• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, July 13, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    विद्यार्थीलाई ज्ञानसँगै मौलिक संस्कृतिसँग जोड्दै समता विद्यालय

    विद्यार्थीलाई ज्ञानसँगै मौलिक संस्कृतिसँग जोड्दै समता विद्यालय

    रामधुनीमा वार्षिक ३५ हजार बिरुवा उत्पादन

    रामधुनीमा वार्षिक ३५ हजार बिरुवा उत्पादन

    उद्यमीदेखि प्रशिक्षकसम्मको यात्रा

    उद्यमीदेखि प्रशिक्षकसम्मको यात्रा

    वनफूलले सिँगारिएको ढोरपाटन

    वनफूलले सिँगारिएको ढोरपाटन

    नबिल बैंकको ४२औँ वार्षिकोत्सव: 'बैंकिङ एण्ड बियोन्ड' र एआई प्रविधिको  नेतृत्व गर्दै भविष्यको यात्रा तय गर्ने प्रतिबद्धता

    नबिल बैंकको ४२औँ वार्षिकोत्सव: 'बैंकिङ एण्ड बियोन्ड' र एआई प्रविधिको नेतृत्व गर्दै भविष्यको यात्रा तय गर्ने प्रतिबद्धता

    नेपालको पहिलो न्युज च्यानल सगरमाथा टेलिभिजन २०औँ वर्षमा प्रवेश

    नेपालको पहिलो न्युज च्यानल सगरमाथा टेलिभिजन २०औँ वर्षमा प्रवेश

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

मानव पुस्तकालयको वार्षिकोत्सवमा २६ व्यक्तित्व सम्मानित

metakhabar by metakhabar
१० जेष्ठ २०८३,
0
मानव पुस्तकालयको वार्षिकोत्सवमा २६ व्यक्तित्व सम्मानित
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मानव पुस्तकालयको अठ्चालिसौँ शृङ्खला तथा चौथो वार्षिकोत्सव कार्यक्रममा विभिन्न क्षेत्रका बस्नेतसहित २६ जना व्यक्तित्व सम्मानित भएका छन् ।

मानव पुस्तकालयको ३७औँ शृङ्खलादेखि ४८औँ शृङ्खलासम्म सहभागी भएका २३ जना ‘मानव पुस्तक’ तथा कार्यक्रम सञ्चालनमा निरन्तर सहयोग पु-याउने ३ जना गरी २६ जना व्यक्तित्वलाई सम्मान गरिएको हो ।

सम्मानित हुनेहरूमा वियोगी बुढाथोकी, यज्ञप्रसाद बस्याल, लवदेव अवस्थी, राधेश्याम लेकाली, शङ्करप्रसाद पाण्डे, डा. घनश्याम न्यौपाने, केशरबहादुर भण्डारी, प्रा.डा. गोविन्धराज भट्टराई, बसन्त रिजाल, अच्युतरमण पौडेल, डा. रामप्रसाद दाहाल, प्रा.डा. भागवत ढकाल, शेषराज सिवाकोटी, दिव्य गिरी, प्रा.डा. रमेश ढुङ्गेल, डा. रमेश सुवेच्छुक, डा. चिन्तामणि योगी, रामबाबु नेपाल, डा. तुलसी थपलिया, टेकबहादुर तामाङ, कृष्ण मुरारी गौतम, उषा शेरचन र बालकृष्ण प्रसाईं रहेका छन् ।

त्यस्तै, मानव पुस्तकालयको कार्यक्रम सञ्चालन तथा व्यवस्थापनमा निरन्तर योगदान पु-याउँदै आएका दीपेन्द्र बस्नेत, शुष्मा पोखरेल र निर्मलरमण पराजुलीलाई पनि सम्मान गरिएको आयोजकले जनाएको छ ।

प्रा.डा. जयराज आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा उनले मानव पुस्तकालय नेपालको सन्दर्भमा पहिलो र नवीन अवधारणाका रूपमा स्थापित हुँदै गएको बताए । विशिष्ट व्यक्तित्वहरूको जीवनभोगाइ, संघर्ष र अनुभवलाई प्रत्यक्ष सुन्ने अवसरले नयाँ पुस्तालाई इतिहास र समाज बुझ्न सहयोग पुग्ने भएकाले यस्तो अभियान अझ विस्तार हुनुपर्ने उनको भनाइ थियो ।

कार्यक्रमका विशिष्ट अतिथि तथा ४८औँ शृङ्खलाका ‘मानव पुस्तक’ नेपाल सरकारका पूर्व सचिव बालकृष्ण प्रसाईंले आफ्नो जीवनीपरक अनुभव, प्रशासनिक जीवनका उतारचढाव तथा समाजप्रतिको दृष्टिकोण रोचक शैलीमा प्रस्तुत गरेका थिए ।

पाँच जना बटुकद्वारा स्वस्तीशान्ति पाठसहित उद्घाटन गरिएको कार्यक्रममा साहित्यिक, आर्थिक, सामाजिक, सांस्कृतिक, प्रशासनिक तथा सञ्चार क्षेत्रका वरिष्ठ व्यक्तित्वहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

मानव पुस्तकका परिकल्पनाकार अध्यात्म चिन्तक तथा कवि हरिभक्त सिग्देल ‘महेश’को सभापतित्वमा सम्पन्न कार्यक्रममा आख्यानकार विष्णुप्रसाद पन्तले धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रममा प्रा.डा. अर्जनदेव भट्ट, गोपी मैनाली, युववराज मैनाली, कलानिधि दाहाल तथा निर्मलरमण पराजुलीले मानव पुस्तकालयको बहुआयामिक महत्व र समाजमा यसको प्रभावबारे धारणा राखेका थिए ।

Previous Post

आज २०८३ साल जेठ १० गते आइतबारको राशिफल

Next Post

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

metakhabar

metakhabar

सम्बन्धित खबर

विद्यार्थीलाई ज्ञानसँगै मौलिक संस्कृतिसँग जोड्दै समता विद्यालय
आवाज

विद्यार्थीलाई ज्ञानसँगै मौलिक संस्कृतिसँग जोड्दै समता विद्यालय

२८ असार २०८३,
रामधुनीमा वार्षिक ३५ हजार बिरुवा उत्पादन
आर्थिक

रामधुनीमा वार्षिक ३५ हजार बिरुवा उत्पादन

२८ असार २०८३,
उद्यमीदेखि प्रशिक्षकसम्मको यात्रा
आर्थिक

उद्यमीदेखि प्रशिक्षकसम्मको यात्रा

२८ असार २०८३,
वनफूलले सिँगारिएको ढोरपाटन
आर्थिक

वनफूलले सिँगारिएको ढोरपाटन

२८ असार २०८३,
नबिल बैंकको ४२औँ वार्षिकोत्सव: 'बैंकिङ एण्ड बियोन्ड' र एआई प्रविधिको  नेतृत्व गर्दै भविष्यको यात्रा तय गर्ने प्रतिबद्धता
आवाज

नबिल बैंकको ४२औँ वार्षिकोत्सव: 'बैंकिङ एण्ड बियोन्ड' र एआई प्रविधिको नेतृत्व गर्दै भविष्यको यात्रा तय गर्ने प्रतिबद्धता

२८ असार २०८३,
नेपालको पहिलो न्युज च्यानल सगरमाथा टेलिभिजन २०औँ वर्षमा प्रवेश
समाचार

नेपालको पहिलो न्युज च्यानल सगरमाथा टेलिभिजन २०औँ वर्षमा प्रवेश

२८ असार २०८३,
Load More
Next Post
डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In