• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, March 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नेपालगन्ज भन्सारः लक्ष्यअुनसार राजस्व सङ्कलन हुनसकेन

    नेपालगन्ज भन्सारः लक्ष्यअुनसार राजस्व सङ्कलन हुनसकेन

    कालीकोटमा विशेषज्ञ चिकित्सा सेवा

    कालीकोटमा विशेषज्ञ चिकित्सा सेवा

    कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आजपनि बस्दै

    कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आजपनि बस्दै

    आलु उत्पादक किसान भन्छन्, ‘खनौँ भाउ छैन, नखनौँ कुहिने डर छ’

    आलु उत्पादक किसान भन्छन्, ‘खनौँ भाउ छैन, नखनौँ कुहिने डर छ’

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    कुन दलबाट को बन्दैछ संसदीय दलको नेता ?रास्वपाबाट शाह प्रधानमन्त्री बन्ने

    कुन दलबाट को बन्दैछ संसदीय दलको नेता ?रास्वपाबाट शाह प्रधानमन्त्री बन्ने

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

प्रहरी महानिरीक्षक युएइ प्रस्थान

by
२३ माघ २०७९,
0
सुरक्षा चुनौतीलाई सामना गर्न तयार रहन प्रहरी महानिरीक्षकको निर्देशन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ– प्रहरी महानिरीक्षक धीरजप्रताप सिंह संयुक्त अरब इमिरेट्स (युएइ) को अबुधाबीमा मङगलबारदेखि २६ गतेसम्म सञ्चालन हुने इन्टरपोलको २४ औँ एसियाली क्षेत्रीय सम्मेलनमा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गरे ।

महानिरीक्षक सिंहको नेतृत्वमा नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाका प्रहरी उपरीक्षक अनुपम शमशेर जबरासमेत त्यसतर्फ प्रस्थान गरेका छन् ।

त्रिदिवसीय उक्त सम्मेलनमा एसियाली मुलुकका प्रहरी प्रमुख, इन्टरपोलका प्रतिनिधि तथा सरोकारवाला निकायबीच आर्थिक, साइबर, मानव बेचबिखन र आतंकवाद जस्ता अन्तरदेशीय अपराधको नियन्त्रणलगायतका विषयमा छलफल हुने कार्यक्रम छ ।

महानिरीक्षक सिंहको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक सहकुलबहादुर थापाले नेपाल प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्ने छन् ।

Previous Post

आमसञ्चारसम्बन्धी कानुनलाई छिट्टै मूर्तरुप दिइनेछः मन्त्री शर्मा

Next Post

प्रधानमन्त्री प्रचण्ड, देउवा र ओलीबीच सिंहदरबारमा भेटवार्ता

सम्बन्धित खबर

नेपालगन्ज भन्सारः लक्ष्यअुनसार राजस्व सङ्कलन हुनसकेन
समाचार

नेपालगन्ज भन्सारः लक्ष्यअुनसार राजस्व सङ्कलन हुनसकेन

८ चैत्र २०८२,
कालीकोटमा विशेषज्ञ चिकित्सा सेवा
समाचार

कालीकोटमा विशेषज्ञ चिकित्सा सेवा

८ चैत्र २०८२,
कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आजपनि बस्दै
समाचार

कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आजपनि बस्दै

८ चैत्र २०८२,
आलु उत्पादक किसान भन्छन्, ‘खनौँ भाउ छैन, नखनौँ कुहिने डर छ’
समाचार

आलु उत्पादक किसान भन्छन्, ‘खनौँ भाउ छैन, नखनौँ कुहिने डर छ’

८ चैत्र २०८२,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

८ चैत्र २०८२,
कुन दलबाट को बन्दैछ संसदीय दलको नेता ?रास्वपाबाट शाह प्रधानमन्त्री बन्ने
समाचार

कुन दलबाट को बन्दैछ संसदीय दलको नेता ?रास्वपाबाट शाह प्रधानमन्त्री बन्ने

८ चैत्र २०८२,
Load More
Next Post
प्रधानमन्त्री प्रचण्ड, देउवा र ओलीबीच सिंहदरबारमा भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड, देउवा र ओलीबीच सिंहदरबारमा भेटवार्ता

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In