• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, July 14, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ‘लालीबजार’ को धेरै आम्दानी

    ‘लालीबजार’ को धेरै आम्दानी

    रैथाने वनस्पति र च्याउ प्रजाति सङ्कटमा

    रैथाने वनस्पति र च्याउ प्रजाति सङ्कटमा

    ‘विपद् रोक्न सकिँदैन, तर घटाउन सकिन्छ’

    ‘विपद् रोक्न सकिँदैन, तर घटाउन सकिन्छ’

    चालु आवको ११ महिनामा भित्रियो २१ खर्ब २० अर्ब रेमिट्यान्स

    चालु आवको ११ महिनामा भित्रियो २१ खर्ब २० अर्ब रेमिट्यान्स

    हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादनको तयारी

    हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादनको तयारी

    तीनढ्वाङ्गे पुलबाट जोखिमपूर्ण यात्रा

    तीनढ्वाङ्गे पुलबाट जोखिमपूर्ण यात्रा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    ‘लालीबजार’ को धेरै आम्दानी

    ‘लालीबजार’ को धेरै आम्दानी

    रैथाने वनस्पति र च्याउ प्रजाति सङ्कटमा

    रैथाने वनस्पति र च्याउ प्रजाति सङ्कटमा

    ‘विपद् रोक्न सकिँदैन, तर घटाउन सकिन्छ’

    ‘विपद् रोक्न सकिँदैन, तर घटाउन सकिन्छ’

    चालु आवको ११ महिनामा भित्रियो २१ खर्ब २० अर्ब रेमिट्यान्स

    चालु आवको ११ महिनामा भित्रियो २१ खर्ब २० अर्ब रेमिट्यान्स

    हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादनको तयारी

    हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादनको तयारी

    तीनढ्वाङ्गे पुलबाट जोखिमपूर्ण यात्रा

    तीनढ्वाङ्गे पुलबाट जोखिमपूर्ण यात्रा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

metakhabar by metakhabar
११ जेष्ठ २०८३,
0
असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काभ्रेपलाञ्चोक, ११ जेठः रोशी गाउँपालिका–३ साँझकोटका गणेशबहादुर राउतलाई यसपालि बहमूल्य मानिएको ‘बुद्धचित्त’को आम्दानी घट्नेमा निकै चिन्ता परेको छ । घरबारी र तल्लोबारी गरी सात बोटमा बुद्धचित्त लटरम्म फले पनि गत वैशाखको असिना–पानीबाट चिचिलामै दाग लागेपछि छिप्पिँदासम्म गुणस्तर खस्कनेमा उहाँ चिन्तित हुनुहुन्छ ।

गत साल सोही बोटबाट करिब रु तीन लाख आम्दानी गरेकामा यसपालि दाना पोहरभन्दा बढी नै फले पनि व्यापारीले त्यति नै मूल्य नदिने उहाँ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “यसपालि असिना–पानी’ ले बुद्धचित्त रूखमा क्षति पु¥यायो, दानामा दाग लगेका छन्, राम्रै हुँदैन भनेकाले यसपालि आम्दानी घट्ला !” सात वर्षअघि राउतले रोपेका ती बुद्धचित्तका बोटले तीन वर्षदेखि उत्पादन दिन थालेका हुन् । “बर्सेनि उत्पादन भने बढ्दै गएको छ”, राउतले भन्नुभयो, “जेठ अन्तिमतिर दाना छिप्पिने भएकाले गाउँमा व्यापारी डुल्न थालिसकेका छन् ।”

छिमेकी कृष्णबहादुर राउतलाई पनि उस्तै चिन्ता छ । “यसपालि बुद्धचित्त व्यापारीले जति दिए पनि चित्त बुझाउनुपर्ने बाध्यता छ”, उहाँले भन्नुभयो । उहाँको पनि असिनाका कारण तीन बोटमा फलेको बुद्धचित्तको अधिकांश दानामा कालो दाग लागेको छ । अर्का किसान गुञ्जबहादुर लामा पनि व्यापारीले बुद्धचित्त हेर्न आउँछु भनेकाले बैना लिने सोचमा हुनहुन्छ । घरबारीमा चार बोटमा फलेको उहाँको बुद्धचित्त घरमै व्यापारी आएर लैजान्छन् । लामा भन्नुहुन्छ, “यसपालि भने व्यापारीले गत वर्षको झैँ भाउ नपाउने भनेका छन्, यसपालि घाटा लाग्ने भयो ।”

धार्मिक कार्यमा प्रयोग हुने बुद्धचित्तका दाना विशेषगरी बौद्ध धर्मावलम्बीले जप गर्न तथा हात र गलामा लगाउन प्रयोग गर्छन् । रोशी गाउँपालिको २, ३, ४ र ५ नं वडाका किसानले व्यावसायिक रूपमै बुद्धचित्तको खेति गर्दै आएका छन् । यस वर्ष असिना–पानीले बुद्धचित्तको दानामा असर पु¥याएपछि किसान चिन्तित छन् । गत साल चार बोटबाट रु तीन लाख आम्दानी गरेका साँझकोटकै दीपक राउतले यसपालि बुद्धचित्तको गुणस्तरमा गिरावट हुने बताउनुभयो । उहाँले यसपालि थप तीन बोटले उत्पादन दिन थालेकाले व्यापारीले आफूलाई बोटमै मूल्य गरेर बैना दिन आउने आश्वासन दिएको बताउनुभयो ।

बुद्धचित्त काभे्रपलाञ्चोकको तेमाल क्षेत्रमा पनि वर्षौंदेखि उत्पादन हुँदै आएको छ । विशेषगरी छिप्पिएको साना दाना तथा कम ‘मुखे’को हिसाबले मूल्य निर्धारण गर्ने गरिएको छ । राम्रो फल्ने रूखका दाना चोरेर लैजाने भएकाले कतिपय किसानले सुरक्षाका लागि ‘पाले’ समेत राख्ने गर्दै आएका छन् । तेमाल क्षेत्रको चापाखोरी, मेच्छे, बोल्दे, कानपुरमा बुद्धचित्तको व्यावसायिक खेती हुँदै आएको छ ।

रोशी–५ सिपालीस्थित नागबेलीमा दुई वर्षअघि ठाकुरानी तामाङको बारीमा फुल्दै गरेको बुद्धचित्तको रूख नै अज्ञात समूहले काटिदिएका थिए । जिल्लाको सबैभन्दा महँगो कहलिएको उक्त रूख काटिएको ४ वर्षअघि लुटिएको पनि थियो । विसं २०७७ असार १२ मा करिब जना मुखुण्डोधारीहरूले माला कुर्न बसेका १५ जनालाई कब्जामा लिएर उक्त बोटका चार बोरा माला लुटेर भागेका थिए । त्यसबेला तामाङले रु ९० लाखमा बुद्धचित्तको दाना बिक्री गर्न बैनासमेत लिनुभएको थियो । घटनाको केही समयपछि रूख काट्नेमध्ये केहीलाई पक्रेर प्रहरीले मुद्दा समेत चलाई थुनामा राखेको छ ।

प्रतिमाला रु पाँच हजारदेखि रु पाँच लाखसम्म बिक्री हुने बुद्धचित्त जोगाउन केही किसान रातभरि बोटमुनि नै सुत्नेसमेत गरेका छन् । पछिल्लो समय बुद्धचित्तको दाना र माला निकासीमा प्रहरीले सहयोग गर्दै आए पनि लुटेराबाट जोगाउन किसानलाई सास्ती पर्दै आएको बताउँछन् । कहिलेकाहीँ दाना जोगाउन मुस्किल पर्न थालेपछि समयअगावै टिपेर पठाइहाल्ने गर्नुपरेको तेमालका युद्ध लामाले बताउनुभयो । बुद्धचित्तको दाना र माला काठमाडौँको बौद्ध र भारतको बोधगयासम्म पुग्ने गरेको स्थानीय व्यापारी बताउँछन् ।

यहाँको बुद्धचित्त मालाको बिरुवाको बाहिरी रूप बयर प्रजातिसँग मेल खाने र यो विश्वका अन्य ठाउँमा पाइनेभन्दा बेग्लै रैथाने प्रजाति भएपछि केही वर्षदेखि किसान तथा व्यवसायी पनि उत्साहित भएर यस खेतिप्रति आकर्षित भएका छन् । कतिपयले किसानले परीक्षणस्वरुप एक÷दुई वटा बोट रोपेको पाइन्छ । ठूलो परिमाणमा बुद्धचित्त सङ्कलन तथा खरिद–बिक्रीका लागि स्थानीय तहमा उल्लिखित कर तिर्नुपर्ने प्रावधान बनाइएको छ ।

केही वर्षको तथ्याङ्कले काभ्रेपलाञ्चोकको तेमाल र रोशी गाउँपालिकाबाट मात्रै वार्षिक करिब रु २० करोड बराबरको बुद्धचित्तको कारोबार हुने गरेको देखाएको छ । बुद्धचित्तको कारोबारमा भने केही चिनियाँ नागरिकले स्थानीयस्तरका नेपाली व्यापारीमार्फत खरिद गर्ने गरेका छन् ।
—

Previous Post

वरिष्ठ सरोदवादक सुदर्शन राजोपाध्याय भारतको पुणेमा ‘कलाक्षेत्रम’बाट सम्मानित

Next Post

केराखेतीभित्र बहुबालीमा किसानको आकर्षण बढ्दो

metakhabar

metakhabar

सम्बन्धित खबर

‘लालीबजार’ को धेरै आम्दानी
मनोरञ्जन

‘लालीबजार’ को धेरै आम्दानी

३० असार २०८३,
रैथाने वनस्पति र च्याउ प्रजाति सङ्कटमा
फिचर-ब्यानर

रैथाने वनस्पति र च्याउ प्रजाति सङ्कटमा

३० असार २०८३,
‘विपद् रोक्न सकिँदैन, तर घटाउन सकिन्छ’
फिचर-ब्यानर

‘विपद् रोक्न सकिँदैन, तर घटाउन सकिन्छ’

३० असार २०८३,
चालु आवको ११ महिनामा भित्रियो २१ खर्ब २० अर्ब रेमिट्यान्स
आर्थिक

चालु आवको ११ महिनामा भित्रियो २१ खर्ब २० अर्ब रेमिट्यान्स

३० असार २०८३,
हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादनको तयारी
आर्थिक

हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादनको तयारी

३० असार २०८३,
तीनढ्वाङ्गे पुलबाट जोखिमपूर्ण यात्रा
फिचर-ब्यानर

तीनढ्वाङ्गे पुलबाट जोखिमपूर्ण यात्रा

३० असार २०८३,
Load More
Next Post
केराखेतीभित्र बहुबालीमा किसानको आकर्षण बढ्दो

केराखेतीभित्र बहुबालीमा किसानको आकर्षण बढ्दो

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In