिशत प्रगति

    काँकडभिट्टा–लौकही सडक विस्तारको पूर्वी खण्डमा ३८ प्रतिशत प्रगति

    ओलीको नाम अंकित शिलालेख खोजेर पुनर्स्थापना गर्छौ : मन्त्री लम्साल

    ओलीको नाम अंकित शिलालेख खोजेर पुनर्स्थापना गर्छौ : मन्त्री लम्साल

    बागमती प्रदेश सरकार गठनमा दलहरूको छलफल

    बागमती प्रदेश सरकार गठनमा दलहरूको छलफल

    नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन, पहिलो चरणमा आपत्कालीन सवारी सञ्चालन हुने

    नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन, पहिलो चरणमा आपत्कालीन सवारी सञ्चालन हुने

    सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार?

    नेपाली बजारमा सुनको मूल्य तोलामा १ हजार ४ सय रुपैयाँले बढ्यो

    बढ्दो लागतले चुनौतीपूर्ण बन्दै माछापालन व्यवसाय

    बढ्दो लागतले चुनौतीपूर्ण बन्दै माछापालन व्यवसाय

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

रास्वपा सभापति लामिछाने आज भारत जाँदै, भाजपा नेताहरूसँग भेटघाट गर्ने

metakhabar by metakhabar
१८ जेष्ठ २०८३,
0
रास्वपा सभापति लामिछाने आज भारत जाँदै, भाजपा नेताहरूसँग भेटघाट गर्ने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नितिन नवीनको निमन्त्रणामा सोमबार भारत भ्रमणमा जाँदै छन्।

पार्टीका केही नेतासहितको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै लामिछाने दिल्ली जान लागेका हुन्। सभापति लामिछानेसँगै सहमहामन्त्री विपिन आचार्य र सचिवालय सदस्य दीपक बोहरासहितको टोली नयाँ दिल्ली जाँदैछन् ।

भारत भ्रमणका क्रममा लामिछानेले भाजपाका शीर्ष नेताहरूका साथै प्रधानमन्त्री नरेन्द्र मोदीसहित सरकारी अधिकारीसँग पनि भेट्ने कार्यक्रम छ ।

लामिछानेले भाजपा अध्यक्ष नवीन र पार्टीका अन्य वरिष्ठ नेताहरूलाई भेट्ने छ।

यस भ्रमणको उद्देश्य रास्वपा र भाजपाबीच पार्टी–स्तरीय संवाद सुरु गर्नु र संगठनात्मक कार्यप्रणाली, लोकतान्त्रिक प्रक्रियाहरू र जनता–केन्द्रित राजनीतिक पहुँच जस्ता मुद्दाहरूमा छलफल गर्नु रहेको भाजपाले जनाएको छ।

भाजपाको विदेश विभाग प्रमुख डा. विजय चौथाईवालेले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा भ्रमणका क्रममा रास्वपा प्रतिनिधिमण्डलले नयाँदिल्लीमा भाजपाका राष्ट्रिय अध्यक्ष नितिन नबिन लगायत पार्टीका अन्य वरिष्ठ नेताहरूसँग भेटवार्ता गर्ने जनाइएको छ ।

भ्रमणका दौरान दुवै दलका नेताहरूबिच दलीय सांगठनिक अभ्यास, लोकतान्त्रिक प्रक्रिया र जनकेन्द्रित राजनीतिक गतिविधिका विषयमा विचार आदानप्रदान गर्ने अवसर मिल्ने भाजपाले जनाएको छ ।

भाजपाले रास्वपाको प्रतिनिधिमण्डललाई स्वागत गर्दै भ्रमणका क्रममा हुने रचनात्मक संवाद र छलफलप्रति उत्सुक रहेको जनाएको छ ।

रवि लामिछानेको भारत भ्रमण यस्तो समयमा हुँदैछ जब नेपालका प्रधानमन्त्री तथा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहले भारतले नेपाली भूभाग मात्र अतिक्रमण गरेको छैन, नेपालले पनि भारतीय भूभाग अतिक्रमण गरेको छु भनेर अभिव्यक्ति दिएका छन्।

Previous Post

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

Next Post

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

metakhabar

metakhabar

सम्बन्धित खबर

काँकडभिट्टा–लौकही सडक विस्तारको पूर्वी खण्डमा ३८ प्रतिशत प्रगति
फिचर-ब्यानर

काँकडभिट्टा–लौकही सडक विस्तारको पूर्वी खण्डमा ३८ प्रतिशत प्रगति

११ साउन २०८३,
ओलीको नाम अंकित शिलालेख खोजेर पुनर्स्थापना गर्छौ : मन्त्री लम्साल
फिचर-ब्यानर

ओलीको नाम अंकित शिलालेख खोजेर पुनर्स्थापना गर्छौ : मन्त्री लम्साल

११ साउन २०८३,
बागमती प्रदेश सरकार गठनमा दलहरूको छलफल
समाचार

बागमती प्रदेश सरकार गठनमा दलहरूको छलफल

११ साउन २०८३,
नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन, पहिलो चरणमा आपत्कालीन सवारी सञ्चालन हुने
फिचर-ब्यानर

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन, पहिलो चरणमा आपत्कालीन सवारी सञ्चालन हुने

११ साउन २०८३,
सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार?
आर्थिक

नेपाली बजारमा सुनको मूल्य तोलामा १ हजार ४ सय रुपैयाँले बढ्यो

११ साउन २०८३,
बढ्दो लागतले चुनौतीपूर्ण बन्दै माछापालन व्यवसाय
समाचार

बढ्दो लागतले चुनौतीपूर्ण बन्दै माछापालन व्यवसाय

११ साउन २०८३,
Load More
Next Post
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In